Neeraj Bhatt (@Ndbhatt123) header
Neeraj Bhatt (@Ndbhatt123) profile picture

Graduated from Siddhanath Science Campus Mahendranagar, Kanchanpur Nepal ट्विट कडा लेख्छु! कसैलाइ नपच्न सक्छ! कृपया रिसानी माफ होस्! क्रान्तिकारी ✊❤️🇳🇵

Western Australia, Australia
Joined January 2020
Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)Photo by Neeraj Bhatt (@Ndbhatt123)
एक गरिवको छोराले उच्च शिक्षा लिन नपाउने भनेर कतै भनिएको छ? प्रमलाइ "Oxford र Haward University बाट पढेको नेता कहिले पाउने ?" भनेर प्रश्न सोध्ने जमातले बिदेश पढ्न किन गएको भनेर सोध्ने नैतिकता कहानेर रहन्छ ?
7
27
2
114
Neeraj Bhatt retweeted
पछिल्लो चरण बङ्गलादेशमा हिंसा भड्किए सङ्गै लाखौ बङ्गलादेशीहरु भारत प्रवेश गरेका छन, यो भिडबाट हजारौं संख्यामा नेपाल आउने निश्चित छ!
1
4
1
5
836
पछिल्लो चरण बङ्गलादेशमा हिंसा भड्किए सङ्गै लाखौ बङ्गलादेशीहरु भारत प्रवेश गरेका छन, यो भिडबाट हजारौं संख्यामा नेपाल आउने निश्चित छ!
1
4
1
5
836
A Unique Leader from Asia, Pride of Nepal Pushpa Kamal Dahal.(Comrade prachanda)❤️
1
1
149
चिया अड्डामा चिया खादै घण्टौ गफ लडाउने फुर्सद छ,फेसबुकमा यत्रा लामा स्ट्याटस फुराउने फुर्सद छ,चाडपर्व भन्दै नाचगान गर्दै हिड्ने समय छ अझै गल्फ सिक्ने फुर्सद छ तर संसदमा आफ्नै सरकारको निति तथा कार्यक्रम पुरा सुन्ने फुर्सद छैन अनि अझै यिनले देश बनाइदिन्छ भनेर भेडाहरु ढुक्क छन।
13
39
12
133
10,762
१०० जनाको लर्को लिएर बनमन्त्री कोप सम्मेलनमा गइन्! उपलब्धि शुन्य!
2
51
🏐 ४,००० मिटरको उचाइमा क्रीकेटको रौनक! 🏔️🪔 📍अपि हिमाल बेस क्याम्प, फिल्कन्दह #tihar #darchulanepal #apibasecamptrek
32
प्रथम अपि महोत्सब दार्चुला, नेपालकै मनोरम पर्यटकीय गन्तव्य 😊 #अपि
2
70
🏐 ४,००० मिटरको उचाइमा भलिबलको रौनक! 🏔️🪔 📍अपि हिमाल बेस क्याम्प, फिल्कन्दह #tihar #darchulanepal #apibasecamptrek
1
33
जय होस् मोदि सरकार!
त्रिपुरा के बॉक्सानगर में इंटरनेशनल बॉर्डर के पास तस्करों के हमले में BSF के तीन जवान घायल हो गए। हमलावरों ने हमले के दौरान हथियार छीन लिए। nitter.cf/GeoGrid_/status/211733…
52
आइजिपी हटाउने र केही न्यायाधीश हरुलाई महाअभियोग लगाउने प्रस्तावमा रवी लामिछानेले साथ नदिएपछि स्थिति यहाँ सम्म पुग्यो अझै धेरै कुराहरु बाहिर आउन बाँकी नै छ।
31
घन्टेहरुका सांसद आजभोलि!
1
69
मलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट ड्रप गर्ने तँ कप्तान लाम्छाने, तँ सेलेक्टरहरू, तँ क्यानहरू ... लौ हेर ! मेरो नाम सोमपाल कामी हो । मेरो खेल देखिस ? सायद मनमनै यसै भनेको हुनुपर्छ । 4 विकेट 62 रन नटआउट । क्याबात सोमपाल !
21
यी जनकपुरे दाइ कता हराका हुन यार फेरि! #NPL 😛
47
नानाले नेपालको बहादुरीको यसरी प्रशंसा गरेका थिए, तर एउटा सुटेट बुटेट ओभर जान्ने भारतमा पुगेर म्याउँ गर्‍यो। 😄
44
यत्तिको नाटक जान्ने हो भने इज्जत र ज्यान दुवै बच्नेरहेछ 😜
1
2
207
रमेश प्रसाईं सरले NPL उद्घाटन हेर्न गएकोले पाे सुदूरपश्चिमले अन्धाधुन्ध ब्याटिङ गरेको रहेछ।🧐
23
चतुरेसङ्ग धतुरे! उद्घाटन खेल मै लोद्दर लगायो!
32
सुदुरको शान मैदानम तुफान !💓🏏
1
6
266
बाबू,छोरा र आमा को भूमिका भदौ २३ र २४ गतेको लागि के-कस्तो थियो लगभग यहींबाट सबै थाहा हुन्छ।चार्ड-पर्व पछि #जेनजी र देश भक्त नेपालीहरूले यि कथित बा-आमा र छोरा लाई कठघरामा राख्न सकियो भने भदौ २३ र २४ गतेको घट्ना र त्यसपछि अहिले सम्मको सबै भन्दा ठूलो अुराध खूल्ने छ।
6
1
16
539
Breaking News : भारतका Virat Kohli NPL Season 3 मा शुदुरपस्चिम रोयल्स बाट नखेल्ने भएका छन्!🇳🇵🔥🏏 #NewsUpdate #NPL
78