Ritesh retweeted
कस्तो छ सरकार–प्रति उद्योगी–व्यवसायीको भरोसा ? कोही सशंकित, कोही भागाभाग corporatenepal.com/story/283…
Ritesh retweeted
धन्न अनुसन्धान गर्ने अड्डाले टिपाएबमोजिम न्युज लेख्दिने काम पत्रकारिता जगतले गर्दिएको छ,नत्र अनुसन्धान त बिजोगै छ नि!
दीपक भट्ट जोडिएका सबै माइक्रो इन्सुरेन्सका बोर्ड सदस्यलाई होलसेलमा प्रतिवादी बनाउँदा बयानसमेत लिन अल्छी मानेर सबलाई 'फरार प्रतिवादी' घोषणा गरि मुद्दा दर्ता भो!!
Ritesh retweeted
अब रहेन त्यो वीरगञ्जः शताब्दी पूरानो शहरको सम्पदा मेटाइयो, सयौँले सर्वस्व गुमाए corporatenepal.com/story/283…
🤖 Made with AI
Ritesh retweeted
विगत हेरी आस–विश्वास–निराश
पहिलो महाधिवेशन भएकाले कमीकमजोरी भएको भनी स्पष्टीकरण दिएको पनि सुनियो। पैलोचोटि भएका कारण कमीकमजोरीलाई मानिदिँदा त उहाँहरूको ‘देश बनाउने’ वाचा त पत्याउनै भएन, यसअघि कति वटा देश बनाएको अनुभव छ?
@mahatsujit
ukaalo.com/news/34064/
Ritesh retweeted
मधेशमा रास्वपाभित्र कलहः पर्साबाहेकका जिल्लामा हुन सकेन अधिवेशन
पर्सामा निर्वाचनका लागि सहमति कायम भएर नेतृत्व छानिए पनि मधेशका अन्य जिल्लामा निर्वाचन नै हुन सकेको छैन। नेतृत्वका आकांक्षी धेरै भएपछि विवाद हुँदा अधिवेशन नै प्रभावित भइरहेको छ। @RiteshTr
ukaalo.com/news/33944/
Ritesh retweeted
पश्चिम एशिया युद्धका कारण रासायनिक मल आपूर्ति प्रभावित हुँदा धान उत्पादन घट्ने आकलनकै बीच यो वर्ष मनसुनमा पानी कम पर्ने अनुमान हुँदैछ। यी दुई कारणले कसरी निम्त्याउन सक्छ भान्सामा संकट?
@RiteshTr
ukaalo.com/news/33936/
Ritesh retweeted
बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा लगभग पूरै सेलाइसक्यो। बारा, पर्साकै पारिपट्टि रक्सौलमा भने भारतले नेपाली यात्रुलाई केन्द्रमा राखेर सुविधासम्पन्न विमानस्थल बनाइरहेको छ। @RiteshTr
ukaalo.com/news/33818/
Ritesh retweeted
बजेटपछि व्यवसायीमा अन्योल, सर्वसाधारण चिन्तामा
बजेटले शिक्षा, स्वास्थ्य, बिजुलीजस्ता आमनागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने अत्यावश्यक कुरामा नयाँ कर र शुल्क थपेपछि उपभोक्ता अधिकारकर्मीसमेत चिन्तित छन्। @RiteshTr
ukaalo.com/news/33856/
Ritesh retweeted
रास्वपा सरकारले ल्याएको २१ खर्ब २४ अर्ब रुपैयाँको पहिलो बजेट उत्पादन वृद्धि, ७ प्रतिशतको आर्थिक वृद्धिदर, आईटी क्षेत्रमा नवप्रवर्तन, कर प्रणालीमा सुधार र सुशासन कायम गर्न केन्द्रित रहेको दाबी गरेको छ।
@RiteshTr
ukaalo.com/news/33824/
यस्तो छ रास्वपा सरकारको पहिलो बजेट ukaalo.com/news/33824/
6
Ritesh retweeted
सार्वजनिक जग्गाको अतिक्रमण र अनधिकृत बसोबास हटाउन चन्द्रागिरि नगरपालिकाले १५ दिनको समयसीमा तोकेपछि चन्द्रागिरिकै नयाँ नैकापमा सिप्रदी ट्रेडिङले हडपेको बल्खु खोला क्षेत्रको विषय पुनः उठेको छ।
@RiteshTr
ukaalo.com/news/33762/
Ritesh retweeted
सिप्रदीले हडपेको बल्खु खोला क्षेत्र: खाली गराउला नगरपालिकाले?
@RiteshTr ukaalo.com/news/33762/
Ritesh retweeted
जनप्रतिनिधिले गल्ती भएपछि यसरी स्वीकारेर सच्याउने हाे। गल्ती गरेपनि जनताका प्रश्नबाट भाग्ने, प्रश्न नै निषेध गर्ने र उल्टै साइबर ग्याङ उतारेर हमला गर्न लगाउने हाेइन!
Ritesh retweeted
युद्धका कारण रासायनिक मल आयात प्रभावित
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल शाखाले नेपालसँग दुई लाख टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको दाबी गरेको छ। तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग करिब एक लाख ५६ हजार टन मल मात्र भण्डारणमा छ।
@RiteshTr
ukaalo.com/news/33632/
युद्धका कारण रासायनिक मल आयात प्रभावितः खेत हुँदै भान्सासम्म संकटको जोखिम ukaalo.com/news/33632/
12
Ritesh retweeted
हामीकहाँ नेताहरू थुनिएका त छैनन्, तैपनि विस्थापितको मुद्दा उठाउने शेख अब्दुल्ला, हर्क साम्पाङ मात्रै हुन कि जस्तो देखिन्छन्। सञ्जयसामु सुभद्राले ५० वर्षअघि देखाएको जति हिम्मत आज रञ्जु दर्शनाहरूले देखाउन सकेका छैनन्।
ukaalo.com/news/33538/









