कोरी डाँडा, मादी गाउँपालिका-१ कास्कीको पदयात्राका क्रममा खिंचिएको एउटा तस्वीर,
हिमालय पर्वतमालालाई वादलका आकृतिले थप आकर्षक र सुन्दर बनाइरहेको एउटा दृश्य...!
प्रकृतिको विराट, अजेय अनि अविचलित साम्राज्यको काखमा, आफ्नो अस्तित्वको निरन्तर यात्रामा मान्छे... – at Nepal
यो दृश्यलाई पृष्ठभूमिमा राखेर तस्वीर भिडियो खिंच्नेहरूका कारण चर्चित बन्दैछ कास्की जिल्लाको झिझिर्का (पोखरा महानगरपालिका वडा नं २५)




















