Leduap (@a77pdl) header
Leduap (@a77pdl) profile picture

ट्वीट नितान्त व्यक्तिगत हुन् । शब्द मेरा, अर्थ तपाईका । मेरो २ वटा रूप हुनेछन् वास्तविक नाम र ट्विटमा विश्वास राख्नुहोला। धन्यवाद 🙏

kathmandu
Joined November 2012
Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)
संसारमा २ थरिका मान्छेहुन्छन् युगबाट जन्मिएका र युगलाइ जन्माउने युगबाट जन्मिएका युगसँगै हराएर जान्छन् युगलाई जन्माउने युगौंयुग बाँचीरहन्छन्
19
926
1
1,270
Do you remember when you joined X? I do! #MyXAnniversary
51
Leduap retweeted
सफल ब्यक्तीका पछाडी दौडने ब्यक्तीहरु यदि असफल ब्यक्ती संग ठोक्कीन पुगे भने उनीहरुलाई समानताको भ्रम छरेर त्यहाँ बाट बिस्तारै फुस्कने गर्छन् ।
20
55
Leduap retweeted
एकजना सरकारी कर्मचारी भन्दैहुनुहुन्थ्यो यी नेताहरु बोल्छन् मात्र काम गर्दैनन् खासमा कामगर्ने नेता की कर्मचारीले हो ? पहिला आफैलाई हेर्नेकी ?
7
155
212
Leduap retweeted
पहिला पैसा कमाउनुहोस् अनि बल्ल राजनीती~स्वयंसेवा गर्नुहोस् तबमात्र हजुर सफलहुनुहुनेछ राजनीती~स्वयंसेवा गरेर पैसाकमाउने सोँचले कदापि सफलभैदैन
133
212
Leduap retweeted
हो आज तिनै श्रीपेच नलगाएका महाराजाहरुले कानूनीसेवामा आफ्ना मान्छे भर्तीगरे र उनैको इसारामा चलाउनथाले आज तीनैले सत्यताको घाँटी समाएर हत्यागरे
7
92
149
Leduap retweeted
मेरो ट्वीटलाइ बिचारमा स्थान दिने नयाँ पत्रिकालाइ हार्दिक धन्यवाद – at Nepal
30
131
1
265
Leduap retweeted
मैले पनी अभिनय गरेको सर्ट मुभि एक बर्षभरी हरेक टेलिभिजनबाट ६५ पटक सम्म आउने गरी सुरु भएछ
30
72
232
यो भयावह परिस्थितिलाई रोकौँ, सरकार अघि बढ्नैपर्छ, राजनीतिक दलहरु, धार्मिक नेताहरु, नागरिक समाज सबैले सहकार्य र हातेमालो गर्नैपर्छ। शान्तिको विकल्प केही पनि छैन!🙏 nitter.cf/Guntantra_NoNo/status/… – at Nepal
14
23
6
111
26,432
के हो यस्तो ? लगभग ६० % बढेर कारोबार भएछ त । #Sopl
1
145
तिमीलाई भेटि एक्कैछीन बस्न मन लाछ तिम्रो मेरो अंगालो कस्न मन लाछ नाई नाइ भन्दै कराएनि तिमीले . . . . . . जबर्जस्ती त्यो दिलमा पस्न मन लाछ 😉😉❤️❤️
6
161
Leduap retweeted
अनुहार र यौवनलाइ मायागर्नेले जतीछिटो प्रेमप्रस्ताबराख्ने हिम्मतगर्छन् त्योभन्दा धेरैगुणा पछाडिहुन्छन् मनमुटुलाई मायागर्ने #जहाँस्वार्थहुँदैन
5
293
368
प्रिय, तिमि म बाट सयौं "कोश" टाढा छौ तर तिमिले मलाई गर्ने "माया र सम्मान"मेरो सरीरका हरेक "कोष" सँग सहकार्य गरिरहेका छन् त्यसैले त जिबित छु।
1
1
12
865
नेताहरुले बोलेको कुरा र मोहिपार्दा निस्कने मदानिको आवाज केहि फरक सुनिदैन जे सोच्यो त्यहीँ भन्ने "भ्रम"मात्रहुन्छ "सोझा जनता" "बाङ्गो मदानी"
7
444
जिन्दगीमा आँधी बेहरी आउनुपनी जरुरी हुन्छ त्योबेला थाहा हुन्छ हजुरको हात कस्ले समाउँछ कस्ले छाड्छ बास्तबमै आफ्ना र पराई दुःखमा चिनिन्छ
6
542
यदि खोजेर पाइनेभए यहाँ त्यहीँ खुसी नभेटेका सबै मानिसहरु सारा काम छाडेर खुसी खोज्नमात्र थाल्ने थिए होलान् तर खुसी त एउटा महसूस मात्र पो रहेछ
यदि खोजेर पाइनेभए यहाँ त्यहीँ खुसी नभेटेका सबै मानिसहरु सारा काम छाडेर खुसी खोज्नमात्र थाल्ने थिए होलान् तर खुसी त एउटा महसूस मात्र पो रहेछ
6
431
Leduap retweeted
कसैको ओठ र दन्तेलहर राम्रा भएर मात्र के गर्नु जब ति बिच बाट नै निस्कने बचन राम्रा हुँदैनन् भने........
30
657
886
मरेपछि मानिसहरूले छिट्टै बिर्सिने थाहा हुँदा हुँदै पनि मानिस आफूले सधै अरूमा प्रभाव पार्न चाहन्छ।
2
15
812
बग्दै गरेको नदीको मिठो आवाजको लागि त्यहाँ चट्टानहरु अवश्य चाहिन्छ । 🏞️
1
7
200
र चस्मा लगाउनेहरुलाई पनि सम्मान गर्नुहोस् उनीहरुले तिमीलाई हेर्न पैसा तिरेर चस्मा किनेका छन् । 🕶️
3
11
926