बैद्य बाको बा (@BOkaaBaa) header
बैद्य बाको बा (@BOkaaBaa) profile picture

मीठो बोली बोल्नुहोस्,इज्जत सित्तैमा पाउनु हुन्छ।

Joined February 2013
Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)Photo by बैद्य बाको बा (@BOkaaBaa)
बैद्य बाको बा retweeted
बन्द कार्यशालाको आज दोस्रो दिन पनि बिहान ७ बजे देखि नै दिनभरको लामो छलफल भयो । यो कार्यशालाले केन्द्रीय समितिलाई पार्टीको कार्यदिशाका लागि महत्वपूर्ण सुझाव दिएको छ । यो किसिमको छलफल पार्टीको लागि नयाँ भए पनि कार्यशाला उदाहरणीयरूपमा सफल भएको छ । यो कार्यशालामा सहभागी सबैलाई बधाई र धन्यवाद छ । विचार समुहमा रहेका साथीहरू शिशिर खनाल, तोसिमा कार्की, गणेश पराजुली, रमेश प्रसाई, पुकार बम, मेघ आले, भुमिनन्द बराल, कमल सुवेदी र जमुना शर्मालाई विशेष धन्यवाद छ । विचार समुहको सचिवका जिम्मेवारीको अवसर दिएर विश्वास गर्नु भएकोमा आभारी छु ।
10
9
101
9,071
यस्ता केटी पनि मिस नेपाल रे? यो भन्दा कति राम्री त मेरी GF नै छे।😁
1
1
1
901
हामी अरुको प्रगतिमा डाह गर्छौ त्यसैले आफ्नो प्रगती शून्य छ। गुरु होस वा चेला, देवी होस वा देवा राम्रो कुर अनुसरण गरौ,नराम्रा कुरा त्यागौ। अरुको चियोचर्चो धेरै नगरौ, आफ्नै दिमागमा हानी हुन्छ। निराधार कुराहरुको पछाडि लागेर सामाजिक संजालमा ओकेल्ने प्रबृत्तिको अन्त्य गरौं ।
3
6
992
बैद्य बाको बा retweeted
youtu.be/qgzJl57wWJ8?si=qLRZ…पहिरन, पारपाचुकेबारेको टिप्पणी, दानदक्षिणा र अङ्गरक्षकका विषयमा आएका विवादको चिरफार – at Nepal
4
5
2
50
8,643
धन्न घरबेटीकी छोरीलाई उडाएछ। कसो आयोजकलाई उडाएनछ। नत्र सुन्दर गुरुको चर्तीकला यसरी ट्विटरा कहाँ थाहा पाईन्थो ।😁
६७ साउनमा आफै आयोजक बनियो १ महिने सत्संग राष्ट्रपतिबाटै उद्घाटन गरियो । गुरु बडा सुन्दर थिए, कपाल स्ट्रेटगर्न र श्रृङ्गार गर्न दैनिक पार्लर जाने रहेछन्, कथा सकिएसगै गुरुले घरबेटीकी छोरी उडाए, फेरि आेैरिका कान्डमा जेल परे, तीनै बिष्ने भाइ अहिले प्यार से बोलोनाको आयोजक रहेछन्।😅😅
1
1
2
1,108
बैद्य बाको बा retweeted
बासँग कुरो भो ❤️ को बा भन्नोला ? नेताहरुका बा केपीबा पनि हुन सक्छन, फलफूलका बा अम्बा पनि हुन सक्छन, चाउचाउका बा रम्बा पनि हुन सक्छ्न, पोलहरुका बा खम्बा पनि हुन सक्छन ❤️ भलाकुसारी गज्जब भो 🙏💐
1
2
9
978
म्याचिस दुई रुपैयामा बिक्ने झोले खातेहरु।
1
1
2
932
तिमीहरु जस्ता दुई पैसामा बिक्ने झोलेहरु हुन्जेल यो देश बन्दैन पक्का हो।
अं ! अब येसैले र घन्टाले बनाउछ।
1
1
1
3
1,645
गगने मुजिले बनएन र ?
सुमनाले देश बनाउछिन !! 🤣😂😂🤣😂😂
1
5
1,465
एकदम सहि बिश्लेषण। पर्दिपे, स्वारे, विस्वे, कुले मुजि झोलेहरु कान खोलेर सुन।
उपसभामुखको चरित्र हत्या गर्न पाइँदैन : सुमना श्रेष्ठ
1
7
977
3 ओटा टाउको काटे मात्र यो देश बन्छ!
1
609
चितौनीको पनि लास्ट पोषीलो हुन्छ बुडा। खाने बितिकै खत्रा टाइपको इनर्जी आम्छ।😁
सन्सारमा सबैभन्दा पोषिलो दुध बघिनीको भन्दारान् ! चित्वीनीको पनि पोषीलै हुन्छ रे !
1
1
1,060
सम्भव सिरोहियाको कमेन्ट जोसुकैले हेरोस तर श्रृङखलाले नहेरोस हैट रामराम।।
12
2
2
199
64,848
एउटा टोलको कुकुरलाई अर्को टोलको कुकुरले देख्यो भने त्यो टोलका सबै कुकुरहरु पछि लागेर भुक्ने,लखेट्ने देखि टोक्ने सम्म गर्छन। टोले कुकुरहरु एक आपसमा बिभेध भए पनि अरु कसैलाई देखेकि एक झुण्ड हुन्छन। अचेल ट्विटरमा पनि विभिन्न राजनीति दलका झोलेहरु बिच ठ्याक्कै यस्तै दृश्य देखिन्छ्न।
1
18
1,620
बैद्य बाको बा retweeted
2011/12 तिर एकजाना “बोकाबा” भन्ने ह्याण्डल थियो ! बुढा निकै फन्नी टाईपकै थिए ! पछी त पुरै गुमनामै भएछन् ! पासवर्ड बिर्से कि क्या हो !
5
2
1
14
2,580
My Statement. अर्काको सेकेन्ड ह्यान्ड माल उडाउने धनी बाउको कबाडी छोरो।
11
7
2
47
5,127
हामी सबैलाई थाहा भएको कुरा हो एउटा मरेको भारतीयले दस जना जिउंदा नेपालीलाई ठग्छ। सिरोहिया बाउ छोरा त झन जिउंदै छन् भने बांकि कुरो आफै बुझ्नुहोस।
2
2
14
1,558
देश बनाउन उठ्नु भएका सम्पुर्ण मित्रहरूमा शुभ प्रभात 🙏नमस्कार। शुभ दिन।
4
1
7
1,550
बधाई छ सन्दिप भाइ । आखिर सत्यको जीत नै भयो। अब आउने खेलमा पनि जीत भएको हेर्न पाउ ।
7
2
10
2,501
आजको म्यान अफ दि म्याच यसलाई दिनुपर्छ।
2
13