प्रो नीफोली retweeted
Some people are deliberately making provocative statements just for engagement farming. Don’t give them the attention they are looking for. – at Nepal
प्रो नीफोली retweeted
फलानोको छोरा जस्तो ज्ञानी र ढिस्कानोको छोरा जस्तो व्यावहारिक कहिल्यै बन्न सकिएन 😭
प्रो नीफोली retweeted
If you ever want to tell me something, or if I've done something that disappoints you, please tell me directly. I will listen. But please don't keep overthinking and becoming disappointed silently. Don't keep everything to yourself and get upset without letting me know.
प्रो नीफोली retweeted
++++++++++
सर र मिस बाट सुरु भएको यो सम्बन्ध --
स्वर वर्ण सिक्दै अनी सिकाउँदै रात बढ्यो।।
बातमा मात राखेर तिम्ले साथ दिएपछि --
हेर त, हाम्रो फेरि अर्को रातको खात बढ्यो।।
© प्राे नीफोली
इटहरी, बज्राह
०७९/०२/१७
दिउँसोको करिब २ बजे
प्रो नीफोली retweeted
नाई भन्दै तिमी छेउमै आए'सी बात बढ्यो।।
यी अधरमा ती अधर थपेसी मात बढ्यो।।
ओठले कम र नयनले काम बोली रहे --
बोल्दा बोल्दै, एक्कासी थन्चोलीको नी हात बढ्यो।।
एकमा एकै थप्दा, सधैं दुई नहुने र'छ --
जोड र घटाउको यो भयङ्कर ज्ञात बढ्यो।।
+++++++++++++
प्रो नीफोली retweeted
गन्तव्य बिहिन यात्रामा हतारिदै लम्केका
पाइलाले प्राय जसो आफैलाई हतास बनाउछन! !!!
#thoughtoftheday
प्रो नीफोली retweeted
भुकम्पले सुताएको म
बिस्तारै उठे
फेरि कोरोना आयो पुन सुतायो
लडखडाउँदै उठे म
अब कसरि उठ्ने भन्ने नै थाहा छैन
तै पनि दिन त सुरुवात गर्नै परिहाल्यो 🙏🙏
प्रो नीफोली retweeted
विद्यार्थी माथि भएको नरसंहारको बिरुद्धमा चुइँक्क बोल्न नसक्ने तिमीहरुको विद्यार्थी संगठन खारेज गर !!! आइन्दा विद्यार्थीको नाममा रोटी सेक्न नआउनु !!
प्रो नीफोली retweeted
Replying to @setopati
ठक्कर दिएर सडकमा पछारेर भाग्दा पनि सामान्य छोएको मात्र भन्छ उखानेले त्यही भएर सबैले भनौं।।
प्रो नीफोली retweeted
प्रधानमन्त्रीको अनुसार यो सामान्य घटना हो
हामि मर्नै पर्ने हो न्याय पाउन ? मन्त्रिको गाडिलाइ सामान्य ट्राफिक नियम लाग्दैन ? गणतन्त्र यिनै छोटे महाराजाहरुले बदनाम छ
प्रो नीफोली retweeted
My Story
‘हाल उपलब्ध पदाधिकारीमध्ये ओलीको जस्तो राष्ट्रिय एवं अन्तर्राष्ट्रिय छवि प्रस्तुत गर्न सक्ने हैसियत नदेखिएको हुँदा आसन्न नेतृत्व चयनको महाधिवेशनमा ओली निर्विकल्प बन्ने अवसर छ । त्यसका लागि भण्डारीको व्यवस्थापन मुख्य कुरा हो ।’ उनले भने ।
shilapatra.com/detail/167162
प्रो नीफोली retweeted
🦏 The wait’s shorter, the clash is getting hotter. 💥
#NepalCricket



















