पार्टी ठुलो भएपछि समस्या आउँदो रहेछ । सानो हुँदा रास्वपाले निर्मम भएर पार्टीका नेतालाई कारबाहि गर्थ्यो । तर शीर्ष दल बनेपछि एकजना पनि कारबाहिमा परेनन् । उदन्ड र रक्षसी स्वभावका माननीय पार्टीलाई भारी बन्दै गएका छन् ।
7
राजनीतिक संस्कार र जराबाट आएकाहरुले बदमासी गरे । विकल्पमा उत्तम नेतृत्व गर्छौं भनेकाहरु तानाशाही बन्न थाले
।
12
होचो ढोका retweeted
Craze: PM Balen Shah's speech video becomes the most viewed video among world leaders speech uploaded on UN's official YouTube channel, with 4.59 lakh+ views. 😮🇳🇵
समातेपछि अठ्याउने गरी समातओ न केटा हो । हेर्दा त जवान नै देखिन्छौं त । #चोलेन्द्र
1
29
अहिले प्रधानमन्त्रीदेखि, मन्त्री, सांसदलगायतले बडेमानका स्टाटस लेख्छन्। हिजो दुई लाइन लेख्न अल्छि गर्ने र नजान्नेले अहिले एआई प्रयोग गरेर अनेकन अर्ति उपदेश दिएर पढ्नै पट्यार हुने गरी लेख्छन्। यो सबै एआई कमाल हो ! राज्य संयन्त्रले एआईको भाषा प्रयोग गर्नु दुर्भाग्य हो ।
90
आजसम्म हामीले पढ्दै, सुन्दै र जान्दै आएको भारतले नेपालको सीमा मिचेको छ भन्ने थियो, जुन गलत रहेछ । खासमा सीमा पीडित त भारत पो रहेछ । कठै नरेन्द्र मोदी ज्यु आफ्नो देशको सीमा मिचिएको नदेख्ने ?
15
आज रातभरीमा हुकुम्बासीको भागाभाग चल्छ । कतिपय हुकुम्बासी हिजोदेखि नै टाप कस्न थालिसकेका थिए । गार्हो त उसलाई छ जसको जायजेथा केहि छैन्।
17
भोलीदेखि साल फेरिँदै । आफ्नै समाचारको समिक्षा गर्दा बितेको एक वर्षमा झण्डै ३१० वटा बाइलाईन लेखिएछ । बाइलाइन लेख्नु त दैनिकि नै भयो ।
nayapatrikadaily.com/reporte…
42
दुई दिने जेनजी आन्दोलनबारे प्रतिवेदन त आयो तर अधुरो आयो । नत २३ विर्सन मिल्छ नत २४ ! यी दुई दिनका अक्ष्म्य घटना हुन्। तर कार्की आयोग एउटा पाटोतिर बढी केन्द्रीत देखिएछ ।
16





