सुजन खनाल (@Dear_sujan) header
सुजन खनाल (@Dear_sujan) profile picture

A+ blood। ॐ ~~

kabul
Joined June 2015
Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)
mcc ल्याउनुहुन्न आगो बाल्नुपर्छ , टाउको फोड्नुपर्छ भन्दै सडकमा जनतालाई उतार्ने नेता हरुको छोराछोरी कोहि अमेरिकामा settle भैसके।कोहि यतै गजबको ठेक्का पट्टामा लागेका छन।जनतालाई आन्दोलनमा होमाएर मर्न मार्न उक्साउनेहरु आफ्ना छोराछोरीलाई यी बाट टाढा नै राखेका छन।
46
176
53
702
कपाल झरेर हैरान भैयो 😁😁
2
437
दिल हुं हुं करे घबराए , घन धम धम करे गर्जाए
263
आजपनि खासै अटेन्सन सिक गर्न सकिएन , अब सुत्नुपर्ला । शुभरात्री ।
2
296
५ किलो सुन नभेटेसम्म जिन्दगीमा केहि होला जस्तो छैन 😂😂
3
6
606
आजपनि खासै अटेन्सन सिक गर्न सकिएन , अब सुत्नुपर्ला । शुभरात्री ।
1
5
567
जलबायु परिवर्तनको असरले होला , दिनभरि खोला चाहर्दा पनि जम्मा ५ वटा माछा फेला पर्यो । फराइ गरेर यत्तिको बनाइयो ।
8
4
25
3,695
सब टुक्का हान्ने मिले मिल्छ नमिले यत्रैसिति वाला लाइन होकि😌
Nepal's tough times are not over yet.... In 2027 Nepal will face troubles yet again.... This time Earthquake....!!
5
643
बल्छि खेल्दै यहाँ सम्म आइयो ,
1
7
636
खुशि पल पलमा हुनुपर्छ भन्ने नारालाइ शिरोधार्य गर्दै फास्ट ट्र्याकको प्रगतिको एक एक सानो काम सम्पन्न हुने बित्तिकै Great Grand समारोह चल्दै रहेछ ।
3
388
अब समय आयो , दिनभर गिट्टी कुट्नु छ ।
1
9
567
यति एरीयामा माछा मार्ने कार्यक्रम छ।
2
1
22
785
आजपनी खासै अटेन्सन सिक गर्न सकिएन ,अब सुत्नुपर्ला । शुभरात्री!
10
631
जुनार छोडाउन नसकेर क्वाप्पै खाइदेको , नहुने रहेछ | चपाउन खोज्दा खोज्दै एक छिन त स्वास रोकिएर मर्यो मर्यो भयो ): धन्न ज्यान बाच्यो र ट्वीट गर्न यता आए
1
16
820
आजपनी खासै अटेन्सन सिक गर्न सकिएन ,अब सुत्नुपर्ला । शुभरात्री!
1
7
449
५ किलो सुन भेट्न पाए नि जिन्दगि बन्ने थियो |
2
1
13
806
जिन्दगि यसै बिती जाने रहेछ हिजोसम्म १६ बर्स छु जस्तो लाग्थ्यो आज देखि १८ जस्तो लाग्न थाल्यो |
2
1
16
712
ओहो मन किन यति बिघ्न अशान्त छ , किन छटपटी छ किन बेचैन छ किन हतास छ
7
395
Activist , Feminist , communist , socialist , सरकार पक्ष , प्रतिपक्ष , बुद्दिजीवी सबका सब अटेन्सन सिक गर्न तराई झरेका थे अब अटेन्सनको नया दुकान के को थाप्छन होला ):
1
11
561
मानिस जीवनभरि केही न केही बन्न खोजिरहेको हुन्छ। कोही प्रसिद्ध बन्न चाहन्छ, कोही धनी, कोही सफल, कोही अरूको नजरमा महान् बन्न चाहन्छ। आफ्नो नाम धेरै मानिसले चिनून्, आफ्नो कामको प्रशंसा होस्, हजारौँ मानिसले आफूलाई पछ्याऊन् र संसारले आफूलाई विशेष व्यक्तिका रूपमा स्वीकार गरोस्
1
3
1
15
741
भन्ने एउटा सूक्ष्म चाहना मानिसभित्र निरन्तर चलिरहेको हुन्छ। हामी आफ्नो जीवनको ठूलो हिस्सा आफूलाई स्थापित गर्न, आफ्नो पहिचान बनाउन र अरूको आँखामा मूल्यवान् देखिन खर्च गर्छौँ। तर जीवनको अन्तिम सत्यलाई नजिकबाट हेर्ने हो भने एउटा अनौठो कुरा महसुस हुन्छ, हामीले जीवनभरि खोजेको आनन्द
1
1
4
140
प्रायः ती कुराहरूमा हुँदैन, जसका लागि हामी यति धेरै दौडिरहेका हुन्छौँ।
4
59