kishor किशोर (@1970kishor) header
kishor किशोर (@1970kishor) profile picture

Pen Lover

Kathmandu
Joined April 2012
गोजीमा ८० रुपैयाँ,बाइकको ह्विल लक र नयाँ नियम १० हजार जरिवाना । अलविदा जनताको छोरा गणेश ! तिमी उपचारका लागि दिल्ली पुग्न पाएनौ । तिम्रो मृत्युमा शव ओसारपसार र राजनीतिक स्वामित्वको लफडा कुनै दल र सरकारले ब्यहोर्नु परेन । सबथोक होस् तर गरिव र निमुखाको घरमा कसैको जन्म नहोस् ।
1
3
737
चैत १८ देखि न्यायपरिषदमा सङ्गै रहेर जिल्ला र उच्चको न्यायाधीश नियुक्तिमा सामेल भैसक्नुभएकी कानुन मन्त्री सोविता गौतम र उपसभामुख रुवी ठाकुरले दोस्रो महिला प्रधान न्यायाधीश बन्ने लाइनकी सपना प्रधान मल्लमाथि अन्यायको खुँडा तेर्स्याउनुहोला र !
4
1
1
6
1,240
अर्को प्रतिवेदन
1
4
13
3,468
देशको भन्सार र राजश्व मारेर बिचौलिया पोस्ने अर्थ मन्त्रालयमा प्रथम श्रेणीका कर्मचारीहरु को-को हुन् ? कति खान्थे दिपक भट्टबाट ? जनआस्था.कमबाट क्रमशः खुलासा ।
1
11
1,170
मध्यराती गगन खेमाले पायो आधिकारिक काङ्ग्रेसको मान्यता नेपाली काङ्ग्रेसको आधिकारिकतासम्बन्धी बिबादमा सर्वोच्च अदालतले भर्खरै गगन थापाको पक्षमा फैसला सुनाएको छ । । अब भोलि बल्ल काङ्ग्रेसले सँसदीय दलको नेता छान्दैछ ।
4
846
नेपाल सही दिशातिर गइरहेको छैन भनेर जनआस्थामार्फत बारबरा एडम्सले २०५३ साल फागुन १५ गतेको लेखमै खबरदारी गरिसकेकी थिइन् । ०४६ सालमै ब्यवस्था फेरिसकेका जनताले ०५२ को जनयुद्धपछि किन बिकल्प खोज्न थाले ? ०७९ पछि ०८२ मै कसरी यो कायापलट भयो ? प्रश्न अनेक छन्,उत्तर एक मात्रै छ-सुशासन ।
3
2
10
3,707
हामीले प्रधानमन्त्रीको बेडरुममा सजिलै छिर्न सक्ने,सरकार बनाउन र ढाल्न सक्ने एउटा ठूलो माछाको वारेमा भन्दै आएका थियौं । आज राहदानी रोक्का भयो । भोलि बिस्तृत प्रतिवेदन जनआस्थामा ।
5
20
4
215
22,088
गौरीबहादुर कार्कीलाई खरिपाटीस्थित सैनिक ब्यारेक र दुवाकोटस्थित सशस्त्रको गुह्येश्वरी गणमध्ये एक रोज्न भनियो । उनले जान मानेनन्,अहिले गुण्डु निवासमै प्रहरी र सशस्त्रले व्यापक सुरक्षा दिएको छ ।
2
2
14
2,597
सत्ता फेरिनासाथ पुराना दलका दुई नेता पक्राउ परेका छन् । अभियोग ठहरिएला नठहरिएला त्यो आफ्नो ठाउँमा छ तर पक्राउ पुर्जीमा ज्यानसम्वन्धी कसूर भनिएको छ ।
7
2
30
6,153
गगन थापाले जस्तै शिष्ट भाषामा सबैलाई समेट्ने प्रतिवध्दता व्यक्त गर्न सकिन्छ नि हैन र ! चुनाव ब्यापारिक मेलाजस्तै आफ्ना उत्पादन कलात्मक बिज्ञापनमार्फत बिकाउने मौका हो । भावी माननीयज्यूहरु,आफ्नो राम्रो देखाउने प्रतिस्पर्धा गर्ने कि ! असल कि कमसल त किन्नेले छुट्याउने होला नि !
1
1
39
2,359
चुनाव लड्न रहर लाग्यो आफूलाई,पैसा नदिएर,अध्यादेश नल्याइदिएर,रिस उठाएको हुँदा उम्मेदवारी दर्ता गर्न जानुपरेको दोष रास्ट्रपति,प्रधानमन्त्री र कर्मचारीलाई ! मन्त्री बन्दाको,राजीनामा दिनुपर्दाको बोली फेराइ कति हुन् कति ! के नयाँ,के पुराना ! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
2
1
10
2,191
हिजोको दुइटा वार्ता असफल,लिखित सम्झौता गर्न इन्कार । वरियताको ५ नम्बरमा झरे कुलमान । २८ गते केही नाम फिर्ता ।
3
476
३ महिना पनि नपुग्दै फिर्ता बोलाउने,सुशीला कार्कीको कुर्सी अब आफैलाई चाहिने । लोभ न हो,कसलाई भ्रष्टाचाररहित सुशासन,वास्तविक स्वतन्त्रता चाहिएको रहेछ र ! सबको नजिर सिर्फ एक थान कुर्सीमा । २३ थान जेनजी,१ थान कुर्सी ! सबै जोगी कानै चिरिएका ! अनि कसरी उँभो लागोस् देश !
3
553
#दिल्लीले यसपटक जे आश देखायो #राष्ट्रपति कार्यालयमा छानबिन टोली रोकिँदा… #विध्वंशको बेला जासुसहरु बेपत्ता #संसद् ब्युँतिने सम्भावना शून्य #केपीबाहेक अरूको सुरक्षा नगर्ने कमरेड ? #अवसर नपाउँदा भारतसँग आगो (भोलि मङ्ग्सिर ३ गते जनआस्था बिशेष)
2
467
आजन्म हकदार भुटान,थाइल्याण्ड र कम्बोडियाका राजाले समेत जीवित छँदै सहज रूपमा सिँहासन हस्तान्तरण गरेका थिए । ज्ञानेन्द्र,रणबहादुर शाह,पद्म समशेर र जुध्द समशेरले महाराजको कुर्सी बुझाएर हिंडेकै हुन् । देउवाजी,प्रचण्डजी,ओलीजीहरुले चाहिँ माओ,किम इल सुङ्ग र स्टालिन नै बन्नुपर्ने ?
6
479
शीतल निवास (गणतन्त्र) रहन्छ,सँसद र घाइते अवस्थामा सँविधान रहन्छ,भोलि बिहान ९ बजेसम्ममा सबैको सहमतिसहित "आवश्यकताको सिध्दान्तअन्तर्गत" सुशीला कार्कीको शपथ हुन्छ ।
4
427
भक्तपुर जत्रा ३ जिल्ला बराबरको भूभाग अतिक्रमणवारे जसरी उत्तरी छिमेकका राष्ट्र प्रमुखसामु प्रष्ट अडान राखियो,त्यसप्रति उच्च सम्मान छ । भोलिको भेटमा दक्षिणका सरकार प्रमुखसङ्ग पनि त्यसैगरी कडिकडाउ बात गर्न सकियोस् । #Go Ahead PM KP oli !
6
475
काठमाडौं–दिल्लीबीच ‘र’ प्रमुखको केही घण्टा कुदाइ#फेसबुकले हेप्दा सबै फन्दामा#जापान जाँदै जासुसहरू#हतियार हराउने अर्का कर्णेल हिरासतमा#ओलीका पिए,कसको भित्रिया थिए ?#पति फेर्दै हिँड्नेहरूको पराजय#यस्तो कानुन,जो बनाएपछि नेताहरूले नै पढेनन्(भोलि बुधवार,जनआस्थामा बिशेष समाचार)
1
1
6
721
राजतन्त्र कसैले थालमा पस्किदिने गाँस होइन,भारतले खोजेको हिन्दु राज्य मात्रै हो,दक्षिणलाई तर्साउन उत्तरलाई सार्कमा भित्र्याउने ज्ञानेन्द्रलाई गध्दीमा फर्काउन चाहेको त झन हुँदै होइन । चेतना भया ।
6
411
आजको स्थितिका निम्ति पूर्व राजा र राजावादी पार्टीका नेताहरु पनि प्रधानमन्त्री केपी ओलीप्रति भित्रभित्रै आभारी भएको पाउँछु म । दुबैथरी राप्रपाका राजेन्द्र लिङ्ग्देन,कमल थापा,धवल समशेरलगायत कसैले-कतै पनि ०७४ र ०७९ को टिकट वितरण र एमालेसङ्गको चुनावी तालमेल बिर्सिसक्यौँ भनेका छैनन् ।
1
1
626