
I m neither a journalist nor a blogger,just casual guy.tweets are of & for myself #Biratnagar #Nepal #Australia,number 8 is my brand,पालेको झिड्गा #8pm #म8
Nepal
Joined March 2012
- Tweets17.2K
- Following11.2K
- Followers17.5K
- Likes27.3K
बोल्दिनँ भन्दा पनि सुन्नै नसकिने कुराहरू बोल्न मन लाग्यो।त्यो नरेश भट्ट भन्ने मान्छेको कुरा सुन्दा त शरीर नै सिरिङ भयो। मैले चाहिँ सुन्नै सकिनँ। दानव र नरपिशाच नै रहेछ त्यो। १० वर्ष मात्र जेल हुन्छ भनेर आत्मविश्वास र मख्ख परेर गफ दिँदैछ। #mamatakafle #justiceformamata #म8
1
156
अन्ततः ममतामाथि भएको क्रूर अन्यायको हिसाब कानुनले गर्यो। सत्य दबाउन खोजिए पनि अपराध लुक्न सकेन। नरेश दोषी ठहरिएसँगै न्यायले आफ्नो कठोर जवाफ दिएको छ। ममता फर्केर त आउने छैनन्, तर उनको न्यायको लडाइँले निर्णायक मोड पाएको छ।आत्माले शान्ति पाओस्। #JusticeForMamta #MamtaKafle #म8
62
Happy Kukur Tihar to our two little darlings.
We miss you both so much. You may be far from us, but you will always be close to our hearts. #toto #alex
#KukurTihar #FestivalofDogs #Tihar #DogsOfNepal #DogLove #Family #PetLove #KukurTihar2083 #म8
8
212
आजको दिन बिराटनगर स्थित न्युरो अस्पतालमा कार्यरत कर्मचारीमाथि सुधर्शन सेक्युरिटी कम्पनीले ओभरटाइमको भत्ता नदिई जबर्जस्ती दोहोरो ड्युटी गराउने गरेको थाहा पाए।श्रमिकको शोषण यसरिनै हुने हो?कहिले सम्म?होइनभने कार्वाही होला कि नाही?@MoYLE_Nepal @ShahBalen
#श्रमअधिकार #श्रमशोषण #नेपाल
114
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!टीका, जमरा र आशीर्वादले सबैको जीवन उज्यालो बनाओस्।
शुभ दशैं २०८३!
#HappyDashain2083 #विजयादशमी #दशैंकोशुभकामना #NepaliFestival #DashainVibes #NepaliCulture
65


