Nishan Khatiwada (@Nishanktm) header
Nishan Khatiwada (@Nishanktm) profile picture

Political reporter @kathmandupost Former @NepalLiveToday @TheAnnaExpress Interest: Politics, diplomacy and strategic affairs | Tweets are personal

Kathmandu, Nepal
Joined April 2016
Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)Photo by Nishan Khatiwada (@Nishanktm)
Friends are known in bad days. In your good days, even enemy loves to be with you.
1
10
लोकतन्त्रमा प्रश्न उठाउनु मात्रै हैन, उठेका जायज प्रश्नको जवाफ पाउनु पनि हो। प्रश्न सोध्ने पेसा हो पत्रकारिता। तर यो भन्दैमा पत्रकारिताबारे प्रश्न उठेमा उत्तर दिनै पर्दैन भन्ने पनि हैन। प्रश्न गर्ने पेसामा रहेकाहरूले आवश्यकताअनुसार उत्तर दिनु पनि पर्छ। ukeraa.com/news/detail/15088…
1
6
171
At least two are still missing. Hundreds more enslaved by Chinese gangs. #uncovering @siromanid thedmnnews.com/uncovering-ne…
1
1
134
Nishan Khatiwada retweeted
कान्तिपुर व्यवस्थापन र नेपाल पत्रकार महासंघलाई प्रश्न ? कान्तिपुरमा न्युनतम पारिश्रमिक कहिलेदेखि लागू हुन्छ? सामाजिक सुरक्षा कोषमा कहिले जाने ? आज १०६ दिन भयो तलब कहिले आउँछ ? # कान्तिपुर_श्रम_आन्दोलन
2
8
322
Nishan Khatiwada retweeted
हाम्रो आन्दोलन जारी छ। हामीले अपूर्ण र अमुर्त सम्झौता होइन, परिणाम खोजेका हौं। नेपाल पत्रकार महासंघ र कान्तिपुरसँग प्रश्न ? श्रमजिवी पत्रकार ऐन कार्यान्वयन कहिले हुन्छ ? #कान्तिपुर_श्रम_आन्दोलन
7
10
728
Nishan Khatiwada retweeted
आन्दोलन समन्वय समितिलाई विश्वासमा नलिइ कान्तिपुर व्यवस्थापनसँग नेपाल पत्रकार महासंघले गरेको सम्झौता हामीलाई स्वीकार्य छैन । आन्दोलन जारी रहन्छ । #कान्तिपुर_श्रम_आन्दोलन
1
15
1
14
964
Nishan Khatiwada retweeted
समान अधिकार र समता स्वीकार्ने लेखकले कहिलेकाही नलेखेर वाक् स्वतन्त्रताको उपयोग गर्न मिल्छ । कान्तिपुरमा नियमित लेख्नेहरुले पहिला पत्रकारको न्यूनतम ज्याला सुनिश्चित गर अनि मात्र हामी लेख्छौँ भनेर केही समय आफ्नो अधिकारको उपयोग गरे कसो होला ? नत्र कुरा कोरा कोरा मात्र हुने भो त ?
33
5
65
9,346
Nishan Khatiwada retweeted
सवाल ‘कान्तिपुर मिडिया ग्रुप’को होइन। यो सवाल पत्रकारको हो। हाम्रो जीवनको। हामीले सम्मानित जीवन बाँच्न पाउने सवाल हो। कानुनले तोकेअनुसार श्रमको मूल्य पाउने सवाल हो। र, यो पत्रकारिताको सवाल हो। @Sagarchanda1995 पत्रकार साथीहरू बोलौँ !-@mediakurakani mediakurakani.com/news/335
5
11
793
Nishan Khatiwada retweeted
One hundred days of depravity 🤷🏽‍♂️
श्रमजिवीहरुलाई सय दिनसम्म तलब नदिई काम गराउन सफल भएकोमा कान्तिपुर @ekantipur लाई बधाई। यो अवस्थाको पोलमा सहभागीले विभिन्न पक्षको मूल्याकंन गर्नु भएको छ। जसमा प्रकाशकको बेइमानीमा ५४, सम्पादकको लाचारीमा ३१ र न्युजरुमको मौनतामा १५ प्रतिशत मत परेको छ। कुल सहभागी ११२ ।
6
10
1,263
Nishan Khatiwada retweeted
श्रमजिवीहरुलाई सय दिनसम्म तलब नदिई काम गराउन सफल भएकोमा कान्तिपुर @ekantipur लाई बधाई। यो अवस्थाको पोलमा सहभागीले विभिन्न पक्षको मूल्याकंन गर्नु भएको छ। जसमा प्रकाशकको बेइमानीमा ५४, सम्पादकको लाचारीमा ३१ र न्युजरुमको मौनतामा १५ प्रतिशत मत परेको छ। कुल सहभागी ११२ ।
कान्तिपुर र काठमाडौं पोष्टका पत्रकारहरूले तलब नपाएको ९९ दिन भयो। तलब नपाउनुको कारण के होला ?
54%प्रकाशकको बेइमानी
31%सम्पादकको लाचारी
15%न्युजरूमको मौनता
112 votes • Final results
2
12
2
16
3,821
Nishan Khatiwada retweeted
"क"बाट कान्तिपुर, "ख" खरायो, ९८ दिनदेखि तलब, कता हरायो ? भन भन सम्पादक, कता हरायो ? भन भन प्रकाशक, कता हरायो ? #कान्तिपुर_श्रम_आन्दोलन
27
3
29
2,849
Nishan Khatiwada retweeted
कर्मचारीसमबन्धी समस्या समाधानमा कान्तिपुर व्यवस्थापनकाे बेवास्ता, तलब वितरण ३ महिनादेखि बन्द – at Nepal
मेलम्ची पुनर्निर्माणमा सरकारको बेवास्ता, पानी वितरण ५ महिनादेखि बन्द -गत साउनमा बाढीले क्षतिग्रस्त भएको मुहानमा कर्मचारी पुग्न नसक्दा क्षतिको विवरण संकलन नै हुन सकेन ekantipur.com/news/2023/11/1…
20
3
55
9,526
“जब समाचार कक्षबाट वर्षौँ काम गरेका, आफ्नो यौवन त्यही समाचार कक्षमा बिताएका पत्रकारहरूलाई व्यवस्थापनले अपमानपूर्वक निष्कासन गर्छ र, सम्पादक त्यसबारे थाहै नपाएजस्तो गर्छ, प्रभावित पत्रकारहरूका पक्षमा आफ्नो भूमिका खेल्न सक्दैन, ऊ जागिरे मात्र रहन्छ…”
2
26
1
40
11,014
Journalists and media workers deserve decent working conditions, including the basic right of being paid on time. Solidarity with Kantipur workers through their protest action. @FNJNepal
कान्तिपुर मिडिया ग्रुपमा @FNJNepal को नेतृत्वमा श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन अनाधृत सरुवा बदर, लगायत १२ बुदे माग राखी धर्ना सुरु भएको छ। अधिकार प्राप्त नभएसम्म महासघको लडाइँ जारी रहने छ। @kantipur @ekantipur_com @kathmandupost #FightsforRights @ifjasiapacific @IFJGlobal
10
1
13
2,921
Calls for constitutional reform intensify In 8 years, parties have shown little commitment to safeguarding charter, say observers. bit.ly/3raPnkM — by @Nishanktm
4
8
2,136
In this interview with the Post’s @Nishanktm, Nishchal N Pandey, director of Centre for South Asian Studies, a Kathmandu-based think-tank, talks about the conduct of foreign envoys in Kathmandu and about Nepal’s overall foreign policy failings. bit.ly/3PzxVzN
1
5
10
1,778
Koshi Chief Minister Thapa passes floor test using questionable means Whether someone who chairs the assembly can vote has surfaced as a point of contention between political parties. bit.ly/47KdHKH — by @Nishanktm
2
3
1,127
Parties appear keen to attract youths to politics but can they? The emergence of new political forces and the declining popularity of the traditional parties among youths have triggered such a move. bit.ly/3KMZbHX — by @Nishanktm
1
3
928
‘No decision made in RSP without discussions’ In this interview with the Post’s @Nishanktm, Rastriya Swatantra Party lawmaker @SumanaShrestha talks about her experience as a lawmaker, the current health of her party as well as national politics. kathmandupost.com/interviews…
4
5
1,321
Anticipating a close contest, political parties already preparing for 2027 polls Traditional parties saw a drop in their vote share in recent polls, raising concerns and warranting course correction. bit.ly/44Xouzk — by @Nishanktm
1
1
5
1,109