अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका फेसबुक एकाउन्ट बन्द :: Pahilopost.com pahilopost.com/content/20181…
Hello_MoCIT retweeted
Nepal ranked 117 out of 193 countries in UN e-Government Survey with EGDI 0.4748. [2016 rank 135, 2014 rank 165] Improvement of position by 18 from last survey.
Link to UN e-Government Survey data of Nepal. publicadministration.un.org/…
Nepal ranked 117 out of 193 countries in UN e-Government Survey with EGDI 0.4748. [2016 rank 135, 2014 rank 165] Improvement of position by 18 from last survey.
Hello_MoCIT retweeted
Arun Sir, it has been already started to be implemented, we are aware VPN and other ways of bypassing, many other challenges, we will be working on to ban everything as we go. Thank you @arunbudhathoki
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
Press release on control of pronographic contents in the Internet. mocit.gov.np/categorydetail/…
Press Release on Hon. MInister Gokul Prasad Baskota visit to Republic of Korea. mocit.gov.np/application/res…
Hello_MoCIT retweeted
म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।
मा. सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद वास्कोटाले मिति २०७५।०५।२८ मा गणतन्त्र कोरियामा माहमहिम विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रि यू यओङ्ग मिनसँग द्विपक्षिय वार्ता गर्नु भयो।
3
Hello_MoCIT retweeted
Everything is possible, when everyone is connected. #DigitalNepal
विश्व हुलाक संघको दोस्रो असाधारण कंग्रेसमा सहभागी भई माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाज्यूको टोली स्वदेश फर्कनु भएकोमा जारी प्रेश विज्ञप्ति mocit.gov.np/categorydetail/…
यस मन्त्रालयका सचिव श्रीमान् महेन्द्रमान गुरुङ्ग ITU Telecom World, 2018 मा भाग लिन दक्षिण अफ्रिकाको डरवन प्रस्थान गर्नु भएको छ। उहाँले Financing for Digital Development बिषयमा मन्तव्य राख्नुका साथै Digital Development सम्बन्धि हुने अन्य छलफल कार्यक्रमा सहभागीता जनाउनुहुनेछ।
Hello_MoCIT retweeted
‘नतिजामुखी प्रशासनःसमृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा दिवस २०७५ का अवसरमा सम्पूर्ण निजामती राष्ट्र सेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Hello_MoCIT retweeted
‘नतिजामुखी प्रशासनःसमृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा दिवस २०७५ का अवसरमा सम्पूर्ण निजामती राष्ट्र सेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।







