Ushakiran Timsena (@bhailiusha) header
Ushakiran Timsena (@bhailiusha) profile picture

Student of sociology, Dialectical Materialist . vegetarian.

ktm
Joined February 2013
Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)Photo by Ushakiran Timsena (@bhailiusha)
Ushakiran Timsena retweeted
Trust is the most important asset in the current world. Trust is the ground on which we all stand. But we are losing trust in each other and in human institutions, and instead increasingly trust only algorithms and AI. Watch the whole conversation with @DanielStach for @hpcivilizace on @Vedact24 here: bit.ly/YNH-HPC
132
538
68
1,976
73,184
यताका आफुलाई वामपन्थी भन्ने तर चरित्र बोल्सोनारोको जस्तो भएकाहरु पनि लुलालाई शुभकामना दिदै छन् । छैन त गज्जब ।
4
2
2
23
1,330
Instagram ❤️
7
1
83
2,096
Ushakiran Timsena retweeted
सबेरै प्रधानमन्त्री बालेन्द्र शाहको UN सम्बोधन सुनियो । सबैभन्दा उपल्लो विश्व-मञ्चमा गएर नेपालले जे बोल्नु पर्थ्यो, जे-जस्ता मुद्दाहरु शालीन ढंगबाट उठाउनु पर्थ्यो, त्यसमा प्रधानमन्त्री सफल भएका छन् । सम्बोधनको अन्तरवस्तु समग्रमा ठीक छ । नेपालको भावना, भोगाई र प्रस्तावहरु सबै सन्तुलित ढंगबाट आएका छन् । समापनमा प्रयोग गरिएको नेपाली बोली पनि राम्रो प्रयोग हो । आलोचना गर्नेले त यो भएन, त्यो भएन अनेक कुरा भन्न सक्लान तर मलाई लागेकोचाहिं— प्रधानमन्त्री कसरी इम्प्रेसिभ ढंगले बोल्ने भनेर सिकिआएका पेशेवर नेता त हैनन्, तापनि अलि अभ्यास गरेर गएको भए हाउभाउ र आत्मविश्वास पनि कन्टेन्ट जत्तिकै प्रभावशाली देखिन्थ्यो होला ।
32
66
10
478
20,482
👏🙏
नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा विभिन्न देशबाट सहभागी राजनीतिज्ञ, अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेताहरूसमक्ष हामी आम नेपालीले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याहरूका बारेमा यस मञ्चमा आवाज उठाउनु आवश्यक थियो।
2
4
25
1,869
Ushakiran Timsena retweeted
Video credit: The New York Times
4
56
1
106
10,735
सरकारमा हुनेहरूले यो जाँडपाटीहरू छोडेर २/४ दिन नागरिकहरूको उद्धारतिर लाग्नुपर्ने होइन र? प्रधानमन्त्री स्टाटस लेखेर कता पुग्नुभएको छ, थाहा छैन। अर्थमन्त्री जाँडपाटीमा हुनुहुन्छ। सरम त करो ।
16
5
3
52
4,741
Ushakiran Timsena retweeted
Deeply saddened by the devastating natural disaster in the Gyirong–Rasuwagadhi border region, which has caused significant casualties and losses on both the Chinese and Nepali sides. My deepest condolences to those who lost their lives, and my sincere sympathies to their bereaved families and all those affected, as well as to the Government and people of Nepal. China stands firmly with Nepal at this difficult time. Despite significant losses on the Chinese side, China has immediately coordinated emergency supplies and cash assistance to Nepal and will do its utmost to provide further support. I'm sure that by joining hands, we will overcome the difficulties and rebuild our beautiful homes. Zhang Maoming Chinese Ambassador to Nepal
60
40
11
311
30,416
बलात्कारपछि मारिएकी बच्चीमाथि फेरि (अ)सामाजिक बलात्कार? यो निर्लज्जताको हद पार गर्ने को? कसरी? र किन? नेपाल प्रहरी, यस्तै गम्भीर बेलामा हो प्रहरीको जिम्मेवार भूमिका चाहिने। यसको सत्यतथ्य बाहिर ल्याऊ र यो अपराधमा संलग्नलाई छिटोभन्दा छिटो कारबाही गर। @NepalPoliceHQ @PM_nepal_
6
18
466
३ बर्षकी छोरी हराएको समाचार सुनेर मन झस्केको थियो । जे नहोस् ठानेको थिएँ, त्यही भएछ । यो अपराधीलाई झुण्याए हुन्छ सामान्य नागरिकहरुले ।
4
1
11
826
Ushakiran Timsena retweeted
संसदमा कालो चश्मा निषेध भएछ ! सबैतिर त यसरी निषेधको नियम सम्भव नहोला, तर कम्तिमा सार्वजनिक ओहोदामा बसेकाहरुले कोठाभित्रका औपचारिक बैठकहरुमा त कालो चश्मा खोल्ने बानी आफैं बसाले हुने 😎😀
16
20
7
117
10,938
देवानगञ्ज घटनामा प्रधानमन्त्रीको मौनता खेदजनक छ। गृहमन्त्रीले पनि यस घटनाको गम्भीरता बुझ्न सक्छन् जस्तो लाग्दैन तथापि, उहाँ पनि यस घटनाप्रति जवाफदेही हुनुपर्छ। अन्य राजनीतिक दलहरू, कांग्रेस, एमाले, माओवादी तथा साना दलहरू समेतयस घटनाप्रति गम्भीर बनून्।
1
1
14
652