Alternative Politics (@Alternative4Npl) header
Alternative Politics (@Alternative4Npl) profile picture
Kathmandu, Nepal
Joined March 2017
Photo by Alternative Politics (@Alternative4Npl)Photo by Alternative Politics (@Alternative4Npl)Photo by Alternative Politics (@Alternative4Npl)Photo by Alternative Politics (@Alternative4Npl)Photo by Alternative Politics (@Alternative4Npl)Photo by Alternative Politics (@Alternative4Npl)
Alternative Politics retweeted
NPL चलिरहेको अवस्था अनि भोली @LumbiniLions को खेल हेर्ने हुट्हुटिका बिच आजको झरिले यो दिनको सम्झना गरायो! @CricketNep @OfficialNPLT20
6
2
15
1,448
Alternative Politics retweeted
A humble request: Please do not make fun of victims/survivors of sexual abuse and other violence.
54
26
7
274
38,363
हल्का रमाइलो😂😂😂😂😂
1
1
4
800
Alternative Politics retweeted
Gracias, Leo. 👏🇦🇷 #FIFAWorldCup
1,072
49,571
1,431
281,668
2,878,399
मुग्लिङ नारायणगढ सडक अर्को सुचना नआउञ्जेल सम्म बन्द।
1
332
Alternative Politics retweeted
भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकुन🙏
5
25
5
201
7,144
प्रम बालेन्द्र शाहको यु एनको सम्बोधन🙏🙏🙏 #UNGA81
1
1
433
Alternative Politics retweeted
डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना १३ जना यात्रु बोकेर जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
1
2
20
1,639
मूख्य राजमार्ग अवरोध। (मितिः २०८३।०६।०८ गते) ०८:३० बजे सम्म) #नेपालप्रहरी #NepalPolice
228
Alternative Politics retweeted
सरकारले रसुवा बाढी पछि सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको सम्मान गर्दै प्रोत्साहन स्वरुप जलविद्युत आयोजनाको IPO मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाएको छ । 😮
4
2
1
109
9,390
Alternative Politics retweeted
#BREAKINGNEWS 🚨 🇳🇵 Acting PM Swarnim Wagle Reviews Weather Situation Amid Heavy Rain Risk Acting Prime Minister Dr. Swarnim Wagle has received a briefing on the week’s weather forecast and preparations to reduce potential disaster risks. At the Ministry of Finance on Wednesday, he met Dr. Dharmaraj Upreti, Executive Chief of the National Disaster Risk Reduction and Management Authority, and Dr. Archana Shrestha, Director General of the Department of Hydrology and Meteorology. According to the briefing, a deep depression developing over the Bay of Bengal, along with active monsoon winds, has prompted a high alert across Nepal. Authorities said a 24-hour information desk is operating, with coordination underway with district administrations, tourism, transport and infrastructure agencies in potentially affected areas. Weather conditions are expected to improve from Sunday. #SwarnimWagle #NepalWeather #HeavyRain #WeatherAlert #Monsoon #FloodAlert #LandslideAlert #DisasterPreparedness #NepalNews #BreakingNews #WeatherUpdate #birgunjse2000 #welcometobirgunjse2000 #breakingnewsbirgunjse2000 #birgunjse #followbirgunjse
3
14
409
Alternative Politics retweeted
विद्युत् पुनःस्थापनामा महत्वपूर्ण प्रगति! अहिले नुवाकोट र धादिङमा पूर्ण रूपमा विद्युत् आपूर्ति भइरहेको छ भने रसुवामा पनि आज चिलिमे २२० केभी हबबाट तिरुगोमाने/धार्ना क्षेत्रमा विद्युत् विस्तार गरिएको छ।अब बाँकी८६ घरधुरीमा सेवा पुर्‍याउने काम जारी छ। सबै सहयोगीप्रति हार्दिक आभार।🙏
4
1
43
6,548
ग्यास नपाए दाउरा बालिन्छ। बिजुली नआए सोलर हालिन्छ। मल नपाए गाई पालिन्छ । जोसुकैले जेसुकै भनेपनी यसपालिको स्थानीय चुनाबमा फेरि घण्टीमै भोट हालिन्छ।
3
532
Alternative Politics retweeted
रसुवा, नुवाकोट, धादिङ लगायत जुनसुकै ठाँउका बाढिपिडित ठाँउमा घरवारबिहिन भएर केही समयका लागि काठमाडौमा बस्न, खान र सामान्य स्वास्थ्य परिक्षण आदीको आवश्यकता परेमा स्वयम्भुमा रहेको यस मुस्ताङ गुम्बामा सम्पर्क गराईदिनोस् है🙏 सम्पर्क: डोल्माः ९८२३१६१४९७
8
1
28
2,601
Alternative Politics retweeted
Hats off @APF_Nepal 🌺✨🌸
1
10
71
2,473
Alternative Politics retweeted
अर्घाखाची शान्तिखर्क घर भएर ग्लोबल बैंक रसुवामा काम गर्ने "गिता उचामगर" नाम गरेको कोहि हुनुहुन्छ भने उहाँको नानी उपचाररत हुनुहुन्छ । कोहि कसैले परिवारलाई चिन्नुहुन्छ भने सम्पर्क गरिदिनुहोला । Yo nani aargakhachi santikharkha ko bhanne kura आएको छ । श्रोत: RadioLangtang
19
333
3
809
18,307
Alternative Politics retweeted
सीमित स्रोत–साधन, कठिन भूगोल र प्रतिकूल परिस्थितिका बाबजुद यस विपद्को उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको साहस, समर्पण र अदम्य क्षमता साँच्चिकै गर्व गर्नलायक छ🇳🇵🙏 आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण परिस्थितिमा घण्टौँसम्म उद्धारमा खटिनु, विपद्मा परेका नागरिकको जीवन बचाउन निरन्तर प्रयास गर्नु र संकटको समयमा राज्यको भरोसायोग्य शक्ति बनेर उभिनु, यो सामान्य कर्तव्यभन्दा माथिको मानवीय सेवा हो। उद्धार कार्यमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृत, जवान र उद्धारकर्मीहरूप्रति हार्दिक सम्मान तथा नमन🙏❤️🇳🇵 तपाईंहरूको साहस, कर्तव्यनिष्ठा र समर्पणप्रति सिंगो राष्ट्र गर्व गर्छ। संकटको घडीमा देश र जनताको साथमा उभिने तपाईंहरू नै वास्तविक राष्ट्रसेवक हुनुहुन्छ। सलाम🇳🇵🙏 @NepaliArmyHQ @NepalPoliceHQ @APF_Nepal @PM_nepal_
10
14
55
2,309
Amid the devastating floods in Nepal, two little lives found the most beautiful support. The way the women soldiers held the rescued twin babies in their arms and comforted them with such warmth and care is truly heart touching. In the middle of a disaster, this beautiful moment reminds us that humanity knows no borders. ❤️
69
384
17
2,795
56,439
Alternative Politics retweeted
"Grateful To PM Modi For India's Assistance," Says Rabi Lamichhane.
8
63
1,839
Alternative Politics retweeted
बाढी र पहिरोपछिको भयावह दृश्य #SidhaKura #RasuwaFlood #flood
64
956
27
7,391
651,155