अच्युत (@achyut063) header
अच्युत (@achyut063) profile picture

Civil Engineer

Baglung,nepal
Joined December 2015
Photo by अच्युत (@achyut063)Photo by अच्युत (@achyut063)Photo by अच्युत (@achyut063)Photo by अच्युत (@achyut063)Photo by अच्युत (@achyut063)
गोली भन्दा बोलिको प्रहार हान्ने हुन्छन यहाँ साथ दिनेहरु भन्दा धेरै खुट्टा तान्ने हुन्छन यहाँ कठै,, सैद्धान्तिक शिक्षा रुपि यो मेरो देशमा इन्जिनियर भन्दा ठेकदार जान्ने हुन्छन यहाँ ।।
2
13
25
Love happens only once, The rest is just life ….
1
11
नशिवमा नभएको प्रेमको लागि पागल हुन छोड्दिम ? के तिम्रो म्यासेज आउदा अब मुस्कुराउन छोड्दिम ??
1
2
44
हराएको त्यो रौनक फर्कि घर आउने छ पर्ख न आमा एकदिन खुशिको लहर आउने छ ...
1
58
#गजल माया नपच्नेहरुलाई पो प्रेम घाँडो हुन्छ त, मुटु जलेको मान्छेलाई पनि कहि जाडो हुन्छ त !  आजित परे तिम्रा यि प्रश्नबाट 'कति गर्छौ माया ?’  प्रीय, यत्ति भनि नाप्ने कुनै भाडो हुन्छ त! नसोध मलाई बिहे कहिले भनि २,४ बर्ष अझै, अपबाद बाहेक, इन्जिनियरको बिहे पनि कहि चाँडो हुन्छ त !
1
1
2
176
निकै दाल्यो प्रगति झट्टै भएन कति चाडै उमेर बित्यो पत्तै भएन ….
3
4
394
बिदेश सपना हाे यथार्थ हैन भाे आमा म विदेश जान्न !!!
1
4
186
सफलताका ति तमाम कथा सबै फेक लाग्छ आफ्नै जिन्दगी देखेर आफैलाइ उदेक लाग्छ
1
2
6
273
हिड्दा हिड्दै बाटो,दुई तिर पो भयो नजानु थियो त्यता,उई तिर पो भयो शिखर चुम्दै थिए साथी भाइ सारा मेरो किस्मत सधै,भुई तिर पो भयो 🙏🙏
9
39
110
बरु पहिले नै भन्छु मलाई फलेँ भने चूड् नत्र सुन्दर हुँदैन एकपटक झरे पछि फूल #Tuki
1
3
102
गन्तव्य भन्नू आखिर धोका रहेछ अन्तिम ढोका पछि पनि अर्को ढोका रहेछ ।
2
3
98
तिमि सँग प्रेम काे कथा हाेला म सँग दुख काे कथा छ 😊
1
2
6
देख्दै गरेको सपना छेक्ने पो होकि ? अतालिएको मन नदेख्ने पो होकि ! निकै समय लियो भाविले भाग्य कोर्नलाई, कतै शिलालेखमै लेख्ने पो होकि ??
2
4
398
घडी खरिदकर हातमे क्या बाँध्ली वक्त पिछे हि पड्गया मेरे ...
1
2
175
बा को जनैमा.... अल्झाईएको चावीबाट खुल्ने त्यो ट्याङ्का, आज बा जस्तै वृद्ध भैईसकेछ ! आमा भन्नुहुन्थ्यो, तेरा बा ले दिन भरी मेलापात जादैँ, दुई बिस कमाए भने सबै ट्याङ्का मै राखी दिन्थ्ये, दशै तिहार तिर... हाम्रा लागि खुल्ने त्यो ट्याङ्का, खुलेको आवाजले मन भित्र छुट्टै खुशीका लहर फुटाई दिन्थ्यो, आफू रित्तिएर भरिएको त्यो ट्याङ्का, हाम्रा खुशिका लागि बा ले फेरी रित्याई दिनु हुन्थ्यो। हाम्रा लागि फलामको डब्बा जस्तै लाग्ने ट्याङ्का, बा का लागि स्वर्ग थियो, के थिएन त्यहाँ, खेतबारीको लालपुर्जा देखि खेतबारीको तिरो तिरेका बिलसम्म हुन्थ्यो, पैसा लिएका मान्छेको नाम देखि, पैसा तिर्नु पर्ने साहुका नाम समेत हुन्थ्ये, आमालाई जोडिदिएको नौगेँडी देखि बुढेसकालमा तिर्मिराउने दृश्य स्पष्ट देखाउने चस्मा समेत हुन्थ्ये, बा आमाका नागरिकता देखि, हाम्रा जन्मदर्ताका कागज पत्र समेत हुन्थ्ये, आज बा जस्तै शान्त बसेको छ उ.. ट्याङ्का भित्र बा का याद बाहेक केही छैनन्, आज उसलाई खोल्ने चाबी कहि कतै नभेट्टिने गरि हराएको छ, आज उ अतीत जस्तै बनेको छ, हेर्ने बितिक्कै सम्झाई दिने, भित्तामा झुन्डाएको.., बा को तस्बिर जस्तै फुस्स उडेको छ , रङ्गहरु फिक्का बनेका छन्, स्मृतिमा बा का यादहरु जस्तै गरि , ताल्चाहरु सधैका लागि बन्द भएका छन, बा फर्की आउने बाटो बन्द भए जस्तै गरि, आजकल.. न ट्याङ्का खोलेको आवाज आउँछ, न बा बोलेको आवाज आउँछ, हाम्रा लागि दुई बिस जम्मा गर्ने बा का लागि, मिल्ने भए दैवसँग सौदावाजी गर्दै लाखौं र करोडौं जिम्मा लगाउदै तिनै दुई बिस जम्मा गर्ने हात माग्थ्ये ❤️ Via: Rabin Sapkota
2
15
1
191
17,921
जिन्दगिका कुनै दिन थिये जब "हाम्रो नि दिन आउँछ"भनिन्थ्यो! तर आज फर्केर हेर्दा "ती दिनहरु फर्केर आइदियोस जस्तो लाग्छ!"
1
2
9
पछाडि फर्केर हेर्दा अाँफ्नाे अतित लाइ देख्दा अाँफ्नाे माया अति लाग्छ
4
14
34
अच्युत retweeted
पानि जस्तै थिए म, ताप बनि आयौ तिमी अनि बाफ बनि बिलिन भए म आफैबाट....😶
1
34
129
भोलि महङ्गो घडी हात मा हुँदा राम्रो समय पछाडि नछुटोस् ♥️ #GoodnightEveryone
1
#मुक्तक अचम्मित पर्छु जब आफ्नै पारा सम्झन्छु रातमा चम्किने जुनकीरी समेत तारा सम्झन्छु यदि मन छैन भने साफ भनिदेउ प्रिय , नत्र तिमी सर्माएको त म इसारा सम्झन्छु ।। ~अच्युत
3
6
त्यो शराबको के खैर जहाँ मात थिएन हात त उस्कै थियो मेरो हातमा , साथ थिएन अनायसै शिरमा चढाको हुँ उसलाई मैले मेरो पैतालामा बस्ने समेत औकात थिएन ।।
2
3