Ektaaa (@_EKATAA) profile picture

Full Time Mother to my Angels रिहान-सिद्धान्त 👼 👼,Ex Investment Analyst, Travel Blogger, Ex Banker, Food Lover 💕

Nepal
Joined September 2014
Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)Photo by Ektaaa (@_EKATAA)
"Fight for what is Right, even if the odds are impossible "
4
19
764
Tihar feels so lonely when your only sibling is miles away. 🥹❤️🧿 @mrophiophagus
3
31
1,719
To be precise, hijo ta euta ghar ko 3 talla mathi gayera ni 2 ta iphone chorecha… cctv ma herda chor same manche ho jasle 1-3 weeks dekhi phone chorirako cha!
Hamro tole lainchaur ma achel bihana 5:30 tira auta chor aaucha, ani randomly ali rent ma basne haru ko ghar ma normal style ma jancha. Ani sutukka mobile chorera jancha. Yo time ma morning walk, ekchin pasal jane bhanera main dhoka khulla hune ani tyo chor le chorne. #StayAlert
1
5
379
अमेरिकामा चरा संसारमा प्रसिद्ध म्यागेजिन "बर्डिङ्ग म्यागेजिन" को जनवरीको (२०२६) संस्करणमा जुँगे भारद्वाज बारे मेरो लेख छापिएको छ है ;) यता सुनाउन बिर्सेको रहेछु।
3
5
49
1,447
बायो साइन्स जर्नलको नयाँ प्रकाशनको आवरण पृष्ठमा मैले खिचेको सुइरोपुछ्रे हाँस को फोटो आएको छ है ;))
9
7
69
1,620
नेपालमा मात्र पाइने काँडे भ्याकुर बारे त पक्कै सुन्नु भएको होला।  यो चरा कस्तो हुन्छ, कहाँ पाइन्छ र यसको आनीबानी बारे जान्नको लागि चाही यो लेख पढ्न सक्नु हुन्छ है। onlinekhabar.com/2026/08/200…
2
10
20
1,136
This 👇
2
22
737
For me, being humble and being empathetic are two different things. People can easily fake humility, but they cannot fake empathy. Only those who have suffered truly understand it—no one else can feel exactly what another person is going through.
Don't assume that a financially rich, highly educated, highly experienced, or highly successful person will be empathetic by default. Being humble is a different zone.
1
2
40
1,641
🥹🥹🥹
A living miracle that defied death and returned! 🥹💔 Where tears fell and all hope had faded, Chandika Mother’s safe return on the 11th day brought the joy of rebirth to a grieving family. For relatives who were preparing their final goodbyes beside an effigy of Kush grass, this moment feels like nothing short of a dream. In these dark times of disaster, such wondrous and miraculous news rekindles the lamp of hope in our hearts. May every loved one missing in the floods and landslides return home safe and sound, just like this. 🙏❤️‍🩹
8
341
११ औँ दिनमा चामत्कारिक उद्धार 🙏 नुवाकोट विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा पुरिएको एउटा घरभित्रबाट सशस्त्र प्रहरी नेतृत्वको टोलीले एक जना महिलाको सकुशल उद्धार गरेको छ। प्रार्थना गरौँ, यस्तो उद्धारका अरू धेरै खबर सुन्न पाइनेछ।
1
5
31
1,427
Ektaaa retweeted
Help, this dog is lost and safely at The Third Space Cafe, Pani Pokhari, Kathmandu. Contact: 986-0175293 #Sharing
2
19
20
1,556
प्रदेश सरकार र स्थानीय सरकारले बाढी पीडित राहत दिन्छ्न भनेर सचेत आमनेपाली कसैले पनि बिश्वास गर्दैन । सरकारले एक द्वार प्रणाली लगाएको भए पनि पीडित साच्चिकै राहत पाएका छैन ?? @PM_nepal_ @ShahBalen @Hello_Sarkaar
5
12
2
123
16,517
हाम्रो प्रिय दाजु उत्तम बज्राचार्य ( @uttambajra78742 ) प्रति हार्दिक सम्मान र आभार! 🙏🇮🇳 ❤️🇳🇵 Support Nepal 🇳🇵| Donate for Saving lives Donate here 👉: donate.gov.np ( Nepal 🇳🇵 Government) Mumbai-based Perfect House Ltd. का सल्लाहकार हाम्रा प्रिय दाजु उत्तम बज्राचार्यको पहलमा, उक्त कम्पनीको एउटा generator भारत सरकारको relief package अन्तर्गत नेपाल ल्याइएको थियो। 🙏 अहिले त्यही generator त्रिशूली - ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ उद्धार अभियानमा प्रयोग भइरहेको छ। 🙏❤️‍🩹 नेपाली सेनाको helicopter मार्फत यही generator त्रिशूली–३ ‘ए’ तर्फ लगिँदै गरेको यो दृश्यले मन छोएको छ। 🇳🇵🚁 कठिन समयमा गरिएको सानो सहयोग पनि कसैको जीवन बचाउने ठूलो माध्यम बन्न सक्छ। 🙏 भारत सरकार, Perfect House Ltd., र विशेषगरी उत्तम दाजुको मानवीय पहलप्रति हृदयदेखि नै धन्यवाद। 🇮🇳🤝🇳🇵 छिमेकी देशको सहयोग जीवन बचाउने पवित्र अभियानमा प्रयोग भइरहेको देख्दा हामी असाध्यै खुशी र भावुक भएका छौँ। ❤️‍🩹 मानवता र सहयोगको यो भावना सधैँ जीवित रहोस्। 🙏🇳🇵🤝🇮🇳 @watersagar @ShahBalen @hamrorabi @NavitaSrikant
2
7
65
5,236
After all these days and emotional highs and lows, today brings a light of hope that we will overcome and rise again.
त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट २ जनाको जीवितै उद्धार पहिले उद्धार हुनेमा सञ्जय साह रहेको सुरक्षा स्रोतको भनाइ रहेको छ। दोस्रो व्यक्तिको नाम खुल्न बाँकी छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीद्वारा उद्धार भइरहेको छ । अन्यको पनि खोजी जारी छ।
2
383
👏🏻👏🏻👏🏻
This quoted post is unavailable.
1
4
370
Also, thank you to the Nepali community at Nvidia for this great initiative. Without your support, this would not have been possible in such a short time for such a huge amount!
**१ करोड डलरको सहयोग. हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
1
8
71
4,463
Afulai tha bhayera matra lekhnu hola.
This quoted post is unavailable.
1
1
291
"होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ" लेखिएको रहेछ। त्यो घर नै हो। त्यो घर मेरो ससुराली हो। र त्यहाँ घर कै मान्छे चाहिँ मेरो श्रीमतीको सानी आमा हुनु हुन्थ्यो। बाकी मान्छे सायद ठुलो घर देखेर बाढी बाट बच्नको लागि गएको हो कि? @setopati @sudeepshree setopati.com/social/397320?f…
20
32
3
92
17,560
😭😭😭
"होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ" लेखिएको रहेछ। त्यो घर नै हो। त्यो घर मेरो ससुराली हो। र त्यहाँ घर कै मान्छे चाहिँ मेरो श्रीमतीको सानी आमा हुनु हुन्थ्यो। बाकी मान्छे सायद ठुलो घर देखेर बाढी बाट बच्नको लागि गएको हो कि? @setopati @sudeepshree setopati.com/social/397320?f…
2
1,853