Arjun Acharya (@arjun_ruru) profile picture

मेरा कारणले कसैलाई दु:ख नहोस,म कसैको दुःखको कारण नबनूँ।

Nepal
Joined August 2020
उज्यालोको पर्व तिहारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु
5
224
नेपालको राजनीतिमा भारतको अन्धविरोध गरेर सस्तो 'राष्ट्रवादी' देखिने परम्परागत युग अब पूर्ण रूपमा समाप्त भइसकेको छ भन्ने स्वर्णिम वाग्लेको विश्लेषण वस्तुपरक र अकाट्य छ। यो विमर्श र विवाद गरिरहनुपर्ने विषय नै होइन किनभने बदलिँदो विश्व परिवेशले यसलाई पुष्टि गरिसकेको छ। शरद अधिकारी
122
नेपाल विद्युत् प्राधिकरणले भूमिगत जडान गर्दा वर्ल्ड लिंक, नेपाल टेलिकम लगायतको तार काटिदिएको कारणले तीन दिन देखि अवरुद्ध सेवा आजदेखि सुचारु भएको छ। वर्ल्ड लिंकका कर्मचारीको अथक परिश्रमलाई हार्दिक धन्यवाद
1
1
254
हिजाे दिउँसो देखि वर्ल्ड लिंकको नेट आएको छैन ।२/३घण्टा भन्दा भन्दै ३६घण्टा नघि सक्यो। अत्तो पत्तो छैन। With world link
1
101
बल्ब, पंखा, इण्डक्सन, हिटर, कुलर AC ठाउँ अनुुसार अनिवार्य भै सकेको छ। ग्यास खपत कम गर्न, पेट्रोल डिजेल कम गर्न पनि न्यूनतम गृहस्थ प्रयोजनको लागि मात्र प्रयोग हुने विद्युत् मा ५०युनिट माथि भ्याट उपयुक्त भएन है मान्यवर
1
6
195
नेपालका नव निर्वाचित प्रधानमन्त्री श्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषद् टिमलाई हार्दिक बधाई तथा शुभकामना देश र जनताको हितमा स्वर्णिम अक्षरले लेख्न सकियोस् श्री रामनवमीको शुभ अवसरमा वैदिक र बौद्ध आशीर्वचन सहितकाे यहाँको राज्य सञ्चालनको यात्रा शुभ होस् पुन मङ्गलकामना गर्दछु।
3
181
जीवनमा कहिलेकाहीँ वासनाको सानो त्यान्द्रोले महान् व्यक्तिलाई पनि पतन गराउँछ। ऋषि मुनिहरुलाई इन्द्रले जालमा पारेको पुराणमा देखिन्छ। 'आदर्श'को लागि आफ्नो आदर्श गुमाएको यो अवसर मलाई नमीठो लाग्यो ।
5
149
पहिले ट्वीटर अहिले X का सदावहार रमाईला मित्र उत्तम बज्राचार्य सँग जुद्ध शालिकनेर भेट साथै मेरा परम हितैषी मित्र बिष्णु रायमाझी
7
152
विद्यमान संरचनाहरु, रुख सूर्य र हँसिया हथौडाको एकलौटी साम्राज्यभित्र डर कसको? किन? हिजो अंस्ती फ्याट्ट फुट्ट देखिएका आला काँचा केटाकेटीसंग किन अत्तालिएका छौ। किन भीडसंग डराएको ? किन? किन ?
3
161
करीव ११०वर्षको इतिहास बोकेको नेपाली कांग्रेस र ८०बर्ष देखि सक्रिय कम्युनिष्ट पार्टी। विगत ३४बर्ष देखि पालै पालो शासनमा रहेका, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका, प्रहरी, प्रशासन, अदालत संवैधानिक पदहरु, राजदूत लगायतका अन्य पदहरूमा संख्याको आधारमा भागवण्डाद्धारा आजपनि
2
206
किन डराएको? किन डराउने? टोल, गाउँ, क्षेत्र, जिल्ला, प्रदेश, देश सवै क्षेत्रमा पार्टीको उपस्थिति,। यस्तै निर्वाचित प्रतिनिधि सवै तहमा,जन वर्गीय सङ्गठन विद्यार्थी, युवा तरुण, किसान, मजदूर, उद्योग, व्यापार आदि संघ, नाई संघ देखि कर्मचारी सम्म। हरेक पार्टीका दशौँ लाख कार्यकर्ता।
3
138
के पूर्ण बहादुर खड्काको धम्कीले निर्वाचन आयोग डराउला ? एउटा जिज्ञासा नि!
1
3
208
चुनाव आफ्नो पार्टीलाई जिताउनु आफू पनि निश्चित रूपमा जितिन्छ भन्ने ठाउँबाट उठ्नु उपयुक्त हुनेछ । अहिले बालेन् काठमाण्डौबाट नउठेर कुनै व्यक्ति विशेषको ठाउँ चयन गर्दा धोका हुन्छ। तपाईँको देशलाई आवश्यकता छ त्यसैले आफ्नै ठाउँबाट उठ्न सल्लाह दिउँ है । नजीकका विश्वासिला साथीले
3
124
आज डिसेम्बर २५ अर्थात् इशाई धर्मावलम्बीहरुको महान् पर्व "क्रिसमस डे, यस शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना।
2
154
सूर्यदेवको उपासना र छठी माताको पूजा आराधना गरी मनाइने छठपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु
1
2
17
2,086
यस पटकको दशैँ तिहार U S A मा दशैं नर्थ क्यारोलिनामा र तिहार वाशिंगटन डीसीमा
12
446
उज्यालोको पर्व तिहार , म्ह : पूजा, नेपाल सम्बत् र छठ पूजा समेतको हार्दिक मङ्गलमय शुभकामना
4
121
रहेछ संसार निशा समान आएन ज्यूँदै रहँदा नि ज्ञान आखिर श्री कृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक हार्दिक श्रद्धा सुमन
5
141
हार्दिक बधाई तथा शुभकामना
2
157
मान्नु भ्रम या प्रवृत्ति हो, मान्ने वृत्ति अज्ञान हो अज्ञानको आश्रयस्थल अहंकार (म भन्ने र वस्तु व्यक्ति, सिद्धान्तको सङ्ग्रह पछि उत्पन्न मेरो भन्ने) हो, अहम् जहाँ घुमेर आएपनि अहम् मैं पुग्छ। स्वामी सत्यदेव
2
112