Shilapatra (@Shilapatra) header
Shilapatra (@Shilapatra) profile picture

Shilapatra - making its news a brand in itself !! https://nitter.cf/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)
चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् ।shilapatra.com/detail/199208
1
154
नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा  पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको हो । shilapatra.com/detail/199206
159
कर्णाली प्रदेशमा आयोजना भएको खेलकुदको सर्वोच्च प्रतियोगिता १०औँ राष्ट्रिय खेलकुद अन्ततः सुरु भएको छ । दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिता खेल पूर्वाधारको अभाव र संघीय सरकारको उपेक्षाका कारण अन्योलमा पर्दै आएको थियो । shilapatra.com/detail/199195
143
बालेनको दिल्ली भ्रमणमा हामीले जे देख्यौँ... [भिडियो] shilapatra.com/detail/199201
1
1
426
कांग्रेसको आधिकारिकताबारे अनेक ट्वीस्ट र किस्सा आइरहेका छन् । सत्तारुढ दलले खेलेको चर्चाबीच चीनमा रास्वपाका सांसदको अडियो बाहिरिएको थियो । तर यो अडियोलाई पनि माथ दिने गरी कांग्रेस सभापति गगन थापा आफैँले अर्को खुलासा गरेका छन् । shilapatra.com/detail/199198
1
209
७६ वर्षका मोदी सेतो पहिरनमा थिए, ३६ वर्षका बालेन कालो दौरा-सुरुवाल र कालै चस्मामा । तस्वीरमा दुई पुस्ताको फरक एकै नजरमा देखिन्थ्यो । भाषणमा भने दुवैले राम र जानकीलाई सम्झिए । बालेनले त्यहाँ मच्छिन्द्रनाथ र जीवित देवी कुमारीलाई पनि किन जोडे होलान् ? shilapatra.com/detail/199190
4
557
एनपीएलको फाइनल भएकै साँझ, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले विराटनगरको बैजनाथपुरसहित आठ क्लबका घरेलु मैदानमा राति खेल्न मिल्ने व्यवस्था गर्ने घोषणा गरे । भोलिपल्ट दिल्ली पुगेर उनले भारतीय विदेशमन्त्रीसँग क्रिकेटकै कुरा उठाए । shilapatra.com/detail/199186
173
नवलपरासी जिल्ला अदालतले विवाह भएकै कारण छोरीको पैतृक सम्पत्तिमाथिको अंश अधिकार समाप्त नहुने कानुनी व्यवस्थालाई आधार मान्दै एक मुद्दामा पारिवारिक सम्पत्तिको तायदाती फाँटवारी पेस गर्न आदेश दिएको छ । shilapatra.com/detail/199191
151
सञ्चारकर्मी सन्दिप शर्मा रिजाल र राजेन्द्रप्रकाश ढकालले मुस्ताङको जोमसोम नजिकै कालीगण्डकी किनारमा घुम्दै गर्दा उक्त शालिग्राम फेला पारेका थिए । उक्त शालिग्रामको आकृति र विशेषताबारे जानकारी पाएपछि प्रधानमन्त्री कार्यालयबाट शालिग्राम माग गरिएको थियो । #Shilapatra
3
11
3,123