⭐️एक्लो बृहस्पती⭐️ (@akash_KC_) header
⭐️एक्लो बृहस्पती⭐️ (@akash_KC_) profile picture

एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷

United States
Joined October 2011
मेरो साँझ तिमी संगै मेरो बिहान तिमी संगै मेरो सप्ना मेरो बिप्ना मेरो चिहान तिमी संगै – at Pennsylvania, USA
84
788
5
1,067
⭐️एक्लो बृहस्पती⭐️ retweeted
बिरुवाली उमेर सकेर, मस्त हरियाली बैंस पार गर्दै, झरिझट्ट रंगीन बुड्यौली पातले रंगियेर आउदो जाड़ोको कठ्याङ्ग्रीदो नङ्छुरी लाग्ने चिसो, तुसारो र हिउं खप्न - मक्ख पर्दै निर्धक्क उभियेको एक रूख….
1
1
5
346

महान पर्ब बडा दशैको पावन अवसरमा सम्पूर्ण चिर वा अपरिचित मित्रहरूमा हार्दिक शुभकामना 🌹🎉
🤖 Made with AI
2
5
13
613
⭐️एक्लो बृहस्पती⭐️ retweeted
भुरा माछा पानीमा नाचे झैं… 🐟❤️🎶 मेरो शब्दमा सजिएको नयाँ नेपाली गीत “भुरा माछा” मन परे माया, लाइक र शेयर गरिदिनुहोला। 🙏❤️ #BhuraMachha #NepaliSong #NepaliMusic #OriginalSong #NepaliTikTok youtu.be/DQVGkBwvlhg?is=bv2-…
1
2
5
593

सबैले मलाई आगोको जिम्मा लगायेर आये सारा मलामी~चिताको गंधले अगायेर आये बस्नैपर्यो बसे मजबुरीले,थुनेर नाक आफ्नो पारेर खरानी आखिरमा~अनी बगायेर आये
3
13
816

मनमा मायाँ भर्न सिकें प्रेमको ज्योती छर्न सिकें तिम्रो नक्कल गरी गरी मैले मायाँ गर्न सिकें जत्ती कुरा सिके पनी, तिमी बिना बाँच्न सिकिन तिमी बिना हाँस्न सिकिन
1
6
14
722

भगवानसंग गुनासो मांन्छेसंग आस गर्छौ यार तिमीपनी किन यस्तो बकवास गर्छौ
1
15
679

लुकेर कुनै शक्ति, मलाई औल्याई रहन्छ छाँटा बिग्रेको समय, दिनहूँ बौलाई रहन्छ थाक्छ मजबूर शरीर खोज्छ निद्रामा जान जागा छ लक्ष-दिदैन सुत्न र दौड़ाई रहन्छ @K_C_akash 🌹
1
4
19
695

मनमा~लाखौलाख रहरहरूको रगरगी छ डरको~साङ्लोमा जकड़ियेको जिंदगी छ कहाँसम्म लक्ष पक्षाउदै कुद्नसक्छु थाछैन पछिपछि काल र यो ज़िंदगी अगीअगी छ @K_C_akash🌹
1
7
14
710

म एक मन जित्न मन हार्दै गयेकोछु, मन च्याँखे थापेर मन जित्ने प्रयास गर्दैछु ।।
3
7
681

बुबालाई यादमा राखेकोछु,सद्भावमा राखेकोछु पलपल आफूलाई वहाँको अभावमा राखेकोछु उपकारी-सद्गुणी-बुबाको उपदेश सुनेको मैले जीबनलाई,बुबाझै गुणी हुने दबावमा राखेकोछु @K_C_akash 🌹🙏🥲
14
60
1,901