तुझे बिन जाने, बिन पहचाने,
मैंने हृदय से लगाया।
पर मेरे प्यार के बदले में तूने,
मुझको ये दिन दिखलाया।
जैसे बिरहा की रुत मैंने काटी,
तड़प के आहें भर भर के...
🎶🎶
हिन्दीमा जिगर को प्रयोग - जस्तै जिगर का टुकड़ा वा नज़र के सामने, जिगर के पास भएजस्तै कलेजो भन्ने शब्द प्रयोग हुन्छ नेपाली गीत वा कवितामा?
Hope everyone is OK!
By the way, we don't say "in next door" - just "next door", Nylah! It's similar to saying "my house is in near the river" but we say "my house is near the river". This is because "next door" and "near" in these contexts are adverbs.
This quoted post is unavailable.
संसारदेखि भागूँला, तिमीबाट सक्दिनँ।
आत्तिएर मन उड्न खोज्छ, तर मुक्ति पाउँदिनँ।
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँवै छैन...
🎶🎶
AI प्रयोग गरेर झूटलाई साँच्चैको जस्तो देखिने स्क्रीनशट वा भिडियो बनाएर भाइरल हुनखोज्नेहरू त झ्याउरे नै हुन्; केही सोच्दै नसोची त्यसलाई सत्य मानेर रिपोस्ट फरवार्ड गरेर झूटलाई अझ फैलिन मदत गर्नेहरू महा झ्याउरे! 😼😸
मेरा यी हातहरूले कहिँ घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ
रूपको के मूल्य हुन्छ म पशु भएको बेला?
एक्लै तिमी न आऊ म मातिएको बेला...
😿😿🎶🎶
1
7
207
कैसे कहूँ बिना तेरे
ज़िंदगी ये क्या होगी
जैसे कोई सज़ा
कोई बददुआ होगी
मैंने किया है ये फ़ैसला
जीना नहीं हैं तेरे बिना...
😥😥🎶🎶




