स'नस'नीपूर्ण खुलासा : प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनविरु'द्धको माइतीघर प्रद'र्शनमा कसले गर्यो खर्च व्यवस्थापन ? राजनीतिक कनेक्सनको चर्चा !
प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई नि'शाना बनाएर मंसिर ४ गते माइतीघर मण्डलामा गरिएको प्रद'र्शन
प्राप्त विवरणअनुसार, उक्त प्रदर्शनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत पर्चा तथा पम्प्लेट तयार गरिएको थियो। त्यसको खर्च व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयसँग जोडिएका व्यक्तिहरूमार्फत समन्वय भएको दा'बी गरिएको छ।
त्यस्तै, पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पुनर्बहालीको विषयसँग जोडेर आफू पुनर्बहाली भए सहयोग गर्नेहरूप्रति गुन तिर्ने आशयको आश्वासन दिएको विवरणसमेत प्राप्त भएको दाबी गरिएको छ।
यी प्रश्नको निष्पक्ष छानबिन र सम्बन्धित पक्षको जवाफ आवश्यक छ।
बिर्विक retweeted
You might feel like why Infrastructure minister often does field visits. He’s in Madhesh currently.
The reason is the corrupt nexus of bureaucracy and contractors, they hide the actual ground information misleading the minister. Getting first hand info is crucial.
एउटै मन कति पल्ट जित्छौ बालेन ?
Another departure 😁
भारत भ्रमण अघि पनि बिमानस्थलमा औपचारिक समारोह, गार्ड अफ अनर र सलामी नलिने प्रधानमन्त्रीको संकेत ! अक्सर राजकिय भ्रमण अघि सरकार र राष्ट्र प्रमुखले गार्ड अफ अनर लिने र औपचारिक बिदाइ समारोहमा सहभागी हुने दशकौ लामो अभ्यास भए पनि बालेन्द्र शाहले त्यो प्रचलन भत्काउने तयारी ! kathmandupost.com/national/2… via @kathmandupost
1
6
372
जनताले होइन, काँग्रेसी झोलेहरूले । आज 'हिसाब माग' भन्ने सानेपाको अर्डर पाएका रहेछन्। तर जनतालाई सब थाहा छ र बालेनमाथि पूर्ण विश्वास छ उनी गगन दाइ होइनन् नि, बालेन हुन्!😂
प्रधानमन्त्री विपद् राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा भएको भनिन्छ। त्यो रकम कहाँ छ, कति निकासा भयो, र कति पीडितको हातमा पुग्यो?
सरकार, भाषण र स्टन्टले मात्रै विपद् व्यवस्थापन हुँदैन। जनताले दिएको सहयोगको एक–एक रुपैयाँको पारदर्शी हिसाब सार्वजनिक गर,कति उठ्यो, कहाँ खर्च भयो, कसले पायो र बाँकी रकम कहिले पीडितसम्म पुग्छ?
पीडितलाई राहत नपुग्दा सरकारको व्यवस्थापन असफल देखिन्छ। RSP सरकार, जवाफदेहिता देखाऊ। जनताले यो कुरा बिर्सने छैनन्।
1
6
751
Back to Back आज ठुला ठुला माछा समात्ने दिन पो रहेछ त | अब आन्दोलन नगरी नहुने भयो, कति सहने यसरी 😥लोकतन्त्र खतरामा परि सक्यो😥😥
बिर्विक retweeted
ए भूपू मुख्य सचिव नै भारत फरार?
यिनको छोरा छोरी सन्तान कहाँ छन्?
अमेरिका ऑस्ट्रेलिया यूरोप? हो भने त सक्कियो। भारतबाट उतै गएपछी सक्कियो।
Yeah balen in no mood to slow down.
Today’s CIB arrests of 2 former ministers on fraud & organised crime charges may signal the start of a wider crackdown. As government pushes police to pursue major cases, more high-profile arrests are expected in the coming days, with surprises likely in December.
4
30
2,639
भागा भाग छ.
मन्त्रीहरू पक्राउ गर्दा पूर्वमुख्यसचिव अर्याल भारततिर फरार, सीआईबीद्वारा खोजी तीव्र kathmandupati.com/news/eknar…
@kathmandupati1
नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
बालेनले कसैलाई छोड्दैनन्, त्यही भएर त जनताको विश्वास छ।🥰
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् ।
#Onlinekhabar
onlinekhabar.com/2026/11/206…
10
229



















