ramesh gyawali (@Chandras___) header
ramesh gyawali (@Chandras___) profile picture
Joined October 2015
Photo by ramesh gyawali (@Chandras___)Photo by ramesh gyawali (@Chandras___)Photo by ramesh gyawali (@Chandras___)
सर्टिबिकेटकिनेर डाक्टर बन्छन् यहाँ तिग्रा देखाउनेलाई मोडलभन्छन् यहाँ राम्रो चिताउनेलाई खाडल खन्छन यहाँ देश,युवा बेच्नेलाई राजनेताभन्छन् यहाँ – at Nepal
3
13
कसैको दिमाग खादा के सङ खाने . गोलभेडाको अचार सङ कि गुन्द्रुकको झोल सङ .?😂
7
बन्दमा बिदा हुन्छ भनेर रमाउने बिद्यार्थी राष्ट्रका कर्णधार रे। 😏😏
1
4
कुरानले भन्छ मुसालमान बन ,बाइबलले भन्छ इसाइ बन, तर वेदले मात्र भन्छ मनु भव अर्थात मानव बन, म मानबतामा बिश्वास गर्छु । – at Nepal
11
बिप्लव काका !! केटीहरूको भाउ पनि निकै धेरै बडेको छ आज भोलि त्यो घटाउन नि एक दिन नेपाल बन्द गरिदिनु परो लौन !! – at Nepal
2
6
जिन्दगीमा धेरै सम्स्या भोगिरहेको छु र अझै पनि भोग्ने छु तर कसै प्रति केही गुनासो छैन बरु खुट्टा तान्ने व्यक्तिलाई बधाई तथा शुभकामना
5
20
एउटीलाई "तिमी मेरो मनमा छौ" मात्र के भनेको थिए, मोरिले मुटुको video x-ray गर्न हिड् अनि मात्र पत्याउछु भन्छे। 😝😝😝😝😝 – at Nepal
1
7
कोई कोई मुन्छे धेरै ख़ास हुदो रैछ आफ्नो त हैन तर पनी आस हुदो रैछ 😜😜😜 – at Nepal
2
6
मिठो बोल्न लाई कति चम्चा चिनी खानु पर्छ होला?? – at Nepal
3
8