teapawt
$
❣ पा र्थ ❣️
@Bijk0
Nothing you are awesome !
Joined August 2026
Tweets
401
Following
312
Followers
637
Likes
14
1
Media
1
Media
Tweets
All
Posts
Sort by
Most recent
Popular
Tweets & Replies
Reposts
Media
Search
Pinned Tweet
❣ पा र्थ ❣️
@Bijk0
Sep 6
“इमान्दार मान्छेले जीवनमा एउटै भूल गर्छ उसले अरुलाई पनि आफू जस्तै इमान्दार सम्झन्छ!❤️🩹🥹
Translate post
2
32
116
4,514
❣ पा र्थ ❣️
@Bijk0
14h
हरेक प्रश्नको उत्तर खोज्नु पर्दैन, केही प्रश्नहरू समयसँगै बुझ्नका लागि जन्मिएका हुन्छन्।
Translate post
1
1
13
383
❣ पा र्थ ❣️
@Bijk0
14h
जीवनले सबै कुरा खोस्दैन, केही कुरा हटाएर हामीलाई आफ्नै वास्तविकता चिनाउँछ।
Translate post
1
3
11
320
❣ पा र्थ ❣️
@Bijk0
23h
मङ्सिरको चिसो बिहान! तिम्रो सम्झना न्यानो ऊनी जस्तै!💕
Translate post
2
2
16
382
❣ पा र्थ ❣️
@Bijk0
Nov 17
कसैको जीवनमा आफ्नो महत्व बुझाउन खोज्नुभन्दा, आफ्नो मूल्य आफैँ बुझ्नु ठूलो कुरा हो।
Translate post
5
1
35
646
❣ पा र्थ ❣️
@Bijk0
Nov 16
मान्छे तब हार्छ, जब उसले प्रश्न गर्न छोडेर आफ्ना धारणालाई नै सत्य मान्न थाल्छ।
Translate post
1
3
21
680
❣ पा र्थ ❣️
@Bijk0
Nov 16
समय बित्दै जाँदा मान्छे होइन, मान्छेको वास्तविक रूप चिनिँदै जान्छ। ❤️
Translate post
2
21
649
❣ पा र्थ ❣️
@Bijk0
Nov 16
जुन सत्य स्वीकार्न गाह्रो हुन्छ, त्यही सत्यले जीवन बदल्न सक्छ।💕
Translate post
4
14
716
❣ पा र्थ ❣️
@Bijk0
Nov 16
मान्छे समयसँग होइन, आफ्ना अनुभवसँग परिपक्व हुँदै जान्छ।
Translate post
1
5
37
879
❣ पा र्थ ❣️
@Bijk0
Nov 16
आफ्नो गल्ती देख्न सक्नु पनि चेतनाको उचाइ हो। ❤️
Translate post
1
19
506
❣ पा र्थ ❣️
@Bijk0
Nov 16
सबैभन्दा ठूलो भ्रम आफू सधैँ सही छु भन्ने विश्वास हो।
Translate post
1
2
24
565
❣ पा र्थ ❣️
@Bijk0
Nov 15
नियत सफा भए नजर झुकाउनुपर्दैन, नत्र अँध्यारोमा पनि मान्छे डराउँछ!
Translate post
2
18
488
❣ पा र्थ ❣️
@Bijk0
Nov 15
आफूलाई जित्न सकेको मान्छे अरूलाई हराउने दौडमा हुँदैन।❣️
Translate post
1
10
39
1,236
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
हरेक नजिकको मान्छे आफ्नो हुँदैन, र हरेक टाढाको मान्छे पराई हुँदैन।
Translate post
2
15
524
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
जति धेरै बुझ्दै जान्छौ, उति कम निर्णय सुनाउन थाल्छौ। किनकि ज्ञानले उत्तर दिन्छ, चेतनाले प्रश्न गर्न सिकाउँछ।
Translate post
1
3
21
805
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
धन खल्तीमा होइन, दृष्टिमा हुन्छ। दिन सक्नु मनको सम्पन्नता हो, 💕 लिन सक्नु विनम्रता।💕🌱
Translate post
1
1
15
658
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
सम्बन्धको गहिराइ सँगै बिताएको समयले होइन, एकअर्कालाई दिएको सम्मानले मापन हुन्छ।
Translate post
23
750
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
पात झरेको रुखले वसन्तसँग गुनासो गर्दैन; ऊ जान्दछ, पर्खाइभित्रै कोपिला पाक्दै छ।🌱
Translate post
4
18
690
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
अभावले मान्छेलाई कमजोर बनाउँदैन, अभावमा देखिने सोचले उसको वास्तविक उचाइ बताउँछ।
Translate post
1
3
15
730
❣ पा र्थ ❣️
@Bijk0
Nov 14
अरूलाई जित्नुभन्दा आफ्नै मनलाई सम्हाल्न सक्नु ठूलो जित हो। ❤️
Translate post
13
417
❣ पा र्थ ❣️
@Bijk0
Nov 13
सबै कुरा पाउनु सफलता होइन, केही कुरा त्याग्न सक्नु पनि परिपक्वता हो।
Translate post
1
5
27
1,004
Load more