अनुगमनसँगै सचेतना, सहकार्यसँगै सुधार—वातावरण विभागले विद्यालयका सवारी साधनको परिक्षणसँगै विद्यार्थीहरुलाई वायु प्रदूषणबारे जनचेतनामूलक प्रशिक्षण समेत दिइरहेको छ।
10
मिति २०८३।०१।२१ त्रिभुवन पार्क, थानकोट क्षेत्रमा सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा जम्मा ३४ वटा सवारी साधनको प्रदषण चेक जाँच गरिएको छ ।
16
वातावरण विभागको वायु प्रदूषण सम्बन्धी सन्देशमूलक सूचना । youtu.be/K_ljWLpvl-8?si=zRy3… via @YouTube
1
34
वायु प्रदूषण न्यूनिकरणका लागि वातावरण विभागको अनुरोध । youtu.be/0ArNHCqhAXo?si=3Afn… via @YouTube
1
40
काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को वन तथा वातावरण मन्त्रालयका श्रीमान् सचिव डा. गोविन्द प्रसाद शर्माज्यूको अध्यक्षता कार्यान्वयनको समितिको मिति २०८२/१०/०९ मा बैठक सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ माननीय वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईको अध्यक्षतामा मिति २०८२/०९/२२ मा बैठक सम्पन्न भएको छ ।
8
विश्व वातावरण दिवस, २०८२
नारा: "प्लाष्टिकजन्य प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व"
World Environment Day, 2025
Together we can #BeatPlasticPollution
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार निकाय एवं विज्ञ सदस्यहरुसँगको परामर्श बैठक का.वा. प्रधानमन्त्री सम्माननीय प्रकाशमान सिंहज्यूको अध्यक्षतामा सम्पन्न । (मिति २०८१/१२/२१)
वातावरण विभाग र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी प्रदूषण परीक्षण गर्दाको झलक (मिति २०८१/१२/२६)
जम्मा जाँच सवारी संख्या : ३०
जाँच पास सवारी संख्या : २५
वातावरण विभाग retweeted
Replying to @HashKey_Global @CatizenAI
x2 bonus khá ngon, nhưng nạp lên sàn nhỏ mà không có thanh khoản để bán thì vỡ mặt 🤣




























