Pinned Tweet
दुनियाँले तपाइ लाइ होइन तपाईंको हैसियत सगं हात मिलाउछन, तपाईंको दुनियाँ सङ्ग बात मिलाउछन र तपाईंको महङगो कपडालाइ अगालो मार्छन।
अच्छा हुवा । retweeted
"साधू-संतों का मजाक बनाने वाली मीडिया पर भी कोई भारी पड़ सकता है, इस वीडियो में खुद देखिए। नागा साधुओं से इस तरह का सवाल करने वाली ये मोहतरमा अब कभी किसी नागा बाबा का इंटरव्यू नहीं लेगी.!"
अच्छा हुवा । retweeted
कडा छ कि नरम होला बियर जिन्दगीको
कहिले बाट बदलिएला गियर जिन्दगीको
सुखको फल आयो भने लुछा~चुडी हुन्छ
हुन्न रहेछ दुख~कष्ट सियर जिन्दगीको
ठुला ठुला लडाइ गर्छन कुर्सी पाउन लाई
मेरो लागि छैन क्याओ चियर जिन्दगीको
कहिल्यै पनि नपाउने भो मोज मस्ती गर्न
त्यसैले त पिर~लाग्छ डियर जिन्दगीको
एक नेताले भ्रष्ट,कर्मचारि र पार्टीको वरिपरि घुमिरहने झोले पत्रकारलाई पिट्दा मलाइ चै सानदार सलामी ठोक्न मन लागेको छ 👉️✊✊✊
मत भन्छु यो युगको माग हो
नेपाल मै भ्रष्ट कर्मचारीलाई पिट्ने र झोले पत्रकारलाई लोपारी दिने पहिलो मेयर दारिकलाल चौधरी नै हुन उहालाइ 👏👏👏✊
रबि लामिछानेले टुडिखेलमा लगेर उडेर घुमेर लात्तीले हानेर नाखको डाडि भाच्छु भन्न पाउने अनि जनप्रतिनिधिले भ्रस्टाचारिलाई घोक्रएर निकाल्छु भन्न नपाउने ?? एककोठे पत्रुकार को दादागिरी चही यथावत हुनुपर्ने यो कस्तो कुरो?चौधरी को कुरो ठिक छ! म सहमत छु
1
मानौ कुनै केटी सँग झगडा हुदा सुरुमै केटीले माचि.ने भन्दा त्यो केटीको कानको जाली फुट्ने गरी हान्नैकि हस हजुर हस्त नमस्ते भन्ने। #confused
कुँऐ का पानी सब फसलों को एक समान मिलता है
लेकिन फिर भी करेला कडवा, गन्ना मीठा और इमली खट्टी होती है
यह दोष पानी का नही है, बीज का है..!
अच्छा हुवा । retweeted
18+
2 लाइन प्रयास
✏✏ त के गर्नू ??✏✏
ईच्छाराखि छेउमै आई , "रोई" त के गर्नू
पोटिला ति दानाहरुले , "छोई" त के गर्नू
हुन्छ तर 1 पटक मात्र के भनेको थिए
एक्कैचोटि तलको थुन , "दोई" त के गर्नू
धेरै दिनकि प्यासि रैछे😊 निकैबेर दोई
दुउदा दुउदै झिकि , "मोहि" त के गर्नू
वादलले कुकर पडकाउदा क्रान्तिकारी थ्यो !बिप्लवले कुकर पडकाउदा आतंककारी भो ! #राजनिती_अनुकुलता_का_व्याख्या
Even though I have a special spot in my heart for purple, silver and blue, I think every color is beautiful, for every single colors adds beauty to this black and white 🗺. #MyFavoriteColors
The Brexit Party has just updated their manifesto, they want to ban all types of milkshake in the UK as their top priority #Milkshake
गाउँको खेतीयोग्य जमिन चटक्क छाडेर शहरमा २-3 आना जग्गामा घर बनाएर बस्ने अनि गोलभेडा र तरकारी महङ्गो भयो भनेर सरकारलाई धारेहात लगाउने जाठा जाँठी हरुलाई हार्दिकश् श्रद्धाञ्जली।





