साहित्यपोस्ट Official (@Sahityapost93) header
साहित्यपोस्ट Official (@Sahityapost93) profile picture

नमस्कार सम्पूर्णलाई..!! यो साहित्यपोस्टको आधिकारिक टुइटर ह्यान्डल हो..!! फलो गरेर साहित्यिक मनहरूसम्म पुऱ्याइदिनुहोला ।

काठमाडौ
Joined November 2020
Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)Photo by साहित्यपोस्ट Official (@Sahityapost93)
युवराज भण्डारीको कविता : भीमबहादुरको हस्ताक्षर sahityapost.com/top-news/188…
1
71
मोहन सुवेदीको कविता : बगिरहेको छ ब्रह्मपुत्र sahityapost.com/top-news/188…
1
66
नारायण भट्टराईको कविता : दूधले नुहाएका मानिसहरू sahityapost.com/top-news/188…
1
55
डा. देवेन सापकोटाको कविता : दुईवटा वन sahityapost.com/top-news/188…
1
46
गण्डकी पुत्रको कविता : लुसिफर sahityapost.com/top-news/188…
43
नइ एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धि तथा नेपाली भाषा–साहित्यको पठनपाठन, अनुसन्धान र सिर्जनात्मक संवर्धनमा योगदान पुर्‍याएबापत बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। sahityapost.com/literature-n…
1
50
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा उपन्यासकार छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। sahityapost.com/literature-n…
3
52
काठमाडौँको सडकमा अचेल एउटा नयाँ खालको सन्नाटा छ- डोजरको गर्जनपछिको सन्नाटा । यो सन्नाटाभित्र एउटा यस्तो पुस्ताको ढुकढुकी सुनिन्छ, जो अब ‘वाद’ र ‘सिद्धान्त’ को झुठो दालभात खान तयार छैन । sahityapost.com/top-news/186…
2
49
कुनै पनि राष्ट्रको उन्नति कति भयो भन्ने कुरा बुझ्न हामी प्रायः आँखाले देखिने भौतिक संरचनातर्फ हेर्ने बानीमा अभ्यस्त छौँ । sahityapost.com/top-news/186…
1
40
मोरङका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को मुक्तकसङ्ग्रह ‘सिलसिला’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । sahityapost.com/literature-n…
1
46
साहित्यकार भेषराज रिजालको सातौँ साहित्यिक कृति तथा चौथो नियात्रासङ्ग्रह ‘भेरीका छालहरू’ हालै प्रकाशित भएको छ। कृति राप्ती क्षेत्रको पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद् दाङले प्रकाशन गरेको हो। sahityapost.com/literature-n…
1
40
खुशी हुँदै अत्यन्त उत्साहका साथ ब्राह्मणवर्ग नल दमयन्तीको खोजमा निस्कियो । तिनै ब्राह्मणमध्ये एक गहिरा खोजी ब्राह्मण थिए सुदेव । sahityapost.com/top-news/186…
1
35
विकासको सिद्धान्तअनुसार कुनै जाति ओरालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ कसैलाई फुल्नु र फैलनु छ । sahityapost.com/top-news/155…
1
33
अहिलेको समय प्रेममय भएको छ । हुन त सबैले अनुभूत गर्न सक्ने भएर पनि होला यति धेरै प्रेमले विश्व बजार पाएको । sahityapost.com/top-news/186…
1
30
वि.सं. २०४१ सालतिरको सन्दर्भ हो । म र मेरो भाइ दुवैजनालाई टाउकामाथि नै आकाश खसे जस्तो महसुस भयो । sahityapost.com/top-news/186…
1
40
घर छोड्दा जाडो हुन्छ होला भन्ने कल्पना नै गरिएन । उज्यालो छर्लङ्ग हुँदा दमक छोडेका मान्छे उर्लाबारी नकट्तै सिरेटोले छाती सेक्न थाल्यो । sahityapost.com/top-news/186…
1
36
बिहानै तन्द्रामा नै बोलेको थिएँ होला मैले यी तीन शब्दहरू, “एउटा लेख लेख्नुछ…..” sahityapost.com/top-news/186…
1
1
222
मेरा यी आत्मपरक, सुगन्धित भावनाहरू क्यानभासको अनुहारमा मौलिक अनुभूतिको रङ पोत्दैछु । संगीतको लय र झङ्कारमा त्यसलाई घोल्दै यौटा विछट्टको बिहान निम्त्याउने जमर्कोमा प्रयत्नरत छु । sahityapost.com/top-news/186…
1
32
पहिला धेरै वर्ष मन्दिरमुनि रहेको त्यो खाजाघर केही समय अहिलेको ठाउँभन्दा अलिक माथि थियो । मैले त्यहाँ गोर्खाली बा र गुरुङ बासँग दुई-चारचोटि एकजना राम्री अधबैंसेले बनाएर दिएको घोटेको कफी पिएको छु । sahityapost.com/top-news/186…
1
42
एक चिसो साँझ— दक्षिणी मिनयापलिसको पुरानो बस्ती । सडकका बत्ती हिउँले आधा छोपिएर उज्यालो कुहिरोभित्र धुम्म परेका छन् । पूरा गर्नुहोस्: sahityapost.com/top-news/185…
1
27