म आज जे जस्तो ठाउंमा छु, त्यसमा @KantipurRadio को ठूलो हात छ । रेडियो कान्तिपुरलाई २८ औं वार्षिकोत्सवको मुरीमुरी शुभकामना @KailashSirohiya @swarsirohiya @Anb1983 @AnupKaphle @mahesh71227
4
254
विश्वकप फुटबलमा फिफा र प्रतिनिधिसभामा सभामुखको भूमिका उस्तै भन्ने आयो त । जित्नेले मन पराउने, हार्नेले दोष थोपर्ने । कुरो के हो ? आजको बैठकमा नि त्यस्तै देखियो ।😜😉
'एक्सप्रेस वे' मा हिंडेको सरकारको मुखपत्र भएपछि १ दिन अगाडि त हुनै परो नि हैन र ? #gorkhapatraonline 😆😁
272
कहिले समाचार संकलनका लागि त कहिले मित्र मिलनका लागि अनि कहिले औपचारिकता निर्वाह गर्नकै लागि सही फुत्त फुत्त चिया पसल, कफीसप र खाजा अड्डा डुलिहिंड्ने बानी लागेको मजस्तो सञ्चारकर्मीलाई एउटै कोठाभित्र बसेर ७-८ घन्टा काम गर्नचाहिं सास्ती नै हुने रैछ ।😜😉
2
7
697
कान्तिपुर मिडिया ग्रुपबाट हाललाई बिदा लिएको छु । यो विश्वास, साथ र प्रेरणाप्रति @KailashSirohiya अनुगृहीत छु । संसार गोलो छ, फेरि कतै भ्ट हुने नै छ । 😊🙏
pawan acharya retweeted
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्।
कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो जसमा १७ वटा आवेदन प्राप्त भएका थिए । अन्तिम सूचीमा रहेका तीनजनामध्ये अवस्थीलाई छनोट गरिएको हो।
kmg.com.np/announcements/kan…
#illustration #tattoo #art #pov #procreate#drawing #whydidntmyexcomeback... youtube.com/shorts/eQbEL-Ej0… via @YouTube \
'
2
439
pawan acharya retweeted
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
I'll have more soon on what we're building.
kmg.com.np/announcements/kan…
हार्दिक बधाई @AnupKaphle 👏🎉
अन्तर्राष्ट्रिय पत्रकारितामा दुई दशक बिताएका पत्रकार अनुप काफ्ले कान्तिपुर मिडिया ग्रुपको सर्वोच्च सम्पादकीय नेतृत्व गर्न नेपाल फर्किएका छन्।
ekantipur.com/news/2026/03/2…
@AnupKaphle
1
2
767
नैतिकता भए राजीनामा किन नदेको ? दिएपछि फेरि लौ किन देको ?
हैन खास गर्नुपर्ने चाहिं के रैछ ? बुझ्न गार्हो परो हाओ । 😂😜
मातृ संस्था कान्तिपुर पब्लिकेशन्सलाई ३३ औं वार्षिकोत्सवको शुभकामना 🙏 निडर, निर्भीक र अविराम यात्रा चलिरहेस् 🎊🎉 @KailashSirohiya @swarsirohiya @ekantipur_com @Umesh_Chauhan @biswasktm @AnupKaphle @GhimireUpasana #33rdanniversary #kantipurpublications
2
7
483
pawan acharya retweeted
'कमेन्टेटर’ ले थपेको रौनक
@acharyapawan
प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुति शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाा उचाइमा पुर्याइरहेका छन् । जसरी विदेशी ‘कमेन्टेटर’हरूको सहभागिताले प्रतियोगितामा ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ ।
ekantipur.com/koseli/2025/12…
नेपालगन्ज कन्क्लेभ र म्याराथनको पूर्वसन्ध्यामा 😊 @NepalJanak @rambohara
नेपाली दर्शकलाई नेपालीपनसहितको नेपाली कमेन्ट्री मज्जाकै हुन्छ ।
NPL has set new standards for Sports in Nepal . A new beginning. Gr8 work done by CAN and Parash
It's getting global attention with world's best players playing and best commentary in English language.
How about NPL commentary in Nepali too for bigger Nepali audience ?
1
369
आजबाट रेडियो कान्तिपुर २८ वर्षमा प्रवेश गरेको छ । Happy Anniversary to Radio Kantipur. 🎊🎉👏@KantipurRadio @KailashSirohiya @swarsirohiya
2
157
अरूले लगातार जित हात पारेसी लय समात्छन् । हाम्राले चाहिं किन यस्तो गर्छन् ? 🤔
#icct20worldcupqualifier #NepaliCricket #rhinos
हिजो बिना कुनै योग्यता र विशेषज्ञता आफ्ना पिछलग्गु र आउरेबाउरेलाई विभिन्न समिति, आयोग, प्राधिकरणमा सदस्य नियुक्त गर्नेले विपत् (पूर्वतयारी र प्रतिकार्य) सम्बन्धमा राम्रो अनुभव भएका सुदन गुरूङ एउटा सरकारी बैठकमा सहभागी भएकोमा विरोध गरेको कत्ति पनि सुहाएन है ।
pawan acharya retweeted
Here is what I said to our team at Kantipur Media Group, in the first town hall since the mob attacked and burned down our offices:
Thank you for coming together, for standing tall during one of the toughest moments in our company’s history.
In the past weeks, we have been on the front lines, literally. We’ve had to hide the Kantipur logo, remove press stickers from our vehicles, and still go out and report. Many of you worked tirelessly for days to get servers back online, to keep the newspaper printing, to bring TV and radio back on air. Our operations and security teams walked into burning buildings to save what they could. That level of commitment is extraordinary.
Dashain is around the corner. I know many of you want to go home, spend time with your loved ones, and take a much-needed break. You’ve earned it, every bit of it. I’m happy to share that all salaries and bonuses have been deposited into your accounts. There are no dues. Along with this employees whose personal motorbikes have been burned during the riots, will be compensated for.
But when you come back, come back ready — ready for a changed KMG. Ready for a changed country. Ready for a changing media landscape. And ready for changed roles and responsibilities.
Because what got us here, won’t get us there.
After Dashain, KMG will evolve. There will be new hires, fresh energy, and younger team members joining us with new skills and ideas. The ones who thrive here will be those willing to unlearn and relearn, to adapt, to work with renewed dedication and commitment. This is a moment to grow with the company — those who don’t will be left behind.
Take this Dashain to rest, recharge, and reflect, and come back ready to be build the next phase of KMG.
Thank you.





















