Pinned Tweet
झ्यालबाट धेरै हेरेँ तिमीलाई
घरको छतमा चढी हेरेँ तिमीलाई
शहरका गल्लिहरुमा बरालिन्दै हेरेँ तिमीलाई
वरपरका आग्लो थुम्काहरू चढी हेरेँ तिमीलाई
जति हेर्छु उति बढ्छ इच्छा हेर्ने तिमीलाई
#माछापुच्छ्रे #हिमाल #machhapuchchhre #landscape – at Nepal
मुस्ताङ पुगेपछि फोटो त देखाउनु पर्यो।😁 #prempahchuphotography
मृत्यु संस्कार पै (पित्रि कार्ज्य)मा तमू खेगी गुरुहरु क्ल्हेप्र्हि र पच्यु।
#पै #संस्कार #रामादी #prempahchuphotography
यो त्यही चौतारी हो, जहाँ बसेर कयौं पटक धेरै समय बिताएको थिएँ।🤔
#रामादी #prempahchuphotography
मलाँ वाचन गर्नु हुँदै तमू खेगी वोन्पो लम् सन्त बहादुर लेम् तमू । उहाँ तमु प्ये ल्हु संघ जिल्ला खेगी समिति गोरखाका अध्यक्ष हुनुहुन्छ ।
📅 मिति: २०८३ असोज १७ गते शनिबार
📍स्थान: फ-लि-न क्वोइबो, रानीपौवा-११, शक्तिघाट, पोखरा, कास्की, नेपाल
#तमूखेगी #वोनलम #prempahchuphotography
1
183
Prem Gurung retweeted
नेपाली चराप्रेमीहरू यतिबेला दङ्ग छन्। धनुषाबाट नेपालका लागि अर्को नयाँ चरा अभिलेख भएको छ Collared Kingfisher । यसको नेपाली नाम ‘श्वेतहार माटीकोरे’ राखिएको छ। Nepal Bird Record Committee ले यससँगै नेपालमा अभिलेख भएका चराका प्रजातिको संख्या ९०४ पुगेको जनाएको छ।(तस्बिर: अनिल मण्डल) – at Nepal
धेरैले यो तस्बिरमा चाँदीझैँ चम्किएका हिमाल, आधुनिक भवन र हरिया रुखहरू देख्नुभयो होला! 🏔️🏢🌳 तर प्रकृतिको सुन्दरता त्यतिमै सीमित छैन—ध्यान दिएर हेर्ने आँखाले सानो चरालाई पनि देख्छ। 🐦😉
अब भन्नुहोस् त—तपाईंले देख्नुभएको त्यो चरा कुन होला? 😁
#prempahchuphotography
Prem Gurung retweeted
जुरेचील नेपालको मध्यपहाडी क्षेत्रदेखि चुरे पहाड तथा तराईमा पनि देखिने एक अत्यन्त आकर्षक शिकारी चरा हो। वनभित्रै आहारा सिकार गर्ने थोरै सिकारी वन चरामध्येको यो एक हो। नेपालमा वन क्षेत्रको विस्तार भएपनि जुरेचील संकटमा परेको अनुमान गरिएको छ। (pc Bishal Chhetri) – at Nepal
हे माछापुच्छ्रे
मुस्कुराइ दिन्छ्यौ तिमी यसरी
र त कैद गरिरहन मन लाग्छ! 😍
#माछापुच्छ्रे #पोखरा #prempahchuphotography
Happy International Vulture Awareness Day 2026! 🦅
Celebrating nature’s essential clean-up crew. Let’s protect these misunderstood heroes of the sky!
#InternationalVultureAwarenessDay #IVAD2026 #SaveVultures #vulture #pokharabirdsociety #prempahchuphotography
Saturday Birdwatching🐦️👣🌱🌿
#pokharabirdsociety #prempahchuphotography
After counting the winter migratory birds, every bird lover cherishes these magical moments.🦆🐦️🦉👣
#wintermigratorybirdscount #हिउँदे_आगन्तुक_चरा_गणना #fewawetlandarea #pokharabirdsociety #bcnpokhara #tigermountainlodgepokhara #memoriesforever #prempahchuphotography
5
203
तमूहरूकाे मृत्यु संस्कार अनुसार पितृकार्य पै/पयमा पच्यु खेगीहरु।
#पच्यु #तमू #खेगी #मृत्यु_संस्कार #पै #पय #prempahchuphotography
अचेलका ठेट्नहरुलाई के थाहा यो के जाती हो भनेर?🤔 खालि हेप्पि साउने सक्रन्ति भन्दै मेहेन्दी देखाएर बस्याछ बस्याछ! 😉
लु थाहा भएकाहरुले कमेन्ट गरौँ त।😜
#साउनेसक्रान्ति #prempahchuphotography
















