अन्तालियाः आज Inter-Parliamentary Union ले आयोजना गरेको IPU Parliamentary Meeting at COP31 बैठकमा बिहानै देखी सहभागी हुदै। TURKIYE, ANTALYA, 15 November 2026.
आज कोप–३१ मा Parliamentary Dialogue on Adaptation and Resilience कार्यक्रममा प्यानल वक्ताका रूपमा सहभागी भई जलवायु परिवर्तनले नेपालमा पारेका असरबारे विचार राखियो। वक्ताहरू अमेरिकी सांसद Cathy Castor, Yasmin Ansari र Nikema Williams लाई भरखर जितेको निर्वाचनको लागी बधाई पनी दियौ।
Arjun Kumar Karki urges developed countries to provide climate finance as grants, not loans - OnlineKhabar English News english.onlinekhabar.com/arj…
अन्तालिया: आज कोप–३१ को नेपाल प्याभिलियनमा अफ्रिका र एसियाका अतिकम विकसित राष्ट्रहरूका सांसदहरूको बैठकको सहजीकरण गरी बैठकमा अतिकम विकसित राष्ट्रहरूले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जलवायु वित्त तथा आर्थिक सहयोग प्राप्तिका चुनौतीहरूबारे आफ्नो महत्वपूर्ण मन्तव्य राख्दै।
13
388
अन्तालियाः आज बिहान अफ्रिका र एसियाका सांसदहरू तथा डेनमार्कका सांसदहरूसँग जलवायु परिवर्तनले गरिब तथा ग्रामीण समुदायमा पारेका प्रभावहरूबारे अनुभव आदानप्रदान गर्दै सहयोगका सम्भावना र चुनौतीहरूका विषयमा आयोजित छलफलमा सहभागी हुँदै।
121
कोप ३१ः संयुक्त राष्ट्रसंघको आयोजनामा आज (नोभेम्बर ९) देखी नोभेम्बर २० सम्म हुने हुने जलवायु शिखर संमेलन (COP31)मा भाग लिन तुर्किय (Türkiye) को अन्ताल्या (Antalya) प्रस्थान गरियो।
बैङ्कमा Climate Vulnerable Forum(V20)को आयोजनामा PARLIAMENTARY LEADERSHIP FOR DEVELOPMENT AND DELIVERY IN A MULTIPOLAR WORLD शिर्षकमा आयोजित सांसदहरूको सम्मेलनमा नेपालको तर्फबाट बक्ताको हैसियतमा सहभागी हुदै। १५अक्टुबर २०२६।
ग्लोबल पार्लियामेन्टरी फोरम (Global Parliamentary Forum)को “Reimagining Development Cooperation—From Global Recommendations to National Action” सत्रमा वक्ताका रूपमा नेपाल र नेपालीका विकास सहायता सम्बन्धी सरोकार तथा चुनौतीहरू प्रस्तुत गरियो।
१३ अक्टोबर २०२६, बैङ्कक।
1
8
338
आज। भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा आफ्नो विचार राखियो।भोटेकोशी–त्रिशूली विपद्ब बाट पाठ सिकेर कोशी प्रदेश तथा कोशी नदी प्रणालीमा सम्भावित जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिइयो।
काठमाडौंमा आयोजित ४७औँ विश्व पर्यटन दिवसको कार्यक्रममा संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सदस्यको हैसियतले सम्बोधन
फिलिपिन्सको मनिलामा फिलिपिन्स विश्वविध्यालय, ISEA र जापान फाउन्डेसन लगायतले आयोजना गरेको “Social Enterprise Advocacy and Leveraging Asia Conference मा Keynote Speaker भै भाग लिदै। फिलिपिन्स विश्वविध्यालयको अध्यक्ष Atty. Angelo Jimenez संग पनी भेटघाट।
मलाई प्रतिनिधि सभा सदस्य पदमा बिजयी गराउन अहोरात्र खट्नुहुने आदर्णीय मतदाता, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, इस्टमित्र र आफन्तहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु।निर्वाचनमा खटीनु भएको राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, र सञ्चारकर्मी मित्रहरूमा समेत धन्यवाद ज्ञापन गर्दछु।
“The Adaptation Fund has raised only US$ 2 billion in 20 years — while the adaptation gap is now between US$ 310–365 billion a year. This delay costs lives. The Global South cannot wait. We need urgent, public, grant-based adaptation finance.”
— Arjun Karki at the COP30
2
296
Dr. Arjun K. Karki retweeted
I'm closely following the situation in Nepal & I'm deeply saddened by the loss of life.
I urge a thorough investigation, restraint to avoid further escalation of violence & dialogue towards forging a constructive path forward.
I call on the authorities to comply with human rights law.
Protests must take place in a peaceful manner, respecting life & property.
Congratulations to my dear friend Ambassador Harsh Vardhan Shringla (@harshvshringla), former India Ambassador to the USA and Foreign Secretary of India, for his nomination to the Rajya Sabha.
6
360
Dr. Arjun K. Karki retweeted
Join us at #FFD4 for a discussion on Financing a New Decade of Development for #LLDCs ahead of #LLDC3 in Awaza this August!
📍 Wednesday 2 July
📺 Not in Seville? You can join-in live via UN WebTV:
🔗 webtv.un.org/en/asset/k1s/k1…
🔗 More info: un.org/ohrlls/events/financi…
Dr. Arjun K. Karki retweeted
At the closing segment of the #FfD4 Civil Society Forum, I emphasized:
It’s time to shift from commitments to action.
Let’s deliver financing commitments into impact for people, planet, and prosperity.
United, we can build a just, equitable, sustainable future. #LeaveNoOneBehind
















































