महालेखापरीक्षकको कार्यालय (@OAGNEP) header
महालेखापरीक्षकको कार्यालय (@OAGNEP) profile picture

जनहितका लागि जवाफदेहिता, पारदर्शीता र निष्ठा प्रबर्द्धनमा विश्वसनीय लेखापरीक्षण संस्था

Babarmahal, Kathmandu
Joined March 2021
Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)Photo by महालेखापरीक्षकको कार्यालय (@OAGNEP)
महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष २०७९ असार २९ मा पेश भएको छ ।
1
13
१. सारांश प्रतिवेदन : oag.gov.np/uploads/files/I2w… २. वार्षिक प्रतिवेदन : oag.gov.np/uploads/files/KJG…
7
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमूख आतिथ्यतामा महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव २०७९ आषाढ १५ गते सम्पन्न भएको छ ।
3
31
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट महालेखापरीक्षकको कार्यालयको अनामनगर, काठमाण्नडौमा नवनिर्मित भवन मिति २०७८/०८/०९ मा समुद्‍घाटन भएको छ ।
8
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट महालेखापरीक्षकको कार्यालयको अनामनगर, काठमाण्डौमा नवनिर्मित भवन समुद्‍घाटन
11
नेपालीहरुको महान चाडपर्व बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ पर्व, २०७८ को शुभ अवसरमा माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले कार्यालयका कर्मचारीवर्गलाई दिनुभएको शुभकामना सन्देश ।
2
7
१. महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्ति र प्रेस नोट oag.gov.np/uploads/press-rel… २. सारांश प्रतिवेदन oag.gov.np/uploads/files/CpK… ३. पूर्ण प्रतिवेदन oag.gov.np/uploads/files/1C3…
नयाँ बर्ष २०७८ को उपलक्ष्यमा माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूबाट कार्यालयका सम्पूर्ण कर्मचारीलाई दिनुभएको शुभकामना सन्देश ।
1
2