विवाहको
भरपुर कोसिस
यो हुन्छ कि
क्यामरामा उ
प्रेम जस्तो देखियोस्…
र प्रेम प्राय…
विवाहको सपना देख्छ ॥
मन त गर्छ, कुखुरो बनाएर एक कुनामा राखिदिउँ
दिन-का-दिन होमवर्क नगरि, आईदिन्छ जिन्दगी।
- मनोज यादव #trns
जिन्दगीमा आँफु भन्दा ठूलालाई प्रणाम गर्न सिक्नुहोस्, भनिन्छ प्रणामले परिणाम बदल्ने ताकत राख्दछ। #शुभ_रात्री 🙏
आफ्नो एक्लोपनलाई कहिल्यै खराब मान्छेको संगत गर्न नदिनुहोस्... प्यास चाहे जति नै किन नहोस् बिष पिउनु घातक हो। #शुभ_रात्रि
एक सफाई कर्मचारी
सडक किनारामा
फोहोर जम्मा गर्दैछ
एक सेठ फोहोर भरेर
उसैको छेउमा फाल्छ
दुईचार छिटा पर्छन्
कर्मचारीका पाउमा
तर उ आफ्नो काम
उसैगरी चालु राख्छ...
केही समय पछि
उस्को छेउबाट कोही
हिँडीरहेको हुन्छ
मान्छे नकटेसम्म उस्ले
झाडु लगाउन रोक्छ...
मानव हुन-
कति सजिलो छ आखिर❤️
ध्यान रहोस् कि, रिसाएको "मौनता" भन्दा
बोलिरहने "आलोचना" लाभदायी हुन्छ...!
#शुभ_दिन🌹
सुझाव सुन्ने गर्नुहोस् यसको...
नत्र जिन्दगी, सिधै फैसला सुनाउने गर्छ।
#शुभ_दिन
महत्त्वको महत्त्व नबुझ्नेलाइ महत्त्व दियो भने त्यो महत्त्वको महत्त्व हुदैन ।। #शुभ_रात्री
