Baahrakhari (@12khari) header
Baahrakhari (@12khari) profile picture
Nepal
Joined February 2016
Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहितका उच्चपदस्थ अधिकारी मुछिएको भ्रष्टाचार मुद्दामा सार्वजनिक जग्गा सट्टापट्टाको नाममा हिनामिना भएको दाबी लिएको छ । baahrakhari.com/detail/50648…
72
सिनेटको प्रतिस्पर्धामा रहेका दुई पात्र टलरिको र प्याक्सनको चरित्र र पहिचान भने एकअर्काभन्दा निकै फरक छन् । प्याक्सन रिपब्लिकनका उमेदवार भए पनि भ्रष्टाचारसम्बन्धी गम्भीर विवादमा मुछिएका पात्र हुन् । baahrakhari.com/detail/50647… by @prabhatilam
121
स्पेनको दोस्रो डिभिजनको फुटबल म्याचका क्रममा गोलकिपरसँग ठोक्किएर गम्भीर घाइते भएका टेनेरिफका स्ट्राइकर जिसस डी मिगुएलको निधन भएको छ । उनी ३० वर्षका थिए । baahrakhari.com/detail/50647…
112
देउवा पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै अहिले पनि पार्टीको वैधानिक सभापति रहेको जिकिर गरे । baahrakhari.com/detail/50647…
127
बाह्रखरी सम्पादकीय– सुनकोसी–मरिण आयोजनाको ठेक्का प्रक्रिया प्रधानमन्त्री कार्यालयबाट विधिविपरीत हस्तक्षेप गरी रद्द गरिएको समाचारले सार्वजनिक खरिदको पारदर्शिता, कानुनी शासन र मन्त्रीको जवाफदेहीमा गम्भीर प्रश्न उठ baahrakhari.com/detail/50646…
131
यो दिन सूचक सामान्य अंकले बढ्दा कारोबारमा आएका कम्पनीमध्ये १४३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ । बाँकी १४ वटाको मूल्य स्थिर रह्यो । baahrakhari.com/detail/50646…
117