गगन दाईले ढकिया बोकेर नाटक गर्नुलाई खासै जिस्काउनु पर्ने छैन ! नाथे पशुपतिनाथ पनि भन्ने अनि निधारमा टेपले फूल टाँसेर हिड्ने पनि उनै हुन ! नेताले भोटका लागि जे नाटक पनि गर्छन ! हामी चुतिया बन्ने कि नाई आफुमा भर पर्छ 😂
4
219
अलिकति कुनाकन्दरामा बंचेको एमाले पनि यसैले सक्काउने भओ, त्यै खुसी लाओ छ 😂
आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई ओलीको निर्देशन setopati.com/politics/402558
4
372
एमालेका आदर्श पात्र टोपे दाई खादा माला र अबिर जात्रा सहित छुट्नु भएच ! मान्छे मार्ने, मान्छे बेच्ने जे गरे पनि अबिर जात्रा गरेर हात हल्लाउदै निस्किन पाईने कस्तो देश बनेच यार 😂
1
253
Ronaldo is one of the greatest players of our generation but no where near Messi ! Happy retirement @Cristiano !
2
199
जनता लुटेराहरुबाट यति आजित भएका रहेछन कि यो सरकारले भ्रष्टाचार बाहेक जे गरे पनि खासै कसैलाई मतलब छैन ! लोकतन्त्र, प्रेस स्वतन्त्रता भन्दै घोक्रो फुलाउदै हिड्नै पर्दैन ! 😂
12
365
३५ बर्ष भित्रै पर्छ है यो ! लोकतन्त्रको नाम जप्दै लुटान हान्दै 😅
तह-तह मिलेर ७३ करोडको सरकारी जग्गा ‘स्वाहा’ nagariknews.nagariknetwork.c…
4
281
देश कहाँ पुर्याएका रहेछन यार ! जनतालाई प्रहरी देखी न्यायधिससम्म र देशका कुनै पनि संस्थाप्रति विश्वास नै छैन !
यही हुन्छ भनेर हो रौसी खाएर समाचार बनाउनु हुन्न भनेको ! तुलना हेर न तुलना ! 😅
3
13
494
गगन दाइ माथी भएको चाहिँ के हो? सिङ्गो पत्रीका नै यसरी नाङ्गै भएर बचाउमा किन उतृएको हो? कति लाजमर्दो यार, पत्रीकाले खुल्लमखुल्ला यसरी दलाली गर्ने 😅
काङ्रेस एमालेले गरेको मनपरि र मिडियाकर्मीको आडमा काला धन्दा चलाउनेहरुलाई बालेन शैली ठिक छ ! लोकतन्त्रका नाममा लुटतन्त्र नचलाएको भए, राजनैतिक रुपमा देश यति तल झर्ने थिएन ! 😂
लौन गन'दा लाई नजोडओ ! बल्ल तल्ल पालो आउला आउला जस्तो भाथ्यो, घरी बाख्रा, घरी प्राध्यापक कुटेको, घरी १८ करोर भनेर बस्न खान देनन ! अस्ति त्यत्रो रुद्री लार पद सम्हालेको कामै लाएन त 😂
इनमको बयानमा तीनदेखि १८ करोडसम्मको ‘डिल’ : न्यायाधीश, नेता र व्यवसायीको नाम एकैसाथ पोले kathmandupati.com/news/inam-…
There is Messi and there are other players ! If you say Messi is not the GOAT, then go to a mental hospital you dumb fuck ! You know nothing about football !
142






