Elvish (@ElvishBee) profile picture
Nepal
Joined March 2022
जीवनमा धन भन्दा पनि सही मान्छेको साथ अमुल्य हुन्छ ! किनकि धनले सुविधा दिन्छ, तर सही मान्छेले हिम्मत, भराेसा र जीवनभरकाे साथ दिन्छ ❤️🙏
1
26
1
59
1,805
म कसैको नराम्रो होस भन्दिन, किनभने मलाई थाहा छ जसको जस्तो नियत छ, उसले भगवानको घरबाट त्यस्तै उपहार पाउँछ🤍
12
1
37
1,446
भगवानप्रती बिश्वास होइन आस्था छ, त्यसैले त ढुङ्गा अगाडि पनि शिर झुक्ने गर्छ !!
2
60
231
11,061
धेरै सहेर कहिल्यै नबस्नु, किनकी सहने बानि लागेपछि हेप्नेले टाउकैमा टेक्न थाल्छन ! 😊♥️ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
26
41
234
13,656
🍀🙏 शुभ रविवार ॐ सुर्याय नमाे नम:🍀🙏 ॐ सुर्यदेवाय नमाे नम: ॐ सुर्य नारायण नमाे नम: सुर्य भगवान ले हामी सबैलाई कल्याण गरुन 🌷🙏 शुभ प्रभात 🌷🙏
22
28
82
1,881
तिमि जो हौ शब्दहरुले बर्णन गर्न सक्दिन तिमिसँग बोल्छु खुशि हुन्छु तिमि बोल्दा दिन राम्रो हुन्छ मौनताले त झन शन्देश बोकि ल्याउँछ बोल्दा शब्द त सकिदैनन अनुभुति बढ्छ तर तिमि न नजिक हुन्छौ न त टाढा मन भित्र त छौ नि मेरो धडकनमा माधुर्यतामा सोच्छु तिमि नभए के होला.. #शुभप्रभात🌷💜🙏
7
35
83
2,687
सच्चिदानंद रूपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्री कृष्णाय वयं नम: ❣️❣️
5
20
1,485
एउटा सुन्दर मन थियो त्यो मन हरायो हेर्दाहेर्दै आफन्तको आफ्नोपन हरायो ऑखा बन्द गरेर हो लागेको सबै उस्तै माथि गगन हरायो तल आगन हरायो कुनै सपनाहरु रंगिएनन जिन्दगीमा श्रृंगारबिना जिबनबाट यौबन हरायो आजकल मान्छे पनि मान्छे जस्तै छैन भित्रै देखि दुर्जन आयो सज्जन हरायो #💐🙏
15
55
1
129
5,425
मनमा थोरै पिर, व्यवहारमा थोरै ऋण र दुईचार जना कट्टर दुश्मनले साथ छोडेनन् भने आफुले आफुलाई भाग्यमानी ठान्नुस् किनकी "पिरले बाँच्न , ऋणले कमाउन र दुश्मनले जित्न सिकाउँछ.."❤🫶 #शुभप्रभात शुभदिन 🙏💐💜
17
41
129
4,209
चिठ्ठी आएन उसको खबर आएन प्रदेशी घर सम्झेर फेरि घर आएन वर्षौ देखि मुटुमा याद लिएर डुल्छु तिम्रो याद भुलाईदिने शहर आएन गन्तव्य सबैको आआफ्नै हुँदोरहेछ हेर नदिको प्रेमले बग्दै बगर आएन मूर्ति बनाई मन्दिरमै सजाउछु भन्दा दोबाटोमा ठेस लाग्ने पत्थर आएन
4
41
104
5,776
अरुको भन्दा बढी तिम्रै आस लाग्छ आमा ज्यान मेरो भएँ पनि तिम्रै सास लाग्छ आमा मेरो यसरी माग्छु सँधैभरी मातातिर्थ औंसी मलाई आशीर्वाद तिम्रै खास लाग्छ आमा #सबै आमाहरुमा नमन🙏💐💜
8
39
109
4,287
चल्नलाई त मेरो सास चलिरहेको छ मनको चिता मन भित्रै जलिरहेको छ प्रियले सपना देखायौ सुन्दर शहरको यथार्थमा गाँउको झुप्रो जलिरहेको छ आकाश चुम्छु भनेर अग्लिएको मान्छे भुई छोड्न पनि नसकेर ढलिरहेको छ सबैथोक सकिए पनि सुरु गर्ने आँट छ तिमी छौ आशाको दिप बलिरहेको छ
4
41
1
104
5,070
तिम्रो स्वभावमा कुनै मुना थिएन, भन म तिम्रो लागी कसरी मदन बनु।।
4
55
190
20,358
पटक पटक तस्वीर छुने आमा मात्रै त हुन् हरबखत मेरो यादमा डुब्ने आमा मात्रै त हुन् घरमुनिको रुखमा बसि काग कराए पनि , मेरै पिरले भक्कानिदैँ रुने आमा मात्रै त हुन् !! #शुभ_बिहानी☕️❤️ #शुभदिनको_कामना🙏🌸
4
50
100
3,076
ऊ अन्धकार दुनियाँमा छु भन्छ खै के पो गरौँ प्रेमको दियो बालेर दिलमा बास गरौं कसरी तिमीले दिएको चोट भित्र खुसी कता हरायो पीडाहरु बिच खुसी खोज तलास गरौं कसरी . . . . . शेर थपिसिओ हस😃 #शुभप्रभात शुभदिन 🙏💐💜
19
30
69
2,339
छेकेर कहाँ छेकिन्छ र माया हेरेर कहाँ देखिन्छ र माया हृदयमा हुन्छ बाहिर अन्तै खोजेर कहाँ भेटिन्छ माया कुदिएकोछ यो छाती भरी मेटेर कहाँ मेटिन्छ माया #शुभप्रभात शुभदिन🙏💐💜
18
44
106
3,331
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"। #शुभबिहानी ☕️🙏❤️
8
59
1
131
4,575
तिमी गयौ- सबथोक गयो, मनभित्रको आलोक गयो । आफन्त छन् तर बिराना छन् । यादहरु छन् तर पुराना छन् । vissmaya.com/4100
3
35
4
148
10,974
-वसन्त- कतैतिर छ प्रेमको उत्साह र उमङ्ग छ। कतैतिर विरहको धुम्म छ, बेरङ्ग छ। कतैतिर विरक्तको राग चल्छ नि:शब्दको। कतैतिर मधुरो त्यो धून बज्छ मिठासको। कतैतिर फुलेसरि शितझैँ त्यो पातमा। कतैतिर छ फुङ्ग त्यो चुँडिएझैँ प्रभातमा। 😊
4
34
3
145
9,335
जिन्दगिमा जो भेटिए ती कहिले आफ्ना थिएनन सायद, नचाहेर पनि बदलिए! सबै कुरा चाहेर पनि बद्लिन नसकेको एक यो मन अर्को भाग्य मात्रै रहेछ!!! #शुभप्रभात शुभदिन🙏💜
14
29
78
2,883