Hari Chandra Pandey (@SktPandey) header
Hari Chandra Pandey (@SktPandey) profile picture

sacrifice your life for your motherland N socialism

Joined February 2019
Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)Photo by Hari Chandra Pandey (@SktPandey)
Hari Chandra Pandey retweeted
आफ्नालाई अनुसन्धान कारबाही हुदैन,संसद चल्दैन !संसद विघठन मध्यावधी चुनाव!
कसुर उस्तै तर सत्ताको हेर्ने दृष्टिकोण फरक!?
2
2
27
Hari Chandra Pandey retweeted
Replying to @SktPandey
आधुनिक गल्ला व्यापारी!
1
1
11
कसुर उस्तै तर सत्ताको हेर्ने दृष्टिकोण फरक!?
1
1
1
87
भनिन्छ- स्याल कुकुर भन्दा धेरै चलाख हुन्छ तर पनि मानिसहरू कुकुर नै पाल्छन् किनकि सम्बन्ध चलाखीले नभई इमानदारिता,बिश्वास र समझदारीले टिकाउने गर्दछ। शुभ प्रभात 🙏🌻 सबैको भलो होस् 💐
14
दुई देशको बिकास र सहकार्यका लागि संयुक्त दुरदृष्टीको खाका भनेको के हो? बुझाईदिन पर्‍यो
13
-रास्वपा सरकारको भारत भ्रमणमा सिमा स्तम्भ मर्मत र उर्जामा देशघात -सद्दे सरकारले देश बिरोधी काम गर्दैन। मजदुर २०८३-८-९ वर्ष २८ अङ्क ३०६ onlinemajdoor.com/?pdftype=m…
53
चितामा रखिएको लासको त कुरा काट्ने समाजले जिउँदो मान्छेको कुरा काट्ने बिषय सामाजिक परम्परा जस्तै हो । शुभ प्रभात 🙏🌻 सबैको भलो होस् 💐
1
1
4
77
कहिले कहिले Reels बनाउन नि परो🤣
93
कहाँ गए ती महान ज्ञानी र छानिएका भगवान हरु अरुले देश बिरुद्व धावा बोल्दा चुइक्क बोल्दैनन् त!!
1
1
1
6
129
हेर्दा उस्तै रे! व्यवहार पनि उस्तै भएन र!? एउटाले सन् १९६२ मा कालापानीमा भारतीय सेनालाई बस्न दिए,अर्कोले २०८३ मा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत भारतले मिचेको नेपालको भूमिको बारेमा बोल्न समेत छोडिसके!
2
53
हैट सूर्यवंशी !!! 28 बलमा 💯. 40 बलमा 150 Run 52 बलमा 204 Run यो ODI हो कि के हो?😀 युएई लाई पानी भन्न दिएन। Congratulations💐 V.Suryabanshi
46
फोडा पाहाड,निक्ला चुहा!
1
2
5
159
चाउचाउ को कुपन माननीय त सुनिएकै थियो।अहिले बजारमा WhatsApp माननियको चर्चा रहेछ। #मुठ्ठिभरका_कुणा
63
आप सिधे नल से पानी नै पिते लेकिन उहीँ नल से धुले हुवे फल आराम से खा लेते है,लोग किसिको किस आरामले करते लेकिन उसका टुथ ब्रस इस्तमाल करना घिनौना लाग्ता हैहकिकत ए है कि -पुरी तरह साफ सुत्री कोहि होति नई।गन्धकी भि उहीँ होति है,जो हम स्विकार करनेको तयार नहि होति। शुभ प्रभात 🙏🌻
1
1
3
101
भारत भ्रमणको शुभकामना प्रधानमन्त्री ज्यु । नेपालको लिपुलेक,लिम्पियाधुरा र कालापानी भुमी लगायत नेपालको ७०बढी ठाउँमा ६४हजार बढी हेक्टर भारतले ओगटेर हाम्रो सार्वभौमिकता माथि अतिक्रमण गरेको छ।नेपालको भुमी माथिको अतिक्रमण बन्द गर्नुपर्छ भन्नेकुरा भारतलाई ढृढताका साथ सुनाउनुहोला । १/२
1
56
All the best हामीलाई तपाईं माथी पुर्ण विश्वास छ । नोट: हिजो तपाईं काठमाडौ महानगर पालिका प्रमुख हुँदा तपाईले आफ्नो कार्यकक्षमा झुण्ड्याउनु भएको ग्रेटर नेपालको नक्सा हामिले झल्झली सम्झेका छौ🙏💐
9
All the best हामीलाई तपाईं माथी पुर्ण विश्वास छ । नोट: हिजो तपाईं काठमाडौ महानगर पालिका प्रमुख हुँदा तपाईले आफ्नो कार्यकक्षमा झुण्ड्याउनु भएको ग्रेटर नेपालको नक्सा हामिले झल्झली सम्झेका छौ🙏💐 २/२
7
#champions 🏆️🎉🏏 Congratulations #SBLNPL3
35
पानी पँधेरो गफै गर्न त किन चाइना पुग्नु ? एतै कतै भट्टी तिर वा क्यारेम बोर्ड अखडा तिर गरे भैहाल्थ्यो नि! #आखिर स्तर त्यो भन्दा माथिको होइन पनि ! Copied
2
7
105