Bold Nepal (@VSindhuli) header
Bold Nepal (@VSindhuli) profile picture
Nepal
Joined October 2019
Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)Photo by Bold Nepal (@VSindhuli)
वि.सं. १३८८ मा निर्माण गरिएको हरिहरपुर गढी किल्ला । आजसम्म उस्तै अवस्थामा देख्न सकिन्छ । #VisitSindhuli #VisitNepal2020
1
25
1
114
Bold Nepal retweeted
भोली शनिवार ११ बजे भेट्घाटको लागि विनम्र अनुरोध र अनौपचारिक निमन्त्रणा - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मुल कानुनको विधेयक बन्दैछ र नेपाल विज्ञान तथा प्राविधि प्रतिष्ठान (नास्ट) को मौजुदा ऐन पनि संशोधन हुँदैछ । सो विषयमा महत्वपूर्ण सल्लाह सुभाव दिन चाहने बैज्ञानिकहरू, अनुसन्धान कर्ताहरु, नवप्रवर्तकहरुलाई मन्त्रालयमा निमन्त्रणा छ। टाढा टाढा हुनेहरुले इमेलबाट पनि पठाउनु होला - [email protected] (phone 9841592361)
20
22
206
20,660
नाकाबन्दीलाई बिर्साउने गरि काठमाडौंका पेट्रोल पम्पहरूमा १ किलोमिटरसम्म लामो लाइन लागेको छ । आयल निगम बेकामे हुँदा नागरिकले यस्तो दुःख पाइरहनु परेको छ ।
34
सिन्धुली । सुदिप फोटोग्राफी ।
1
1
4
95
विपि राजमार्ग निर्माणको समयमा ।
39
सम्पादक ज्यु @Umesh_Chauhan समाचार सच्याउनु न । भ्रम भयो धेरैलाई । गलत भन्ने जानकारी भएपछि समाचार सच्याउन किन आनाकानी ?
अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तिमाल हुँदै सित्खा ३५ किमि मात्रै ekantipur.com/news/2024/10/0…
1
2
3
410
Do you remember when you joined X? I do! #MyXAnniversary
39
सिन्धुलीको प्याज चाहिएमा सम्पर्क गर्नुहोला । प्रेम ब सुनुवार 9849121583 झलक पहाडी 9844009592 डम्बर थापा 9864024347 मकुन्द पहाडी 9840704879
1
3
176
भोलिको लागि बुनिया बन्दैछ । श्री प्रकाशोदय माध्यमिक विद्यालय । खोलागाउँ, सिन्धुली ।
1
1
1
463
सिन्धुली जुनार मेला कुपण्डोलमा । जुनारको विभिन्न परिकारको स्वाद लिन र यो मौसमको अन्तिम ताजा जुनार लिन सहभागी बनौं ।
4
6
352
सिन्धुली सुनकोसी गाउपालिका वडा नम्बर ५ निबासि रमेश बिक को महाकाली देबि बहुउद्देश्यीय कृषि फर्म को फुल माला चाहिएमा सम्पर्क गर्नु होला । रमेश बिक मोबाइल न:9741831471
2
6
300
सिन्धुलीको सबैभन्दा पुरानो कमला स्कुलका बिद्यार्थीहरुले गरेको फुल खेती तिहारको लागि तयार भएको छ ।
3
10
413
तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५६ वर्ष पूरा हुदैछ । यसै सन्दर्भमा हुने सिन्धुलीगढी सम्पदा यात्रामा सहभागी हुन विवरण भर्नुहोस । docs.google.com/forms/d/e/1F…
2
6
522
यसरी बनेको थियो विपि राजमार्ग । निर्माण कम्पनी हाजामाले बनाएको डकुमेन्ट्री ।
15
3
37
3,125
देउडा सांस्कृतिक उत्सवमा नौमती बाजा बजाउदै सिन्धुली कलाघरका चेलीहरु ।
2
5
297