Rasmi (@Rasmi2wlt) header
Rasmi (@Rasmi2wlt) profile picture

संसारको सबैभन्दा महंगो उपहार'समय'हो, यो एकपटक गुमाएपछि कहिल्यै फर्कदैन।।

Joined August 2026
Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)Photo by Rasmi (@Rasmi2wlt)
भूराजनीति जति बेला नि सिफ्ट हुदाे रहेछ।
2
6
25
1,662
के छ त नेफोलि हो, हालखबर ❓❓ बेलुन भाईको भारत भ्रमणको पुर्वसन्ध्यामा पत्रकार सुधिर शर्माको खुलासा नेपालले भैरहवा बिमानस्थल भारतलाई निश्चित अवधिको लागि लिज (भाडा) मा दिने संकेत दिएको छ ‼️ राजाहरूले बनाएको/बचाएको देश, काँग्रेस कम्युनिष्टले खोक्रो बनाए,अब घन्टेहरुले लिलाम गर्छन ‼️
10
10
4
89
13,970
यो वर्षकै उत्कृष्ट कार्टुन।
11
15
3
93
3,553
ज्वालाको नाम लिस्टमा भए कुरै आउने थिएन😝
2
2
10
998
घर मात्रै छ र ? नागरिकता नि ? – at Nepal
2
4
1
23
1,650
😎😎😎
"डिस्कर्ड" लाई खोज्न थाल्यौं भने आफै परिन्छ भन्छन् - गौरीबहादुर कार्की #Discord #GauriBahadurKarki #SudanGurung #GenZMovement
1
5
1,198
रवि र बालेन पक्षका कार्यकर्ता नै आपसमा कुटाकुट!
5
19
666
Rasmi retweeted
राजपरिवारको भाइटीका सम्झनामा…💕🥹
2
32
777
यो नानीले पनि के के रमाइलो कुरा ल्याउछे ...🤩 #गजेडी हरूका #कानेखुसी – at Nepal
2
8
1
48
4,627
नेपाल यस्तो देश हो जाहा फेसबुकको स्टाटस हेरेर जनताले भोट दिएर प्रधानमन्त्री बनाउछ !!! अब मलाई टोक्न आउने होलान!! घरमा दिदी बहिनी आमा हरु हुनुहुन्छ भने नराम्रो नभन्लान😄
8
2
2
34
7,749
Lujja😝😝
8
1
1
20
8,140
😁😁😁😁😁
ए बाबू बालेन ....(गीत)
5
21
6,750
मन्त्री ज्यु ले जे होस मागेर भयपनि डबल ब्ल्याक लेबल खाने खुवाऊने गर्नुहुदोरहेछ
मागेरै भए पनि पाहुना लाइ चै डबल ब्ल्याक नै पिलाउनु हुदो रहेछ मन्त्रीज्यु!
2
12
1,029
😃😃😃😃
त्यस्ता नाथे #ज्वागल_डान्स 😉 बा लाई टक्कर दिन सक्छ त कसैले 🤔 सक्दैन नि फेरि ✌️🤘🧿 Courtesy : (Watermark)
5
1
12
769
नानी देखि लागेको बानी हो क्यारे , माननीय बनि सक्दा नी हराएन छ ,
1
12
1,046
😄😄😄
A lawmaker!! कस्को के लाउछ र बरि लै लै... झोलेहरु ठोको ताली!!
10
1,353
😎😎😎
यस्ता यस्ता नमूनालाई पनि भोट दिएर जिताउने जनतालाई धन्यवाद !
2
4
17
3,154
के भन्ने र खइ😁😁😁😁 यो पनौतिहरु को फोटो पुज्न अझै छोङेका रअेनछन अमेरिकन नेफोलीहरुले अमेरिका आयेर पनि😂
4
1
14
738