मिस्टर बाघ retweeted
ब्रेकिङ्ग: भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित एक जुरी (न्यायिक समूह) ले सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा नरेश भट्टलाई दोषी ठहर गरेको छ।
नरेश भट्ट अन्य दुई गम्भीर फौजदारी अभियोगमा पनि दोषी ठहर भएका छन्। ती अभियोगमा मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको कसुर समावेश छन्। उनलाई आगामी मार्च १२ मा सजाय सुनाइने भएको छ । #Naresh #Bhatta #MamataKafle
मिस्टर बाघ retweeted
presenting swar स्वर 🇳🇵
nepali has about 32 million speakers, yet almost no open text-to-speech sounds like someone from nepal.
we built swar, an open nepali voice model. give it 20 to 30 seconds of anyone's voice & it speaks for them: nepali, english, and everything in between.
on NepTTS-Bench, swar has the lowest pronunciation error: 2.92% beating omnivoice at 4.32%, elevenlabs v3 is at 12.91%.
it's #1 on the nepali voice cloning benchmark (fleurs, clean track), and makes half the errors on nepali mixed with english: 5.6 vs 11.4.
the code, weights, benchmark and a free colab notebook are all open. runs on your own gpu.
only clone a voice with that person's permission.
github: github.com/Naamche-Labs/swar
hugging face: huggingface.co/Aarjan/swar
website: naamchelabs.com/models/swar
मिस्टर बाघ retweeted
यस धर्तीमा पिता गुमाउने न म पहिलो हुँ, न अन्तिम। तर आफ्नो बुवा गुमाउँदाको अनुभव असाध्यै पीडादायक हुँदो रहेछ।
बुवा गजब कथाकार हुनुहुन्थ्यो। मलाई बाल्यकालमा हरेक बिहान नयाँ नयाँ कथा सुनाउनुहुन्थ्यो। ती कथाका हिरो प्रायः बुवा नै हुनुहुन्थ्यो।
एकदिनको कथा थियो, बुवा आफ्नो मावल जाँदा बाघले आक्रमण गरेछ। बुवासँग साथमा कोसेली लागेको एक झोला कागती थियो। बाघले खान आउँदा बुवाले त्यो कागतीको पोको बाघको मुखमा हालिदिनुभयो। बाघको दाँत कुडियो, अनि नखाई गयो।
बिहानै आधा किलो लप्सी खाने मलाई संसारको सबैभन्दा ठूलो समस्यै दाँत कुडिनु हो जस्तो लाग्थ्यो। बाघको दाँत कुडाएर बाँचेका मेरा बुवा, संसारकै सबैभन्दा बुद्धिमान् र बहादुर लाग्थे।
अलिक समयपछि यो कथा झुट थियो भनेर थाहा पाउँदा पनि मेरो बा बहादुर र बुद्धिमान् हुन् भन्ने चाहिँ मस्तिष्कमा स्थापित थियो।
बुवाको प्रजातन्त्रप्रतिको समर्पण गजबको थियो। पञ्चायतकालीन सङ्घर्षका पनि कैयन् कथा छन्। प्रजातन्त्र सेनानी हुनुमा गर्व थियो। पाँचथरमा बुवाको पहिचान खास थियो। ६२/६३ को आन्दोलनमा लगभग ५० फिट अग्लो झन्डा लिएर हरेक दिन सहभागी हुनुहुन्थ्यो। पदभन्दा सिद्धान्त भनेर मलाई सधैँ सम्झाउनुहुन्थ्यो। २०८१ भदौ २४ को दिन धेरै शुभचिन्तकले पार्टी छोड्न दबाब दिँदा बुवाले भन्नुभयो कि तेरो गल्ती होइन, पार्टी सिद्धान्तले नै छान्ने हो, नेताहरूले गरेको गल्तीको भारी कार्यकर्ताले बोक्नु पर्दैन, घर जलेछ नै भने पनि मेरो जिम्मा। राजनीतिक पदप्राप्तिको हिसाबले बुवा माथि नपुगे पनि, बुवाको त्याग र योगदानको चर्चा जहाँकहीँ सुनिन्थ्यो। सायद यस्तै अटुट अडानले होलान्।
बुवा दृढ, जिद्दी र हक्की स्वभावको हुनुहुन्थ्यो। समाजप्रति समर्पण थियो। पाँचथरको विकट गाउँ च्याङ्थापुलाई देशकै नमुना गाउँ बनाउँछु भनेर लाग्नुभयो। द्वन्द्वले विस्थापित नभएको भए बनाउनु पनि हुन्थ्यो होला। गाडी छोडेर ८ घण्टा हिँड्नुपर्ने गाउँमा सिक्किमबाट शिक्षक ल्याएर विद्यालय, राइस मिल, माछापोखरी, पहाडी कागज उद्योग लगायत खोल्नुभएको थियो।
सन् २०१६ देखि बुवालाई क्यान्सरले समात्यो। नाकको क्यान्सर ठीक हुन नपाउँदै जिब्रोमा नयाँ क्यान्सर आयो। पीडादायक उपचारपश्चात् २०२१ मा डाक्टरले रेडियोथेरापी नगर्ने हो भने मुस्किलले ३ महिना भनेर दिल्लीबाट बिदा दियो। बुवा भने आफ्नै जिद्दीले अरू ५ वर्ष बाँच्नुभयो।
बुवाका अन्तिम दिनहरूमा म महाधिवेशन लड्दै थिएँ। बुवा कुनै समय नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो। बुवा र मेरो अन्तिम संवाद थियो, “बाबा मैले केन्द्रीय सदस्यको चुनाव जितेँ।” त्यो स्याबास र आशीर्वादपछि बुवालाई होस आएन।
यस्तै कथाहरू रचेर बुवा अस्ताउनुभयो। रोगले अन्तिम दशकमा दुःख दिनुबाहेक बुवा शानदार जीवन बाँचेर जानुभयो। आफ्नै मूल्य मान्यतामा सयौँको जीवन छोएर।
बुवाको जीवनलाई सहज बनाउने आधुनिक चिकित्सा विज्ञान, प्रविधि, डा. Bhuwan Raj Giri सहित सम्पूर्ण चिकित्सकहरू, अन्त्यसम्म स्याहार गर्ने मेरी आमा लगायत सबै परिवारजनलाई हार्दिक धन्यवाद।
वैकुण्ठ बास होस् बाबा! हजुरको छोरा हुनुमा गर्व छ!
In the next life and beyond, I wish to be born as your son.
मिस्टर बाघ retweeted
US Ambassador Marquita Maytag invites PM Tulsi Giri to an orgy, goes braless wearing a t-shirt that says 'keep those tips up', hosts parties with ganja and cookies, refuses to vacate the embassy when fired, and illegally takes Nepali artifacts when she leaves the country.
This is, unreservedly, my favorite account of an ambassador behaving badly, from a diplomatic oral history site. I read this years ago and cannot forget it, and you won’t either. (If they made this a movie, it’d be R rated.)
adst.org/2015/06/this-woman-…
मिस्टर बाघ retweeted
*सहयोगको अपील*
एउटा अकल्पिनीय गम्भिर दुर्घटनापछि पत्रकार तथा कवि आत्मिय नविन राई भाइले अत्यन्त्यै शारिरीक र मानसिक संघर्ष गरिरहेको छ। नेपालमा सम्भव भएको उचार गराइरहेको छ। तर पटक पटकको शल्यक्रियापछि थप उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था आयो। यसका लागि आर्थिक जोहो गर्नुपर्ने स्थिति देखियो। एउटा कुशल पत्रकार र कविका निम्ति सबैसँग आर्थिक सहयोगको हार्दिक अपेक्षा गर्दछौं। कृपया तपसिलको ठेगानामा सहयोग गरिदिनुहुन सविनय अनुरोध छ। 🙏
मिस्टर बाघ retweeted
अङ्ग्रेजी नाम 'John' (जोन) लाई स्पेनिसभाषीहरू 'Juan' (हुवान) भन्छन्, फ्रेन्चहरू 'Jean' (जाँ) भन्छन्, र रुसीहरू यसलाई 'Ivan' (इभान) भनेर बोलाउँछन्।
त्यस्तै, अर्को नाम 'Charles' (चार्ल्स) लाई स्पेनिसमा 'Carlos' (कार्लोस), इटालियनमा 'Carlo' (कार्लो) र जर्मनमा 'Karl' (कार्ल) भनिन्छ।
मिस्टर बाघ retweeted
गोरे बच्चे की चाहत में नेपाली लड़कियों का सौदा हो रहा है। यूपी से सटे नेपाल बॉर्डर से इन लड़कियों को लाया जाता है। बिना शादी बच्चा करने के बदले दलाल को 1 करोड़ रुपए तक दिए जा रहे हैं। इसमें लड़की को केवल 20 से 25 लाख रुपए मिलते हैं।
ऐसे दंपती जिनकी संतान नहीं है, उनमें बच्चा करने का नया ट्रेंड देखने को मिला है। ये IVF से बच्चा करने के बजाय नेपाली युवतियों से बच्चा कर रहे हैं। इनमें ज्यादातर मामले ऐसे दंपतियों के हैं, जहां महिला गर्भधारण करने में सक्षम नहीं है। IVF में केस बिगड़ने और बच्चे के कमजोर पैदा होने की आशंका भी रहती है।
नेपाल से दलालों के जरिए मोटी रकम देकर लड़कियों को भारत लाया जाता है। उन्हें एक से डेढ़ साल तक यहीं रखा जाता है। संबंध बनाकर गर्भधारण कराया जाता है। बच्चा होने के बाद वापस नेपाल भेज दिया जाता है।
मिस्टर बाघ retweeted
🇳🇵 Nepal tunnel survivor reunites with family after miracle rescue
Sanjay Sah is welcomed home by family and friends after surviving in darkness inside a flooded tunnel in Nepal for 10 days, drinking muddy water and losing all sense of time as he desperately prayed for rescue.
मिस्टर बाघ retweeted
श्रद्धाञ्जलि, समवेदना र व्यावहारिक साथ
.
साथीहरू,
वसन्त प्रकाश उपाध्याय हामी सबैका साथी हुनुहुन्थ्यो। लामो समय पत्रकारितामा बिताएका वसन्तजीको जीवनको अन्त्य यसरी होला भनेर कसले पो सोचेको थियो र!
तीन महिनासम्म बेपत्ता रहेका उहाँ मृत अवस्थामा भेटिनुभयो। अहिले उहाँको परिवार भावनात्मक र व्यावहारिक दुवै हिसाबले निकै अप्ठ्यारोमा छ।
वसन्तजीकी श्रीमती इन्दिराका दुवै मिर्गौला फेल भएका छन्। उहाँले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ। बसिरहेको घरसमेत छाड्नुपर्ने अवस्था आएको साथीहरूले बताएका छन्। छोराछोरीको पढाइ रोकिएको छ। दैनिक जीवनका ससाना अभाव र अप्ठ्याराको त हिसाबै छैन।
तीन महिनासम्म श्रीमान् फर्किने प्रतीक्षा गरेको परिवारले उहाँलाई मृत अवस्थामा पाएपछि अब के गर्ने भनेर सोच्न सक्ने अवस्था पनि छैन।
त्यसैले यो सानो अपिल।
वसन्तजीप्रतिको समवेदना र श्रद्धाञ्जलीमा मात्र सीमित नरही, उहाँको परिवारलाई व्यावहारिक रूपमा साथ दिनेतिर चालिएको एउटा सानो कदमका रूपमा यसलाई लिऔँ।
वसन्तजीका छोराछोरीले पढाइ जारी राख्न सकून् र इन्दिराजीको उपचारमा थोरै भए पनि भरथेग होस् भन्ने हाम्रो उद्देश्य हो।
सहयोग गर्न चाहने साथीहरूले उहाँका छोराको नाममा रहेको QR मार्फत आफूले सक्ने रकम पठाउन सक्नुहुन्छ। रकम सानो–ठूलो हुँदैन। यस्तो बेला जति सकिन्छ, त्यति नै ठूलो सहयोग हो।
वसन्तलाई सम्झौँ। एक पटक उहाँको परिवारतिर पनि हेरौँ।
धन्यवाद।
थप अपिल
यो सन्देशलाई यहाँ ट्याग हुन नसकेका र तपाईंले वसन्तजीका साथीका रूपमा चिनेका अरु साथीहरू समक्ष पुऱ्याउनुलाई पनि उहाँको परिवारलाई साथ दिने एउटा कदमकै रुपमा लिइदिनुहोला।
मिस्टर बाघ retweeted
यी सबै काम हुन्थे हुन्थेनन चाहि थाहा भएन दाजु तर देउवा प्रधानमन्त्री भएको भए सुरुङमा श्रीमान हराएर बिलौना गरिराखेकी गर्भवती महिलाका भिडियो मा " त राडिलाइ पोइसङ्ग सुत्न हतारो भयो र सर्कारको विरोध गर्छेस" टाइपका कमेन्ट गर्नेहरुको बिगबिगी चाहिँ हुन्नथ्यो ।
मिस्टर बाघ retweeted
राहतमा त्यो फाटेको कट्टु दिनेलाइ ट्रोल गरेको देखियो तर अर्को एङ्गलबाट सोच्दा कट्टु त्यस्तो क्षत विक्षत हुन्जेल नफाली राख्नेले पक्कै त्यो कट्टु त्यस्तो हुन्जेल सम्म लगाएको रहेछ बिचराले आफुले लाएको कट्टु समेत दिएर आफुलाइ नलाइ बसेको पनि हुनसक्छ नि😂😂
मिस्टर बाघ retweeted
साधारण जनताको लागि राजनिति गरिदिने कोहि भएन।
चुनाब हार्नासाथ दायित्व सकिने रहेछ।
मिस्टर बाघ retweeted
बाफ्रे। के महामारी हो यो? एकजनाले उद्दार ढिलो भयो भनेको भिडियोमा आएको !
Why so toxic? What's wrong with us? Is this what defines us now? 60-70% of comments are insults, hate, abuse, or name-calling.
मिस्टर बाघ retweeted
बिदुरमा राहत थुप्रियो, भीड भयो भन्ने गुनासो छ। उता रसुवामा राहत नपुगेर मानिसहरू झोरको बाटो हुँदै धुन्चे पुग्न थालेका छन्।
समस्या राहत धेरै हुनु होइन, राहत सही ठाउँमा नपुग्नु हो। सरकारले समन्वय र सहजीकरण गरिदिए पुग्छ। सहयोग बढ्नु त राम्रो कुरा हो।
मिस्टर बाघ retweeted
अहिलेको सरकारले तमाम कन्स्पीरेसी बिर्सेर स्थानीय सरकारहरूलाई धमाधम काम गर, श्रोत हामी जुटाउँछौं भने हुन्थ्यो। बरू अनुगमन राम्रो गर्ने नि। ५-६ वटा त पालिका होलान्, फटाफट समन्वय गरेर राहत, उद्दार र पुनर्स्थापनाको नेतृत्व स्थानीय व्यक्तिलाई दिनु नि हौ।
मिस्टर बाघ retweeted
The saddest part is some people may never be searched for because they are not reported as missed as all their loved ones, relatives and neighbors are also either missing or dead. Swept with the flood, lost under the debris and forgotten by the world.
मिस्टर बाघ retweeted
बाढीले बगार ल्याका body हरूबाट कानका मुन्द्रा निकाल्न सक्नेले संसारका जुनसुकै खराब काम गर्न सक्छन । 🙄
मिस्टर बाघ retweeted
मिडिया कुराकानीले पत्रकार टीकाराम यात्रीको 'अँध्यारोबाट उज्यालोतिर' मा विश्लेषक अरुणकुमार सुवेदीले बोलेका हरेक शब्द उतारेर केही प्रतिनिधि दाबीहरूको अध्ययन गरेको छ ।
हामीले भेट्यौँ — उनी बिना कुनै तथ्य प्रमाण गम्भीर दाबीहरू गर्छन् ।
Watch Full Video 👇
youtu.be/eY5EeRWFEns?si=rB33…
मिस्टर बाघ retweeted
Co-authored this article with @nischaldhl for Kantipur, where we tried to explore an important political economy issue regarding declining grants and rising debt in Nepal. Please read 🙏
ekantipur.com/opinion/2026/0…






























