Himal Press (@HimalPress) header
Himal Press (@HimalPress) profile picture

Latest news, features and analyses from Nepal and the world. #HimalPress

New Baneshwor-10, Kathmandu
Joined February 2022
Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते #himalpress himalpress.com/2026/11/perso…
14
नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै हो : नेपाल #himalpress himalpress.com/2026/11/guidi…
15
पारवहनका नयाँ ढोका र पुराना प्रतिबद्धता कार्यान्वयन गर्ने अवसर #himalpress himalpress.com/2026/11/new-t…
21
‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याऔँ’ #himalpress himalpress.com/2026/11/remai…
1
26
himalpress.com/2026/11/who-i… ३८ वर्षीय अम्मर सलामी मगरले घरायसी विवाद हुँदा आफ्नै श्रीमती वर्ष ३५ की मनिषा सलामी मगर, छोरा वर्ष १२ का तपेन्द्र सलामी, वर्ष ६ का मिलन सलामी र छोरी वर्ष ३ की करिस्मा सलामीलाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् । #himalpress
41
himalpress.com/2026/11/jhugl… पहिरोका कारण सडकसँगै सिँचाइ कुलो, झोलुंगे पुल, खानेपानीका संरचना, स्थानीय तथा पशुचौपाया हिँड्ने गोरेटो बाटो र ठुलो क्षेत्रफलको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । आसपासका घरबस्ती समेत जोखिम बढेको छ । #himalpress
41
himalpress.com/2026/11/presi… ५० वर्षपछि आयोजना भएको सेतो मच्छिन्द्रनाथस्थित महायज्ञमा पुगे राष्ट्रपति #himalpress
48
himalpress.com/2026/11/two-a… सुनसरीमा एकै दिन दुई दुर्घटना : एकको मृत्यु, ४ घाइते #himalpress
1
81
himalpress.com/2026/11/chira…गत वर्ष ३० हजार पुगेको चिराइतो अहिले २० हजारमा बिक्दै #himalpress
36
himalpress.com/2026/11/viral… फिल्ममा डेब्यू गर्न लागेकी सुमित्राले आफूलाई हँसाउनभन्दा रुवाउन सजिलो हुने बताएकी छिन् । निर्मातासँग कुराकानी भएपछि आफू फिल्ममा जोडिएको उनको भनाइ छ । #himalpress
30
himalpress.com/2026/11/prach… २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्षका रूपमा आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको प्रचण्डले स्मरण गरेका छन्। #himalpress
31
himalpress.com/2026/11/bir-b… दशकदेखि तरकारी खेती गरिरहेका वीरबहादुर : २५ लाखसम्म आम्दानी, १०० जनालाई रोजगारी #himalpress
37
himalpress.com/2026/11/mp-cl… उक्त अडिओ विवादित बनेपछि आफ्नो सामाजिक सञ्जालबाट डिलिट गरेका सांसद द श्रीराम न्यौपानेले अहिले अर्को पोस्टमार्फत त्यस संवादको बचाउ गर्ने कोसिस गरेका हुन्। #himalpress
65
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु himalpress.com/2026/11/drive… #himalpress
31
हेर्नुस् विदेशी मुद्राको मूल्य : आज घट्यो कि बढ्यो? himalpress.com/2026/11/look-… #himalpress
36
रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत निकाय सार्वजनिक सेवा प्रसारणको अध्यक्षमा खुल्यो दरखास्त himalpress.com/2026/11/appli… #himalpress
34
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा himalpress.com/2026/11/240-i… #himalpress
26
himalpress.com/2026/11/npl-f… एनपीएल फाइनल : लुम्बिनी उपाधि दोहोर्‍याउने र सुदूरपश्चिम इतिहास रच्ने दाउमा #himalpress
32
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता : नेपाल भारत ‘ए’ सँग ३०६ रनले पराजित #himalpress himalpress.com/2026/11/asia-…
67