आजकाे दिन चाहिँ भागदाैड बेकार छ type ko realised गराैं है साथीहरू.....हुन त तपाईहरूलाई भाेली पनि विदा छ 😊😊
#2Daysoff
11
हा......खेल सुरू
राजीनामा दिएपछिका वर्षहरूमा फेरि formal way...बाट फर्किन शुशासनकाे नाराले त दिंदैन ।
11
साथीहरू बिना पूरा विकल्प धेरै हताराे भयाे कि, लाग्दैछ है ।
#paurakhee_season_2
#paurakhee
20
मलाई चाहीं बेकार थाकिन्छ । समयको माग स्वीकार्दै चुपचाप शान्त बस्नुनै उत्तम हुनेछ, जस्तो लाग्छ । सन्दर्भ: 'चमत्कार' पछिको 'अशान्ती'
24
यिनीहरुले भने जस्तै, अलिकति पनि सुरु भएमात्र, कायापलट हुंदैन त ......
#nepalnewgovertnment
#rameshdulal
20
२०४५ साल अघि हामीले औपचारिक सीप लिएको हैन् । तर, त्यस पछि औपचारिक सीप दिने उद्धेश्यले स्थापनामा ल्याइएका संस्थाका प्रभावकारीता किन भएनन् ????........coming soon........."#Paurakhee"- Season 2
25
आर्थिक सुधार,वैदेशिक रोजगारीमा दक्षता सिप, र TVET सुधारबारे अर्थविद् Ramesh Paudel सँग रोचक संवाद!
#NepalEconomy #YouthEmployment
youtube.com/watch?v=QJF_tSTX…
44
समाचार हेर्दा वाहा ........लाग्न सक्छ । हालको "चमत्कार" जस्तै अल्पकालिन विषयमा ध्यान केन्द्रित नगरौं है, दीर्घकालीन रणनीति आवश्यक छ, प्राविधिक व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रमा । नत्र हात्ती आयो हात्ती आयो फुस्सा.....
ekantipur.com/koshi-pradesh/…
32
समिक्षामा अल्झनै पर्दैन । अनावश्यक कुरामा तगाराे नबनेकाे भए अब अर्काे 'चमत्कार' पनि भाेग्न सायद पर्दैनथ्याे ।
#Election2026 #primeminister
🤝 Paid partnership · 🤖 Made with AI
39
फागुन २१ काे तुनाव सुनिश्चित गर्ने उपाय वा विकल्प के हुन सक्छ । शुशासन विज्ञ डा. दिपेश घिमिरे भन्छन् :
youtu.be/pHBkPi2yrBE?si=inVV…
58
दश वर्षमा एकसय अर्ब डलर बराबरकाे अर्थतन्त्र कसरी सम्भव छ ?
youtu.be/sy6xvsx4CYY?si=fVYw…
61
काठमाडाैं महानगरले सीप तालिम लिएकालाई राेजगार दिन सकेन, श्रम मन्त्रालयले सीपयुक्त जनशक्ति पाएन !youtu.be/uanWYWQhRno?si=Rf-F…
50
CTEVTका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई प्रश्न: तपाईले पनि CTEVTकाे गुणस्तर खस्काउनु भयाे नि?
उत्तर 👇️
youtu.be/Y7dS6uVpFGc?si=Nh56…
84
खानेपानी मन्त्रालयका सचिव राम आधार शाहलाई प्रश्न :
तपाईं कुन स्राेतकाे पानी खानुहुन्छ ?
youtu.be/8QlvZcWI8OI
1
36

