रबिन पाठक retweeted
यहाँ ठुलो कुरा अरुको भन्दा आफनो खुशी हो रे
#कसैले_भनेको
रबिन पाठक retweeted
घमण्ड र भुडी यो दुई कुरा ठूलो भयो भनी
मान्छेले चाहेर पनि कसैलाइ पनि अङालो हाल्न सक्दैनन
#अरुको_भोगाइ
रबिन पाठक retweeted
केटीहरुले फोहोर नमान्ने भनेको पानीपुरी वालाको हात मात्रै हो रे
#शास्त्रमा_मात्रै_लेखन_छुटेको_रे
रबिन पाठक retweeted
ईमान्दारिता को कुरा नगर हो केटाकेटी
चाउचाउ को प्याकेट मा दुई वटा खुर्सानी पर्दा एक वटा चाउचाउ कम्पनी लाई फिर्ता गर्ने ईमान्दार मै हुँ
रबिन पाठक retweeted
हेर्दा हेर्दै ननुहाहेको पनि एक बर्ष भएछ
#अङ्ग्रेजीमा_क्या
रबिन पाठक retweeted
😈😈😈😈😈😈😈😈😈😈😈😈
जिन्दगी पनि बन्चरो जस्तै हैछ
"आफू तक्छु मुडो बन्चरो तक्छ मुडो " भनेजस्तै
आफू एकतिर लान खोजो अर्को तिर जान्छ ...
😈😈😈😈😈😈😈😈😈😈😈😈
रबिन पाठक retweeted
सपनाहरु सिर्जना हुनुभन्दा अगाडी
नै यहाँ तोडिन्छ
#स्वार्थि_दुनियाँ
रबिन पाठक retweeted
म यसरी त कहाँ बिर्सिन्छु र ती यादहरु अनि पिडाहरु
जुन मेरो आखाको वरिपरि घुमेको ...
रबिन पाठक retweeted
Attitude का कुरा नअर केट्केटी हो
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
january 1 मा happy new year नभन्ने मुन्छे मै हुम् ।।😉😉😉
रबिन पाठक retweeted
यो औषधि बनाउने कम्पनीहरुले
तेस्मा अलिकती गुलियोको मात्रा राखदिएको भए
तिनका बाउको के जान्थ्यो र 😈😈😈😈
रबिन पाठक retweeted
'भाग्य'ले एकपल्ट ढोका ढक्ढक्याउँछ,
चिनेर खोल्न जान्नु पर्छ । 'दुर्भाग्य'ले भने
नखोल्दासम्म ढोका ढक्ढकाईरहन्छ....
रबिन पाठक retweeted
"नखुलेको आकाश खुलेर आयो"
जति नै पढे पनि भुलेर आयो
१ घन्टा बसेर पढ्न सके त मार्दिनु ,
२० मिनेट पढ्यो अनि twitter मा डुलेर आयो
#सुमन_भाइ
रबिन पाठक retweeted
कुहिनो खाटमा ठोक्किदा निस्केको करेन्ट जम्मा गरेर राख्न मिल्ने भए
कस्सम देशलाई Loadsheding मुक्त बनाउन सकिन्थ्यो होला है..!
रबिन पाठक retweeted
जस्तो घाऊ पनि निको हुन सक्छ ,
जती दुखी पनि सुखी हुन सक्छ
किन कि
सूर्य चन्द्रमा आज अस्ताए पनि भोली उदाएकै त छन् !
रबिन पाठक retweeted
हैन केटीलाई #परपोज हान्दा
डुंगा हान्छन कि मुडा ले
कि अगुल्टोले
#मैले_त_बुज्नै_सकिन

