Dp upadhyay (@Dirghadp) header
Dp upadhyay (@Dirghadp) profile picture

Media Personality

Nepal
Joined September 2013
Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)Photo by Dp upadhyay (@Dirghadp)
तिहारमा दाजुभाइ–दिदीबहिनीलाई के उपहार दिने ?लुगा र खानेकुरा मात्र होइन, केही फरक उपहार दिनुहोस्।कान्तिपुर 1 को सब्स्क्रिप्स!यो उपहार मात्र नभएर कान्तिपुरका एक्सक्लुसिभ स्टोरीहरू तपाईँका दाजुभाइ, दिदीबहिनीले पढ्न, हेर्न र सुन्न सक्नेछन् ।फरक मात्र होइन, उपयोगी उपहार! ह्यापी तिहार
2
60
नागरिकका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने सरकार आरोप, नियुक्ति र विवादास्पद निर्णयको दैनिक चक्रमा अल्झिएको देखिन्छ।
सम्पादकीय ‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा नागरिकका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने सरकार आरोप, नियुक्ति र विवादास्पद निर्णयको दैनिक चक्रमा अल्झिएको देखिन्छ। ekantipur.com/opinion/2026/1…
1
2
254
Dp upadhyay retweeted
विराटनगरको ब्याटिङ कोल्याप्स, काठमान्डुको एकपक्षीय जित, लुम्बिनीको अपराजित यात्रा कायमै रहँदा जनकपुरको यात्रा कठिन
1
1
360
Dp upadhyay retweeted
दर्शकको रोजाइमा परेका शेर, लोकेश र रोहित
1
5
536
आजको "सरोकार" न्युज रुममा प्रहरी लोकतन्त्र कि निरङकुशता ! • समाचार लेख्ने पत्रकारलाई पक्राउ गर्न आदेश दिनेमाथि कहिले हुन्छ कारबाही ? अतिथि -वरिष्ठ पत्रकार, हरिबहादुर थापा - अधिवक्ता, बद्रि भुसाल - नेपाल पत्रकार महासंघ उपाध्यक्ष, नितु पण्डित आज साँझ ७ बजे
1
1
2
212
आजको "सरोकार" एक सुन्दर गजल साँझ। तीन युवा गजलकार सङ्गीता थापा, लक्ष्मण सङ्गम र इन्द्र लम्सालसँग साँझ ७ बजे कान्तिपुर टेलिभिजनमा।
62
Dp upadhyay retweeted
दशैंको तयारी चल्दै गर्छ, पहिले पाकेको पहेँलपुर धान भित्र्याउनुपर्छ ।
2
4
564
खस–आर्य (ब्राह्मण–क्षेत्री) क्लब ! – at Nepal
36