✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@Dinu24) header
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@Dinu24) profile picture

😍🌝🌟म आजकल आफैलाई पढिरहेको छु। र आफैबाट केही सिकिरहेको छु।🌠💊💉 https://nitter.cf/t.co/5jrin5d3XD

Tokyo-to, Japan
Joined January 2019
कसैको साथ अनि कसैको आसले नै जिन्दगी बिग्रदै जादो रहेछ, त्यसैले एक्लै बाच्ने कोसिस गर्दै छु खुशिको साथ्😊
56
479
504
"जुन कुरा हामीलाई झट्ट हेर्दा तितो लाग्छ,तिनै कुराभित्र नै हाम्रोलागि आशिर्वाद लुकेको हुन्छ"...!!!
104
कहिलेकाहीँ थाहा हुँदाहुँदै पनि लड्नुपर्छ । उठाउन आउनेहरु चिन्नका लागी ! 😎😎
7
157
म त कशैको नि मन दुखाउदिन किनकी मलाइ थाहा छ मन दुख्दा कति पिडा हुन्छ भनेर !!
3
94
के रोग लाग्यो नि यो कलकलाउदो बैसमा आखा चिम्म गरेपछि केहि देख्न सक्दिन😁😁😂😂
1
80
ए भन्दा बि भन्नेलाइ के थाहा 😏 ए पछि ऎ आउँछ भन्ने 😏😏
1
1
1
87
बोलिमा सिमित रहने महान शब्दहरु भन्दा व्यवहारमा अनुभव गराउने सानो सानो भावनाहरु सर्वश्रेष्ठ हुन्छन् ।😊
1
1
4
203
तिम्रो माइतीघर तिम्रो जन्मको पहिचान हो, मेरो घर तिम्रो नयाँ संसार हुनेछ। तिमीले आफ्नो आँगन छोडेर मेरो आँगन टेक्दा, म तिमीलाई पराइ होइन आफ्नै अस्तित्वको हिस्सा बनाउनेछु। तिम्रो माइती तिम्रै रहनेछ, मेरो घर पनि अब तिम्रै हुनेछ। ❤
4
196
तिमीलाई खुसी हुँदा मात्रै चाहन्नँ, दुःखी हुँदा पनि चाहन्छु। मसँग सबै कुरा हुँदा मात्रै होइन, मसँग केही पनि नहुँदा पनि तिम्रो साथ चाहन्छु। तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय होइनौ, तिमी त मेरो जीवनको अर्थ बनेकी छौ। प्रेम त परिस्थितिअनुसार बदलिन सक्छ, तर तिमीप्रतिको मेरो आत्मीयता
1
4
235
के रोग लाग्यो नि यो कलकलाउदो बैसमा आखा चिम्म गरेपछि केहि देख्न सक्दिन😁😁😂😂
98
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
लक्ष्मी भित्र्याउन देश छोडेका सम्पूर्ण लक्ष्मीहरूलाई पनि लक्ष्मी पूजाको धेरै धेरै शुभकामना ।🌸🙏
5
28
872
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
लक्ष्मी ! यसपालि तिमी धनीहरूको दरबारमा मात्रै नबसिदेऊ अलिकति समय निकालेर त्यो सानो झुपडीमा पनि पसिदेऊ जहाँ चाडपर्व आउँदा खुसीभन्दा पहिले घरको चुलो कसरी बाल्ने भन्ने चिन्ता आउँछ। त्यो घरमा पनि बसिदेऊ जहाँ उज्यालो बाल्ने तेलसमेत ऋणमा किनिन्छ जहाँ साँझ परेपछि अँध्यारो मात्रै होइन भोलिको बिहान कसरी टार्ने भन्ने चिन्ता पनि पस्छ। जहाँ आमाले छोराछोरीको भोक लुकाउन पानी पिएर रात काट्छिन् जहाँ बुबाले खाली खल्ती छाम्दै भोलि केही व्यवस्था होला कि भनेर आफ्नै मनलाई सम्झाइरहन्छन्। लक्ष्मी ! तिमीलाई सुनको थालमा राखिएको प्रसाद मात्रै प्रिय नलागोस् कहिलेकाहीँ गरिबको घरमा पाकेको नुन र खुर्सानीको ढिँडो पनि स्वीकार गरिदेऊ। तिमीलाई महँगा बत्तीहरूको झिलिमिली मात्रै मन नपरोस् वर्षौँदेखि चुहिने छानोमुनि एउटा सानो दियो बालेर बसेको परिवारको आशा पनि देखिदेऊ। #विनोदविनोदी
1
9
22
806
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
जति घर श्रृङ्गार गरेपनि, पूजापाठ गरेपनि आखिर लक्ष्मी त उनकै घरमा जाने छिन् जुन घरमा छोरीबुहारी लाई सम्मान गरिन्छ ।❤️🙏
4
12
310
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
आज धनकी देवी लक्ष्मीको पूजा आराधना गर्ने दिन।!🪔 माता, धनसँगै सबैको मन, सोच र व्यवहार पनि धनी बनाइदिनुहोस्।अभावमा रहेका र एउटा दियो बाल्न नसक्नेहरूको घरमा पनि उज्यालो छाओस्। कसैको चुलो निभ्न नपरोस्, कसैको आँखा भोकले रसाउन नपरोस्।सबैको जीवनमा सुख, शान्ति र समृद्धि भरिदिनुहोस्।💖🪔
1
11
38
1,241
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
कलमले पनी जति लेख्न मिल्ने हो त्यत्ती नै लेख्दो रहेछ यस्ता थुप्रै कुराहरु मनमनै लेखिंदा मनमनै मेटिता रहेछ्न #प्यारोमानिस
12
44
95
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
“पछाडी केही छुट्यो की भनेर घरी घरी फर्कीन मन लाग्ने अनी अगाडी के के छ भनेर भेट्न आतुर लाग्ने” यो यात्राको नाम नै जिन्दगी होला 🚶‍♂️‍➡️🏃‍♂️
3
23
881
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
" महल होस या झुपडी, आफ्नो घरको जस्तो आनन्द कही मिल्दैन.।❤️
15
77
3,929
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
Craze सुदुरकै, Fan सुदुरकै, हल्ला सुदुरकै, follower सुदुरकै Aura सुदुरकै चुरीफुरी सुदुरकै खेलाडी सुदुरकै जित सुदुरकै तर ट्रफी अरुकै हुदो। आज निराश बनाउन नपाइ है ,,
1
7
247
छिमेकि ले इजत बचायो यार 🤗
1
83
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 retweeted
सम्बन्धको परिचय रगतले देला, तर आत्मीयताको परिचय सङ्कटले दिन्छ; कठिन घडीमा साथ दिने मित्र नै जीवनको दुर्लभ सम्पत्ति हो। जब आफ्नै सम्बन्धहरू उदासीनताको आवरण ओढ्छन्, तब एउटा सच्चा मित्र जीवनको अँध्यारोमा आशाको दीप बनेर सधै बल्नेछ्।✍️
5
15
61
2,705