Pinned Tweet
जन्मेकीम त गाउँमा मुटुभरी त्यै गाउँको प्यार छ।
सानो गाउँ भए नि यो दिलभरी त्यै गाउँ संसार छ।
फुर्केकी म त गाउँमा नजरमा छायाँ छ त्यै गाउँको।
हुर्केकी म त गाउँमा मनभरी मायाँ छ त्यै गाउँको।
TL भरि चुनावी माहोल रहेछ बिजय जुलुस कहिले हो हाम्लाई नि था दिनुस है ?प्लेकार्ड बोकेर आम्चु🤪🙏@lord1769 #जीतकोशुभकामना
1
5
496
रामायण 3-D मा हेरियो रमाईलो लाग्यो। खयर कथा थाह भएपनि ।रनभिर कपूरको अभिनय राम्रो लाग्यो संम्भव भएसम्म हेर्नुहोला । #रामायण
1
2
241
You are Liar…..
fb.watch/KIFiVm0ahy/?mibexti…
यति जान्ने मुर्दार दानव अझ ABC रे ९११ कल गर्न सक्थिनस। अझ पानी पिउछ बोटलवाट अपराधि। पानी हैन ममताको रगत पिएको होस तैले तलाई त नि death penalty दिएपनि पुग्दैन बुझिस खाते।
यो #नरेश भट्ट भन्ने मान्छेको नाममा कलंक ! श्रीमती मारेका दिनदेखि ढाँट्दै-ढाँट्दै दुई वर्षभन्दा बढी समयसम्म ढाँटेरै बस्यो ।
सरकारी पक्षले खुटका खुट श्रीमती मारेको दशी-प्रमाण अदालतसमक्ष उसैका अगाडी राखिदिइसक्दा पनि अझै ढाँट्दैरहेछ ।
आज आएर #ममता आफैं मरेकी, बचाउन CPR समेत दिन खोजेको जस्ता बकबास कुरा गरेर अदालतमा दुनियाँको समय बर्बाद गर्दिरहेको छ ।
लाग्दैछ, यो मुर्दो आफैं मरेर गयो भने पनि मलामी जानेलाई समेत फेरी दु:ख दिने फटाहा कथाको पात्र नै यही नरेशे हो जस्तो छ ।
Naresh said he threw Mamta’s dead body into Potomac river after trying to fit her in trash can !!
Source:Bina khadalama’s FB wall
तेरा साथ है तो मुझे क्या कमी है
अंधेरो से भी मिल रही रोशनी है।
कुछ भी नहीं है तो कोई गम नहीं है
हर एक बेबसी बन गयी चांदनी है।
…..🤗💜♥️
1
6
298
उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण setopati.com/special-stories…
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
बडादशैंको पावन अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
माता दुर्गा भवानीको कृपाले सबैको जीवनमा सुख, शान्ति, प्रेम र सकारात्मक ऊर्जा छाओस्। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजय सदैव भइरहोस्।
यो दशैले सबैको घर–आँगनमा खुसी, परिवारमा एकता र मनमा नयाँ आशा र उमंग ल्याओस्।#दशै२०८३ ❤️













