५०% छुट सहित समता फाउण्डेशनले नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना - "बृहद पुस्तक प्रदर्शनी २०८३" मा दलित विषयक प्रकाशन सहित साझा सहभागिता जनाईरहेको छ। पाठकहरू एकपटक अवश्य पुग्नुहोला।
42
नेपाल प्रज्ञा प्रतिष्ठानको सत्तरी वर्षको इतिहासमा दलित समुदायबाट प्रज्ञा परिषद सदस्यका रुपमा नियुक्त नविन नेपालीलाई समता फाउण्डेशनका अध्यक्ष, पदम सुन्दासद्धारा स्वागत तथा शुभकामना व्यक्त गर्नुहुदै ।
तस्बिरमा दायाँबाट; उज्ज्वल सुन्दास, नविन अभिलाषी, पदम सुन्दास र मिमबहादुर परियार।
2
101
Samata Foundation Fellowship 2026 | Orientation Program
Samata Foundation successfully concluded a two-day orientation program of Samata Foundation Fellowship 2026, held on 17–18 August 2026 in Kathmandu.
#sff2026 #orientation #program #caste #gender #Sexuality #GandakiProvince
56
We are delighted to announce the Samata Foundation Fellowship 2026, under the project ENNCGSN (Engendering New Narratives on Caste, Gender, and Sexuality in Nepal) in Gandaki Province.
#SamataFellowship2026 #ENNCGSN #castegendersexuality #DalitWomen #DalitSexualMinorities
52
Masta Chetana Child Club, Mugu (Karnali), has successfully organized a dialogue on Sexual and Reproductive Health Education, including intergenerational learning and sharing to promote positive behaviour change in the community at their school.
#karnalichetana #SRHRForAll
1
60
आज २०८३ असार २८ गते - दलित समुदायको अद्यावधिक थर सूचीमा प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभाका सदस्यहरु, पूर्व सांसद, संविधानसभा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कानून व्यवसायी र पत्रकारहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
94
समता फाउण्डेशनले कर्णाली प्रदेशमा स्थापना गरेको बाल क्लबहरुले आफ्नो विद्यालयमा बालविवाह र महिनावारी विभेद विरुद्धमा वक्तित्वकला कार्यक्रम, अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया, विभिन्न जनचेतनामूलक कार्यक्रम र पुनः प्रयोगमा ल्याउन सकिने महिनावारी प्याड पनि वितरण गरेका छन् । #karnali
69
समता फाउण्डेशनले २०८३ जेठ १९ देखि २३, सुर्खेत - बालक्लव र दलित मानव अधिकार रक्षकहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ ।
बालबिवाह र महिनावारी बिभेद बिरुद्धमा कर्णालीका किशोरीहरु ।
#SRHR #ChildClub #dhrds #halfyearlyreflections #KarnaliProvince #chetana
1
44
आज जेठ २१ गते, बिहिबार - जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को सन्दर्भमा समता फाउण्डेशनले "दलित मानव अधिकार पुस्तक २०८२" काठमाण्डौं र कर्णालीको सुर्खेतमा एकैसाथ सार्वजनिक गरेको छ ।
#dalithumanrights #samatabooks #karnalinepal #dalitincidents
56
































