Padam Gautam (@G_Padam) header
Padam Gautam (@G_Padam) profile picture

I don’t believe in belief. पूर्वपत्रकार, आक्कलझुक्कल लेख्ने मान्छे । ट्वीटर: अनौपचारिक बसिबियाँलो !

Neverland
Joined June 2012
Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)Photo by Padam Gautam (@G_Padam)
स्वागत छ यो धर्तीमा सानो मान्छे प्रथमलाई !❤️❤️
188
11
7
620
Padam Gautam retweeted
#BREAKING : Saudi Arabia Executes Two Bangladeshi Nationals Over ‘Having Sex’ Inside Mecca Mosque Saudi Arabia has announced the execution of two Bangladeshi nationals convicted of committing what authorities described as a “sexual act” inside a mosque in the holy city of Mecca. In a statement issued on Wednesday, the Saudi Ministry of Interior identified the individuals as Nazrul Islam Abdul Basir and Siti Akhtar. According to the ministry, security authorities arrested the two following the incident. They were subsequently charged after an investigation and later executed, the statement said. #SaudiArabia #Mecca #Bangladesh #Sex
Readers added context they thought people might want to know
The video and photos attached do not depict the reported executions or the individuals involved; credible reports contain no such footage. khaleejtimes.com/world/gulf/sau… english.ajel.sa/saudi-arabia/9… x.com/TheHabibiPro/s…
1,562
2,247
1,262
15,523
27,908,591
राजकुमार रेग्मी लेख्नु हुन्छ-जवाफ खोजिरहेका यी प्रश्नहरु- 0️⃣ खगेन्द्र सुनारको घरमा छापा मारियो कि मारिएन ? 0️⃣ हिजो राति नै छापा मार्नुपर्ने हो कि होइन ? 0️⃣ छापा मारेर फोन तथा इलेक्ट्रोनिक डिभाइसहरु बरामद गरियो कि गरिएन ? 0️⃣ दुर्गा प्रसाईंको पूरै परिवारको फोन जफत, चोलेन्द्रको फोन जफत तर खगेन्द्रको... 0️⃣ पीडित महिलालाई तुरुन्त सुरक्षा उपलब्ध गराइयो कि गराइएन ? (खगेन्द्रले रगत पिउन सक्छन्) 0️⃣ खगेन्द्रको पार्टी र त्यसका नेताहरु बोले कि बोलेनन् ? 0️⃣ अथवा, नक्कली अडियो हो भने नक्कली बनाउनेलाई पक्रियौ कि पक्रिएनौ ? जवाफ नआउने तर प्रश्न गर्न पाइने युगमा छौं हामी । प्रश्न अरु धेरै छन् । 🔕सँगै आएको अर्को प्रतिक्रिया - किशोर श्रेष्ठ, दुर्गा प्रसाईं, चोलेन्द्र राणाको तत्कालै सबै फोन जफत हुन्छ तर घर खानतलासी गरेर फोन डिभाईस आदि जफत भयो? आधा रातमा पक्राउ गरियो? हुंदैन किनकि यहाँ क़ानून २ थरी छ।
15
92
3
231
11,098
कति हृदयविदारक! के यो सत्य हो ? सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पैसा जम्मा गर्न नसकेपछि मध्यरातमा सुत्केरी गराउन अस्पताल आउनुभएकी गर्भवती महिलालाई बाहिर निकालिएछ।उहाँले अस्पतालको गेटमै बच्चा जन्माउनुभएछ मधेसबाट१००प्रतिशत भोट बटुलेर बनेको दुईतिहाइको सरकार केहेरेर बसेको छ?😷
6
11
3
36
1,879
श्रद्धाञ्जलि, समवेदना र व्यावहारिक साथ . साथीहरू, वसन्त प्रकाश उपाध्याय हामी सबैका साथी हुनुहुन्थ्यो। लामो समय पत्रकारितामा बिताएका वसन्तजीको जीवनको अन्त्य यसरी होला भनेर कसले पो सोचेको थियो र! तीन महिनासम्म बेपत्ता रहेका उहाँ मृत अवस्थामा भेटिनुभयो। अहिले उहाँको परिवार भावनात्मक र व्यावहारिक दुवै हिसाबले निकै अप्ठ्यारोमा छ। वसन्तजीकी श्रीमती इन्दिराका दुवै मिर्गौला फेल भएका छन्। उहाँले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ। बसिरहेको घरसमेत छाड्नुपर्ने अवस्था आएको साथीहरूले बताएका छन्। छोराछोरीको पढाइ रोकिएको छ। दैनिक जीवनका ससाना अभाव र अप्ठ्याराको त हिसाबै छैन। तीन महिनासम्म श्रीमान् फर्किने प्रतीक्षा गरेको परिवारले उहाँलाई मृत अवस्थामा पाएपछि अब के गर्ने भनेर सोच्न सक्ने अवस्था पनि छैन। त्यसैले यो सानो अपिल। वसन्तजीप्रतिको समवेदना र श्रद्धाञ्जलीमा मात्र सीमित नरही, उहाँको परिवारलाई व्यावहारिक रूपमा साथ दिनेतिर चालिएको एउटा सानो कदमका रूपमा यसलाई लिऔँ। वसन्तजीका छोराछोरीले पढाइ जारी राख्न सकून् र इन्दिराजीको उपचारमा थोरै भए पनि भरथेग होस् भन्ने हाम्रो उद्देश्य हो। सहयोग गर्न चाहने साथीहरूले उहाँका छोराको नाममा रहेको QR मार्फत आफूले सक्ने रकम पठाउन सक्नुहुन्छ। रकम सानो–ठूलो हुँदैन। यस्तो बेला जति सकिन्छ, त्यति नै ठूलो सहयोग हो। वसन्तलाई सम्झौँ। एक पटक उहाँको परिवारतिर पनि हेरौँ। धन्यवाद। थप अपिल यो सन्देशलाई यहाँ ट्याग हुन नसकेका र तपाईंले वसन्तजीका साथीका रूपमा चिनेका अरु साथीहरू समक्ष पुऱ्याउनुलाई पनि उहाँको परिवारलाई साथ दिने एउटा कदमकै रुपमा लिइदिनुहोला।
1
35
29
4,299
सुरुङमा फसेकाको उद्धार कार्यमा संलग्न ६२ वर्षीय अष्ट्रेलियाका विख्यात टनेल एक्सपर्ट, जियोलोजिस्ट प्रोफेसर आर्नोल्ड डिक्सले आज बिहान ३:३० बजे एउटा यस्तो पोस्ट गरे, पढेर नतमस्तक भएको छु। उनले सन् २०२३ मा भारतको सिल्क्यारामा सुरुङमा फसेका ४१ जनालाई १७ दिनपछि उद्धार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाएका थिए। आर्नोल्ड लेख्छन्: " ७ सेप्टेम्बर २०२६, बिहान ३:३० बजे। अहिले नेपालमा हामीले यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले जीवनमा यसअघि कहिल्यै सामना गरेको थिइनँ। चुनौती के छ भने, यो कुनै एउटा (single) उद्धार अभियान होइन। एकै समयमा, फरक फरक ठाउँमा, आफ्नै जोखिम, अनिश्चितता र अझै बचाउन सकिने जीवनहरूको आशासहित, धेरै सम्भावित उद्धार अभियानहरू एकैसाथ चलिरहेका छन्। यसले मलाई केही वर्षअघि भारतको सिल्क्यारा सम्झाइरहेको छ। त्यहाँ ४१ जना मानिसहरू जमिनमुनि फसेका थिए र हाम्रो अगाडि एउटा लगभग असम्भव देखिने काम थियो , उनीहरूलाई जीवितै घर फर्काउनु ! हामीले त्यो परीक्षा पार गरेका थियौँ। तर जीवनमा एउटा परीक्षा पार गर्नुको अर्थ सबै परीक्षाको समाप्ति नहुने रहेछ। सायद कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो परीक्षाको जिम्मेवारी सुम्पिएको हुन्छ। पश्चिमी परम्पराले यसलाई 'कर्तव्य' भन्न सक्छ, सफलता अनिश्चित हुँदा पनि सही काम गर्नु, किनकि त्यो हाम्रो जिम्मेवारी हो। एसियाली परम्पराले अर्को शक्तिशाली विचार दिन्छ - 'धर्म' । मलाई लाग्छ, परीक्षाको अर्थ हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन। वास्तविक परीक्षा त तब हुन्छ—परिणाम के हुनेछ भन्ने थाहा हुँदैन, जब बाटो थप कठिन बन्दै जान्छ, जिम्मेवारीहरू बढ्दै जान्छन् र तब पनि हामी काम गरिरहन्छौँ कि गर्दैनौँ? भारतको सिल्क्यारा टनेल रेस्कयुले मलाई एउटा कुरा सिकायो - कुनै कार्यको सफलताको सम्भावना ज्यादै थोरै छ भन्दैमा त्यसलाई हामीले असम्भव ठोकुवा गर्नु हुँदैन। Never to confuse unlikely with impossible. नेपालले आज मलाई अर्को कुरा पनि सिकाइरहेको छ। जब एकै समयमा धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा केवल भावना भएर पुग्दैन; त्यो अनुशासन बन्नुपर्छ। करुणा केवल अनुभूति भएर पुग्दैन; त्यो कार्यमा बदलिनुपर्छ। र, 'कर्तव्य' लाई 'धर्म' लाई सफलताको निश्चिततामा मात्र छोडन सकिन्न । पूर्वको ‘धर्म’ होस् वा पश्चिमको ‘कर्तव्य’ सिद्धान्त , अन्ततः एउटै देखिन्छ। हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्याङ्कन हुँदैन। हामीले पूरा प्रयास नै नगरी आफ्नो कर्तव्य र धर्म त्याग्न अस्वीकार गर्‍यौँ कि गरेनौँ भन्ने कुराले पनि हामी जिउनुको अर्थ मापन हुन्छ। " ****** प्रोफेसर आर्नोल्ड डिक्सको पोस्ट पढेर म भावुक र नोस्टाल्जिक भएको छु। दशकौँअघि, २०४५ सालमा पूर्वी नेपालमा ६.९ स्केलको भुइँचालोले तबाही मच्चाउँदा, म नेपाल टेलिभिजनका लागि कभर गर्न १५ दिन विराटनगर र धरानमा नेपाली सेनासँग पालमा बसेको थिएँ। अपरेसनको कमान जनरल धर्मपाल सिह थापाले सम्हालेका थिए । कालान्तरमा उनी प्रधान सेनापति भए । त्याहा सयौँ लाशबीच र घाइतेको पीडाबीच यदाकदा कतै दबेको, च्यापिएको, जीवन–मृत्युको दोसाँधमा रहेको कसैको उद्धार हुँदा आँखामा आउने खुसीका आँसु सम्झँदा मेरो मन अझै आशाले उज्यालिन्छ। हाल उद्धारमा संलग्न सबैको जय होस्! Photo Courtsey Arnold Dix
11
42
4
365
37,092
साथी उपेन्द्र सुब्बाले उहिले लेखेथे- जाँठो जिन्दगी ! एक सातादेखि स्तब्ध थिएँ, चुप लागेर दैनिक काम मात्रै गरेर समय बिताइरहेको थिएँ । दाजु, साथी वा गुरू जे भने नि हुने वसन्तप्रकाश उपाध्यायले धर्ती छोड्नु भएछ । उहाँले पाठक प्रतिक्रिया लेख्न थाल्दा म मधुपर्कको नियमित पाठक थिएँ, ++
6
2
23
3,857
बनेपछि मैले देश छाड्नुअघि मैले सो पत्रिकामा स्तम्भ लेख्ने मौका पनि वसन्तकै कारणले पाएँ, केही महिना लेखें पनि । ज्ञानेन्द्रको कूदेखि पत्रकार महासंघका चुनावहरूमा म र वसन्तको कुरो ठ्याक्कै मिल्थ्यो । हामीमाझ त्यो समयमा दर्जनौंपटक बैठक, गफ र भेटघाट भए । आज वसन्तले संसार छाडेको
2
5
409
समाचार सुनेपछि लाग्दैछ-हामी हरेक मान्छे कुन दिन जान्छौं र को कसको मलामी जानुपर्छ कसैलाई थाहा हुन्न ! अलविदा प्यारो वसन्त 🙏
1
6
296
Padam Gautam retweeted
पश्चिमा मुलुकहरुले २५० वर्ष भन्दा बढी समयदेखि औद्योगिकीकरणको  नाममा गरेको कार्बन उत्सर्जन र त्यसले ल्याएको जलवायु परिवर्तनको तीव्र असर नेपालजस्ता मुलुकहरुले भोग्नु परिरहेको छ।  1/1
2
13
38
1,306
Padam Gautam retweeted
अब संसारभरि रहेका नेपालीहरुले   'बाँच्न पाउने अधिकार' को लागि राष्ट्र संघ लगायत सबै जसो अन्तरराष्ट्रिय  मंचहरुमा आवाज उठाउनु पर्छ, धर्ना दिनु पर्छ, क्षतिपूर्ति माग्नु पर्छ। सीमा पार पूर्व सूचना प्रणाली सुदृढ गर्नुपर्छ। 'विकास' को सम्पूर्ण ढांचाबारे खुला बहस गर्नु पर्छ 2/2
6
33
97
5,027
Padam Gautam retweeted
तीन दिनपछि रसुवाका सुरूङवाट सेनाले गर्याे फसेका मजदुरकाे सकुशल उद्धार #nepalarmy #Rescue
5
2
21
1,208
हजारौँ न्यूयोर्कवासीहरू हिजो आफ्नो मातृभूमिबाट आएको हृदयविदारक खबरसँगै उठे। नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले सयौँ जीवन गुमाएको छ, र अझै बेपत्ता  भएका प्रियजनहरूको खोजीकार्य  निरन्तर जारी छ।   हाम्रा नेपाली र तिब्बती छिमेकीहरूप्रति: आफूले छोडेर आए पनि मन र सम्झनामा सधैँ आफ्नो घर भएर बसिरहने ठाउँ गुमाउँदाको पीडा यो शहरले गहिरोसँग बुझ्दछ । यो दुःख र शोक तपाईहरूले  एक्लै बोक्नुपर्दैन। यस कठिन घडीमा  न्यूयोर्क शहर तपाईहरूको साथमा  छ।
23
195
14
1,309
65,835
Padam Gautam retweeted
फेक न्युजवाट बचौं
3
32
3
74
3,607
तिर्सुली पश्चिमका साथीसंगत धेरै हुनुको मजा 👌
1
2
480
Padam Gautam retweeted
मन्त्रीको प्रधानमन्त्रीसॅग र सचिवको मुख्य सचिवसॅग करार सम्झौता एउटा भद्दा नौटंकी मात्रै हो।जसको सिधा जवाफदेहित र कर्तव्य तथा दायित्व कानूनद्वरा नै निर्धारित हुन्छ त्यससॅग के को करार?यो हास्यास्पद अभ्यासलाइ के के नै झैं गरेर मन्त्रीले नै फोटो पोष्टिनु त झन अपरिपक्वता मात्र हो।
3
5
32
1,126
Padam Gautam retweeted
२४ घण्टे भाटभटेनी, अनि ९ बजेपछि साना पसल बन्द ? भाटभटेनी २४ घण्टा खुल्ने रे—खुसीको कुरा हो! 😄 राति १२ बजे, २ बजे, ३ बजे पनि ग्राहक आउलान्, सामान किन्लान्। तर एउटा प्रश्न चाहिँ उठ्यो— रातिको समयमा सबैभन्दा बढी के बिक्ला? 🍻 धेरैको उत्तर एउटै पाइयो रक्सी र त्यसकालागि चाहिने सितन! अब रमाइलो दृश्य चाहिँ यस्तो होला— ठूला व्यवसायीलाई २४ घण्टा व्यापारको अनुमति, साना व्यवसायीलाई ९ बजेपछि पसल खोल्दा “किन खोलेको?” भन्दै हप्काउने, तर्साउने, अनि उस्तै परे कठघरासम्म पुर्‍याउने! अब प्रश्न सानो व्यवसायीको होइन, नियमको हो। ठूलालाई २४ घण्टा खुल्ने स्वतन्त्रता हो भने, सानालाई चाहिँ ९ बजेपछि अपराध किन? कानुन सबैका लागि एउटै हो कि पसलको साइज हेरेर फरक–फरक हो? 🤔 अब ९ बजेपछि साना पसलमा डन्डा देखाउने प्रहरीले भाटभटेनीको ढोकामा घडी हेरेर ड्युटी गर्ने कि कानुन हेरेर? 😏 #२४घण्टेव्यापार #साना_व्यवसायी #समानकानुन #व्यवसायीकोआवाज
8
25
2
119
12,033