भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari) header
भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari) profile picture

मलाई यो स्वार्थी दुनियाँभन्दाएकान्तमा हुँदा निर्माण भएका भावनाको सँसारखुब प्रीय लाग्छम शब्द सँग खेल्छुअनि शब्दको महल बनाउँछु आफै भत्काउँछु शब्दको शहर बनाउँछु💕

Nepal
Joined January 2023
Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)Photo by भण्डारी.....✍🐦🤍 (@DeepyesBhandari)
नेपालीका ज्वाँईका प्रकारहरू 😀 1) अमेरिकामा होईबक्सिन्छ ! 2) अष्ट्रेलिया गईसेको छ ! 3) जापानमा होईसिन्छ ! 4) कोरियामा हुनुहुन्छ ! 5) दुबई तिर छन ! 6) मलेशिया गा छन 7) क़तारमा छन !😂 8) नेपालमै हल्लिराछ! अनि हजुर चै कति नम्बरमा पर्नु भयो त 😂😂
77
29
6
405
42,660
तिमीलाई भेटेको समयपछि घडीको ब्याट्री झिकेर राखेको छु, तिमीसँग बिताएको त्यो पल फेरि कहिल्यै नबितोस् भनेर, र त्यो समयलाई फ्रेममा सजाएर राखेको छु।❤️
1
5
204
😱😳😳 गोरखाको सल्लेरीमा बुढी गण्डकी नदीमा लेदो सहित आएको बाढी ।सबौ सतर्क रहनुहोला 😳
1
2
115
गत २० गत्ते परेको असिनाले पुर्याएको क्षेती रोल्पा नगरपालिका ८ डमाकुर
6
131
Exclusive News: हिजो बुढानिलकण्ठबाट बरामद भएको ~२१ किलो सुन... 😮
1
114
पोखरामा शुक्रबार बिहान दुर्घटनाग्रस्त विद्यार्थी बोकेको बस । बसमा सवार पाँच जनाको मृत्यु भएको छ । बसमा २२ जना सवार रहेको बताइएको छ । अन्य घाइतेको उपचार भइरहेको छ । पोखरा–२८ माझठानमा बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
97
Pokhara Accident Update: पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेर ४ जना विद्यार्थी र एकजना Staff सहित ५ जनाको मृ'त्यु भएको छ।💔 #News
3
125
विद्युत अवरुद्ध भइ अन्धकार जिवन बिताइरहेका रोल्पा रुन्टीगढीवासी आफै फिल्डमै पुगेर श्रमदान गर्दै || सम्पूर्ण जनताप्रति हार्दिक नमन विपतमा यस्तै एकजुट भइ काम गर्नु मानवताको असल परिचय हो आसा छ अंध्यारो रुन्टीगढी छिट्टै उज्यालोमा परिणत हुनेछ || तस्बिर : Bastabik khabar
6
184
सिदार्थ माध्यामिक बिध्यालय गंगादेव ३ घोप्टेओडार रोल्पा ।#Rolpa
1
6
160
परिवर्तन गाउँपालिका रोल्पाको आधारभूत अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
4
123
रोल्पा गंगादेव गाउँपालिकामा हाहुरिएको कारण छेदविच्छेद भएका पोलहरूको अवस्था यस्तो छ र कुनै ठाउँमा लाइन सञ्चालन भयो भने कुनै ठाउँमा लाइन सञ्चालन गर्न जोखिम जोखिम भएकोले लाइन चलिरहेको छैन!!
1
98
फेरि पनि नयाँ इतिहास रच्न सफल बिजय शाही 🧠🏆🇳🇵 अर्पण शर्मा र नबल पजियारको अघिल्लो कीर्तिमानलाई पछि पार्दै शाहीले १ मिनेटमा ७० वटा वस्तु (Objects) सम्झिएर Guinness World Record मा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् ।❤️🙏
1
2
151
भिरमाथि बसेको चौड बस्ति । अपिहिमाल गाउँपालिका, दार्चुला #darchulanepal #realheavennepal #chaudvillage
4
122
चिसापानीको पुलभन्दा तल कर्णाली नदि यसरी बग्ने रहेछ 💗🇳🇵
5
131
याे चाहिँ बालेन प्रवृत्ति मन नपर्ने हरूकाेलागि खुराक उत्पादन भएछ। न्यूयाेर्क टाइम्स र नेपाली बजारकाे सन्ध्याकालिन समाचार पत्र उस्तै😀
102
Sad News: ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आ'गलागी हुँदा ७ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
5
136
आज देशका विभिन्न भागबाट चन्द्रमा र शुक्र ग्रह (Venus) एकदमै नजिक देखिएका छन् । यस्तो खगोलीय दृश्यलाई खगोल विज्ञानमा कन्जङ्सन (Conjunction) अथवा लुनार अकल्टेशन (Lunar Occultation) भनिन्छ।
2
179
अत्यन्तै दु:खद खबर ! ​सल्यान त्रिवेणी ५ सिम्कमा आज बिहान भएको गाडी दुर्घटनामा परी त्रिवेणी-६, पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको दुःखद निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ। #RoadAccident #tribenisalyan #Heartfelt
1
2
150
टिकटक भाइरल टुल्लु व्यवे माथि उ*जुरी दर्ता , तत्काल कार्यवाहि गर्न ब्राह समितिको माग हेर्नुस्
2
126
महिनाैं पछि टरिगाउँ एयरपाेर्टमा बिहीबार बस्याे जहाज, अब हप्तामा चारदिन उडान हुने आईतबार, मंगलबार, विहीबार र शुक्रबार उडान भर्ने
2
3
114
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य केही बेर अघि सम्पन्न भएको छ। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो।
2
120