Samarpan shree retweeted
Dayahang Rai is back in box-office spotlight
With ‘Kabaddi 5’ and ‘Pension Patta’ turning into commercial hits, Rai is once again proving his draw—and his enduring place in films rooted in indigenous stories.
kathmandupost.com/art-cultur… —by Samarpan Shree
Samarpan shree retweeted
‘बाटुलो जून’को समिक्षा by @SamarpanShree : फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्मा अलग प्रयास गरेका छन्। यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन्।
ekantipur.com/entertainment/…
‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन् ।
ekantipur.com/entertainment/…
35
Samarpan shree retweeted
बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा
फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्मा अलग प्रयास गरेका छन् । यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन् ।
@SamarpanShree को फिल्म समीक्षा
ekantipur.com/entertainment/…
Samarpan shree retweeted
How Nepali artists are celebrating Tihar
From buying silverware and festive essentials to writing screenplays and mourning loved ones, Nepali artists have different ways of marking—or sitting out—Tihar.
kathmandupost.com/art-cultur… @SamarpanShree
Samarpan shree retweeted
Theatre review: In ‘Bhag Bheda Bhag’, a flock of sheep holds up a mirror to Nepali society
Samyog Guragain’s absurdist play satirises the contradictions and herd mentality of contemporary Nepali society with a generous dose of humour.
kathmandupost.com/theater/20… —by @samarpanshree
Samarpan shree retweeted
फिल्म निर्देशक वसन्त निरौलाका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । उनी भन्छन्- ‘फिल्म नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा विवाद निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो ।'
ekantipur.com/entertainment/…
Samarpan shree retweeted
Shabana Azmi on acting, equality and power of cinema
In a conversation with Swastima Khadka at the Kathmandu Film Festival, the veteran Indian actor reflected on her journey from ‘Ankur’ to mainstream hits, her marriage to Javed Akhtar and the responsibility of women artists.
kathmandupost.com/art-cultur… @SamarpanShree
Samarpan shree retweeted
कलात्मक र व्यावसायिक सिनेमामा कसरी जमिन् शबाना आजमी ?
काठमाडौं फिल्म फेस्टिभलमा अभिनेत्री स्वस्तिमा खड्कासँगको संवादमा आजमीले अभिनय यात्रा, महिला सशक्तीकरण र सिनेमाबारे अनुभव सुनाइन् । व्यावसायिक सिनेमाले आर्थिक रूपमा सबल बनाएको र कलात्मक सिनेमाले आत्मिक सन्तुष्टि दिएको उनले बताइन् ।
@SamarpanShree
ekantipur.com/entertainment/…
Samarpan shree retweeted
Why Nepali film sequels are struggling at the box office
From 12 Gaun to Jaari, recent follow-ups have failed to repeat their originals’ commercial success, with critics pointing to recycled plots and an overreliance on popular names.
kathmandupost.com/art-cultur… —by @SamarpanShree
Samarpan shree retweeted
सांसद आशिका तामाङ कानुन जान्दिनन् कि टेर्दिनन् ?
‘स्मार्ट ग्लास’ प्रयोग गरेर खिचिएका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै सांसद आशिका तामाङको भूमिका, व्यक्तिगत गोपनीयता र कानुनी सीमाबारे प्रश्न उठेका छन्।
A Nepali lawmaker faces privacy backlash over videos of children filmed with smart glasses
In English: kathmandupost.com/national/2…
In Nepali: ekantipur.com/news/2026/10/2…
Samarpan shree retweeted
बदलिए विजय, बदलिन पाएन विके
१३ वर्षअघि ‘कबड्डी’को विके चरित्रबाट दर्शकमाझ चिनिएका विजय बराल फेरि पाँचौं शृंखलामा त्यही भूमिकामा फर्किएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ उचाइमा पुगेका विजयका लागि विके अझै उत्तिकै विशेष छ, जसले उनको अभिनय यात्रालाई नयाँ मोड दिएको थियो ।
@SamarpanShree
ekantipur.com/entertainment/…
Samarpan shree retweeted
'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।
ekantipur.com/entertainment/…
Samarpan shree retweeted
Movie review: ‘12 Gaun 2’ delivers the fights but forgets the story
Biraj Bhatta’s sequel is weighed down by a disjointed plot, underwritten characters and a villain whose portrayal leans on a damaging stereotype.
kathmandupost.com/movie-revi… —by @SamarpanShree
Samarpan shree retweeted
सबैभन्दा कमजोर त उही मुख्य चरित्र नै देखिन्छ । क्लाइमेक्सले दर्शकमा जुन तरंग ल्याउनुपर्ने हो, त्यो पड्काउनुअघि नै ओसिएको पटाकाजस्तो भइदिन्छ ।
ekantipur.com/entertainment/…
Samarpan shree retweeted
हलमा फिल्म हेर्न जाने दर्शक नै ‘चोर’ बन्न थालेपछि नेपाली फिल्मको पाइरेसीले नयाँ रूप लिएको छ।हलभित्रै पूरै फिल्म खिच्ने, क्लिप बनाएर सञ्जालमा हाल्ने, र फिल्म चलिरहेकै बेला लाइभ गर्नेसम्म हुन थालेको छ। निर्माताहरू हेरेको हेर्यै।
@samarpanshree को रिपोर्ट: ekantipur.com/entertainment/…
Samarpan shree retweeted
दर्शकले हलमा फिल्म हेर्ने क्रममा मोबाइलबाट खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढ्दो छ ।
यसरी चलचित्रको भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने कार्यविरुद्ध कारबाहीको व्यवस्था भए पनि कार्यान्वयन नभएको र आफूहरूले क्षति बेहोर्नु परिरहेको निर्माताहरूको गुनासो छ ।
@SamarpanShree’s reporting: ekantipur.com/entertainment/…
Samarpan shree retweeted
Nice profile of Anup Poudel (@noopydude), the producer of Nepal's Cannes hit 'Elephants in the Fog', by @SamarpanShree.
kathmandupost.com/art-cultur…
Samarpan shree retweeted
How Anup Poudel took Nepali cinema to Cannes
Poudel’s journey from a movie-goer in Kavre to an award-winning producer reflects the growing global reach of Nepali independent cinema.
kathmandupost.com/art-cultur… — by @SamarpanShree
Samarpan shree retweeted
शृंगारिन नसकेको ‘बेहुली’
बलियो द्वन्द्वसहित सुरु भएको फिल्ममा प्रेम, पात्रको मनोविज्ञान र घटनाक्रम विश्वसनीय रूपमा विकास हुन नसक्दा प्रभाव क्रमश: कमजोर हुँदै गएको छ ।
@SamarpanShree
ekantipur.com/entertainment/…





