Pinned Tweet
हे ! सरकार !!
कक्षा ७ र ८ मा काेरियन भाषाको किताब राखिदेउ, कक्षा ९ र १० मा अरबिक, मलेसियन र कतारी राखिदेउ, +2 ma IELTS र जापनिज, अनि Bachelor मा चै GRE र TOEFL को Course पढाईदेउ। देशका युवाहरुलार्इ धेरै सजिलो हुन्छ, किन दाेहाेराे खर्च गराउने हैन र !
केहि कुरा सहनु पर्छ
केहि कुरा सिक्नु पर्छ
केहि कुराबाट सधैको
लागि टढिनु पर्छ।
#शुभबिहानी🙏😊☕️
2
6
205
कुनै पनि नशा नगर्ने पुरुषको साथी हतपत कोही हुँदैनन्, किनकि ऊ भीडभन्दा शान्ति रोज्छ, देखावटी रमाइलोभन्दा आत्मसम्मान रोज्छ र गलत संगतभन्दा एक्लोपन रोज्छ।
#शुभबिहानी🙏😊☕️
#चीनका राष्ट्रपति अमेरिका पुग्दा र अमेरिकी राष्ट्रपति चीनमा पुग्दा एकअर्कालाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए।
#भारत भ्रमणमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्दैछन्।
#यसअघि गिरिजाप्रसाद कोइरालालाई २००६ मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गरेका थिए। नेपालका प्रधानमन्त्रीले भारत नजाँदा पाएको यो नै अहिलेसम्मको उच्च सम्मान हो।
#पुष्पकमल दाहाल प्रचण्ड (२०१६) लाई विदेशमन्त्री सुष्मा स्वराज, केपी शर्मा ओली (२०१६) लाई विदेशमन्त्री सुष्मा स्वराज, शेरबहादुर देउवा (२०१७), लाई विदेशमन्त्री सुष्मा स्वराज र केपी शर्मा ओली (२०१८) लाई गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।
#माधवकुमार नेपाल (२००८) लाई विदेश राज्यमन्त्री प्रिनीत कौरले र बाबुराम भट्टराई (२०११) लाई चिफ अफ प्रोटोकल रुचिरा कम्बोजले स्वागत गरे ।
#झलनाथ खनाल (२०११), खिलाराज रेग्मी (२०१३),, सुशील कोइराला। र केपी ओलीको पछिल्लो कार्यकालमा भारत भ्रमण भएन ।
1
4
355
मलाई जिन्दगीले रमाउन नदिएको होइन नि,
मैले जिम्मेवारीलाई रहर भन्दा माथि राखेको हुँ।
#GoodMorning 🙏😊☕️
बिस्तारै-बिस्तारै मानिसमा
हरेक कुराको बानी पर्न थाल्छ।
दुःखको पनि,
सुखको पनि,
एक्लोपनको पनि,
प्रेमको पनि
र पीडाको पनि।
जीवनको सबैभन्दा ठूलो त्रासदी दुःख होइन,
बरु बिस्तारै आफ्ना संवेदनाहरू सामान्य बन्दै जानु हो।
#शुभबिहानी🙏😊☕️
तपाईंको आजको दिन हिजोभन्दा सुन्दर र भोलिभन्दा यादगार बनोस्।
#शुभबिहानी🙏☕️😊
आफ्नो , आफन्त भन्ने नै कोही कसैको नि हुदैन क्या खासमा, यदि कसैलाई दुखमा पनि छ कोही भन्ने फील भएको छ भने ति बुवा आमा होलान् नत्र कोही छन भने ति अपबाद मात्रै हुन ...आम हुन सक्दैनन् ।
#शुभबिहानी🙏😊☕️
जिन्दगीमा सबै कुरा आफूले सोचेजस्तो नहोला, तर हरेक परिस्थितिमा खुसी रहने प्रयास गरौँ। किनकि सुन्दर जिन्दगी भाग्यले होइन, सकारात्मक सोच र राम्रो कर्मले बन्छ।
#शुभबिहानी🙏☕️😊
समयसँगै मान्छे बदलिनु ठूलो कुरा होइन, समयले जति नै परीक्षा लिए पनि आफ्नो सोच, संस्कार र मानवीयता नबदलिनुचाहिँ वास्तविक महानता हो। संसार जित्ने दौडमा आफूभित्रको मान्छे कहिल्यै नहारोस।
#शुभबिहानी🙏☕️😊
जिन्दगी जित्नु भनेको अरूलाई हराउनु होइन, हिजोको आफूभन्दा आज अलिकति राम्रो बन्नु हो।
#शुभबिहानी🙏☕️😊
1
23
1,193
सेल जस्तै समयको चक्रपथमा घुमेको घुमै छ जिन्दगानी , न निकास पाउछ न बिकास भएको छ।
#शुभतिहार_भाईटिका🙏🌹
समयले पद र प्रतिष्ठा होइन, विचार, कर्म र चरित्रको मूल्याङ्कन गर्छ।
#शुभबिहानी🙏☕️😊
सफलता, सम्बन्ध र सामाजिक अपेक्षाबीच मानिसले आफ्नै भावनालाई सुन्न र बुझ्न बिर्सन्छ।
#शुभबिहानी🙏😊☕️
जीवन कुनै गन्तव्य होइन, समयले लेख्दै गरेको एउटा अपूर्ण दर्शन हो। यहाँ भेटिनेहरू सबै आफ्ना हुँदैनन्, छुट्टिनेहरू सबै पराइ पनि हुँदैनन्। कतिपय मानिसहरू जीवनमा रहन होइन, जीवन बुझाउन आउँछन्।
#शुभबिहानी🙏😊☕️



