Shishir Vaidya (@ShishirVaidhya) header
Shishir Vaidya (@ShishirVaidhya) profile picture

Independent Journalist, interested in data, culture, travel.

Joined February 2012
Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)Photo by Shishir Vaidya (@ShishirVaidhya)
Shishir Vaidya retweeted
साइकल चढनेको संख्या कत्रो छ ? के यो संख्या बढिरहेको छ ? @ShishirVaidhya को लेख : राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६६ लाख ६६ हजार ९ सय ३७ घरपरिवारमध्ये ३५.२ प्रतिशतसँग साइकल छ । संघीय राजधानी काठमाडौं रहेको बागमती प्रदेशकै कुरा गर्दा यहाँका १५.५ प्रतिशत परिवारसँग मात्र साइकल छ । काठमाडौं उपत्यकाका दुई महानगरपालिकामध्ये ललितपुरमा २० प्रतिशत र काठमाडौंमा १२.७ प्रतिशत घरपरिवारसँग मात्रै साइकल छ । उपत्यकाका नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै साइकल उपलब्ध नगरपालिका भक्तपुर हो । त्यहाँका २५.८ प्रतिशत घरपरिवारसँग साइकल छ । ekantipur.com/opinion/2026/1…
2
1
6
1,376
Shishir Vaidya retweeted
शिशिर वैद्यको विचार- साइकललाई प्राथमिकता कहिले ? साइकल प्रयोगबाट वातावरण, जनस्वास्थ्य र पेट्रोलियम पदार्थको बचतमा पर्ने सकारात्मक प्रभावलाई राज्यले बुझ्न नसक्दा साइकलमैत्री कानुन ल्याउने विषय बेवास्तामा छ । @ShishirVaidhya ekantipur.com/opinion/2026/1…
1
2
1,202
One of the most Genuine Soul of Indian Cinema Departs Sad news #NanaPatekar 🙏🏻
226
2,200
91
13,155
648,009
पशुपतिविकास कोषले पशुपति क्षेत्र सुन्दर बनाउन खोज्दा शौचालयतिर चैं आँखा गएन जस्तो छ । दुर्गन्धित शौचालय प्रयोग गर्न बाध्य छन् स्वदेशी विदेशी तिर्थाटन गर्न आउने पर्यटक, ध्यान जावस् !
22
अलग भए रे! के का लागि? एकताका लागि 🤣
12
बालाजुमा ग्यासको लामो लाईन देखेर उदेक लाग्यो । पर्याप्त भण्डार छ भन्ने तर जनता घण्टौं लाईन बस्नु पर्ने !! शहरका आफ्नै दुख छन् !
31
पाँच महिना विदेश बसेर फर्किए पछि शेरबहादुर देउवाको बोलि अलि बुझिने भाको मलाई मात्र लाग्या हो कि तपाईहरूलाई पनि लाग्यो ?
19
सबै पुराना नेताहरू माथि भ्रष्टाचारको आरोप छ । तर कसैले भ्रष्टाचार प्रमाणित गर्न सकेको छैन । प्रमाणित नहुने र गर्न पनि नसक्ने कस्ता आरोप होलान् !!!
1
40
पुराना दलहरूमा सुध्रिने लक्षण अझै देखिएन । पहिले संघीय सरकार अस्थिर बनाएर हैरान पारे, अब प्रदेशतिर अस्थिरता ल्याउँदैछन् । #हमनहिसुधरेंगे
30
यो नेट टिभी भन्ने जिनिस त झुर मात्र हैन महा झुर हुन थालेछ । झ्याप्प झ्याप्प रोकिन्छ ।
29
टाउका माथिको दिमागलाई आँखा झिमिक्क गर्दा काम सकिए हुन्थ्यो जस्तो लाग्छ, हात खुट्टा आँखा झिम्किए जस्तो चलेपो! सिस्टम नयाँ प्रविधि पुरानो !
18
एक मित्र भर्खर कैलाश मानसरोवर पुगेर फर्किए । उनको अनुभवमा भारतीय पासपोर्ट धारी भन्दा निकै ईज्जत छ, नेपाली पासपोर्टधारीको चीनमा। तर नेपालपट्टीको सीमा क्षेत्रको दयनीय अवस्थाले साह्रै चित्त दुखाउँछ रे । @ShahBalen सरकारको ध्यान जालाकी ! @moha_nepal
34
Shishir Vaidya retweeted
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
22
108
9
326
14,778
विद्वानहरू जिरह गर्दैछन् - एउटा देशले अर्को देशको जग्गा मचेको पो रहेछ, सिमाना हैन रछ ! ए! हामी नादान, अबुजहरूलाई कसरी थाहा होस् त सिमाना र जग्गाको परिभाषा!
21
Shishir Vaidya retweeted
संचार, पत्रकारहरूलाईतर्साउन, अवान्छित मानसिक दवाव दिन छोड। कला, साहित्यलाई नियन्त्रण गरेर आफै बिष खान खोजे झैं नगर। लोकतन्त्रलाई उन्नत बवाउन मिहेनत गर। सबै भन्दा उत्तम कुरा हाम्रे ब्यक्तिगत/सामुहिक स्वतनत्रता हो र मर्यादित जीवन बॅाच्च्ने अधिकार हो।
5
7
41
3,011
सार्वजनिक यातायात नियमनमा कडाई गर्न अति जरूरी भइसको । सडकमा कहिले सम्म दाम्लो फुक्लेको साँढे बनाईराख्ने यिनीहरूलाई? लेनको वास्ता छैन, मान्छे कोच्याछन्, दु्र्व्यवहार गर्याछन्, जथाभावि कुदाकाछन् । कसले हेर्ने, कसले रोक्ने?@moha_nepal @NepalPoliceHQ @valleytraffic
2
8
1
16
1,446
एजुकेशन कनसल्टेन्सी दर्ता हुन प्रदेश कार्यालय हेटौंडै पुग्नु पर्ने रहेछ । अरू उस्तै हो, बहालमा बसेको घरको सम्झौताले नपुगेर घरधनीको लालपुर्जा अनिवार्य गरिएको कारण चैं बुझिएन ।
45
सचिवालयले नै सरकार चलाउन सक्षम भएपछि मन्त्रालयहरू केलाई चाहियो? सबै मन्त्रालय खारेज गरौं !
1
2
109